२४ जेष्ठ २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
मौन अवधि भर मादक पदार्थको बिक्री वितरण र सेवनलाई निषेध…

काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपिलयाले निर्वाचनप्रतिको निष्ठालाई कमजोर पार्ने र निर्वाचनका विविध गतिविधिलाई दूषित पार्ने प्रवृत्ति लोकतान्त्रिक हुनै नसक्ने बताउनुभएको छ । आसन्न स्थानीय तह निर्वाचनको सन्दर्भमा प्रेस काउन्सिल नेपाल र नेपाल पत्रकार महासङ्घको सहयोगमा निर्वाचन आयोगले आज आयोजना गरेको कार्यक्रममा उहाँले स्वच्छ, मर्यादित र भयमुक्त वातावरणमा निर्वाचन

प्यारालाइसिसको बहाना बनाई उपचारको क्रममा अस्पतालबाट फरार भएका थुनुवा पक्राउ

काठमाडौं । प्यारालाइसिसको बहाना बनाई उपचारको क्रममा वीर अस्पतालबाट फरार भएका थुनुवा सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका–३ कुञ्‍चोक करमडाँडा घर भएका ४५

कलाकार रवीन्द्र खड्काको पनौती नपाको मेयरपदमा उम्मेदवारी घोषणा

काठमाडौँ । नेपाल चलचित्र कलाकार संघका वर्तमान अध्यक्ष रवीन्द्र खड्काले पुनः पनौती नपाको मेयरपदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

संघले अधिकारमा अंकुश लगाउँदा क्षमता अनुसार काम गर्न सकिएन :…

पोखरा, ६ वैशाख । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले संविधानले प्रष्टरुपमा प्रदेश र स्थानीय तहलाई प्रदान गरेका अधिकारमा समेत

गठबन्धनमा गिभ एण्ड टेक हुन्छ, सबै हामीलाई कहाँ दिन्छन् ?–…

“गठबन्धन भएपछि गिभ एण्ड टेक त हुन्छ नि, सबै हामीलाई कहाँ छाड्छन्, कसै न कसैसँग त मिल्नै पर्यो, मिलेपछि केही

बुटवलको मेयरमा कांग्रेसबाट पाण्डे सर्वसम्मत सिफारिस

बुटवल । नेपाली कांग्रेसबाट बुटवल उपमहानगरपालिकाको मेयर पदको उम्मेद्‍वारमा खेलराज पाण्डे सर्वसम्मत सिफारिस भएका छन् । पार्टीको बुटवल उपमहानगर समिति

मेलम्ची पानीको परीक्षण, बागमती र धोबीखोलामा बहाव बढ्यो

काठमाडौँ । मेलम्ची खानेपानी आयोजनाको मुहानबाट सुरुङमा हालिएको पानी सुन्दरीजल हुँदै काठमाडौँमा आइपुगेको छ । अहिले काठमाडौँका केही स्थानमा आइपुगेको

लोसपाबाट मेयरका लागि सिफारिस साह एमाले प्रवेश

जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट जनकपुरधाम उपमहानगरपालिकाको मेयर पदका लागि सिफारिस भएका जानकीराम साह नेकपा (एमाले)मा प्रवेश गरेका

मौरीपालन व्यवसाय : महमा भन्दा घारमा नाफा

गलकोट । बागलुङ नगरपालिका–४ रमेटारस्थित खेतको डिलमा म्याग्दीका डिलबहादुर खत्रीका ११५ मौरीका घार छन् । खेतमा तोरी खेती हुने भएकाले

नबिल बैंक र सामाजिक परिवर्तनका लागि परोपकारी अभियान नेपाल बीच…

काठमाडौँ । दिगो बैंकिङ अन्तर्गत नबिल बैंकले गैरसरकारी संस्था सामाजिक परिवर्तनका लागि परोपकारी अभियान (पिआईएससी) को आयोजनामा चैत्र २५ र

भारतको उत्तराखण्डमा नेपाली विद्यार्थीलाई विशेष छुट दिइने

काठमाडौँ । भारतको उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले नेपाली विद्यार्थीलाई विशेष छुट उपलब्ध गराइने बताउनुभएको छ । पूर्वमन्त्री तथा सांसद महेश

नेपाल फर्मा एक्स्पो चितवनमा

नेपालमा उत्पादन हुँदै आएका औषधि र औषधि उत्पादनमा प्रयोग हुने प्रविधि, ल्याब, मेसिन, कच्चा पदार्थ, प्याकेजिङ मेटेरियललगायतमा पछिल्लो समयमा भएका

जङ्गली हात्तीबाट जोगाउन साइरन जडान

कञ्चनपुर । जङ्गली हात्तीको बथानबाट गाउँलाई जोगाउन शुक्लाफाँटा नगरपालिका–८ का तीन स्थानमा विद्युतीय साइरन जडान गरिएको छ । चुरे क्षेत्र

सुन प्रतितोला रु एक लाख दुई हजार १०० मा कारोबार…

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ४०० ले घटेर रु एक लाख दुई हजार १०० पुगेको

निलम्बित गर्भनर अधिकारीको रिट न्यायाधीश फुयाँलको एकल इजलासमा सुनुवाई हुँदै

त चैत २५ गते सरकारले अधिकारी माथी छानबिन समति गठन गरेर गभर्नर पदबाट निलम्बन गरेको थियो । छानबिन समिति पनि

विराटनगरमा आगलागी चार पसल पूर्ण नष्ट

मोरङ । विराटनगर महानगरपालिका–७ अस्पताल चोकमा रहेको होटल र पसलमा सोमबार राति १२ बजे आगलागी हुँदा चार पसल पूर्णरूपमा नष्ट

कास्की नछोड्न पौडेलको फोन, नेतृत्वलाई देउवाले काठमाडौँ बोलाए

यता कास्की कांग्रेसले आफूहरु पोखरा नछोड्ने अडान र उता नेकपा एसले आफूलाई पोखरा महानगर नै चाहिने बताएपछि पार्टी सभापति देउवा

एमालेको घोषणापत्र अनुमोदन

एमालेले यही वैशाख ९ गते केन्द्रमा घोषणापत्र पालिकास्तरमा प्रतिबद्धतापत्र सार्वजनिक गर्ने छ । बैठकले पार्टीमा १२ विभाग थप गर्ने, सल्लाहकार

मेलम्चीको पानी आइपुग्यो सुन्दरीजलमा

गत चैत २९ गते मङ्गलबार सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकास्थित मेलम्ची खानेपानी आयोजनाको मुहानबाट सुरुङमा हालिएको पानी सोमबार राति पौने १० बजे

भारतमा कोरोना बढ्यो, नेपालमा त्रास

नेपालसँग बढी सम्पर्क रहेका स्थानहरु नयाँ दिल्ली र उत्तर प्रदेशमा कोरोना भाइरको प्रकोप बढ्दै गएको छ । जसका कारण यहाँका