२७ जेष्ठ २०८३, बुधबार
,
Latest
एमसिए–नेपालद्वारा दुई नयाँ सबस्टेशन र २९७ किमि प्रसारण लाइन निर्माण कार्य शुभारम्भ सनातन राज्यको पक्षमा बोल्दा बलात्कार र ज्यान मार्ने धम्की आयोः खुश्बु ओली प्रधानमन्त्रीको स्पष्टीकरण माग्दै प्रतिनिधिसभामा श्रम संस्कृति पार्टीको अवरोध कायमै श्रमबजारका चुनौती सामना गर्न नीतिगत लचकतामा जोड प्रधानमन्त्री स्वयंले स्पष्टिकरण दिनुपर्ने श्रम संस्कृति पार्टीका अध्यक्ष राईको माग प्रतिनिधिसभा बैठकको गतिरोध अन्त्य बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा नष्ट वैदेशिक रोजगारीमा ठगी, चार जना पक्राउ अर्थसमितिमा बजेटबारे छलफलः सकारात्मक भए पनि कार्यान्वयनमा चुनौती अर्थमन्त्री वाग्लेलाई राप्रपा सांसद शाहीको प्रश्नः संसदीय छानबिन समिति गठन गर्न किन हिचकिचाहट ?
तपाईं के खोज्दै हुनुहुन्छ ?
भन्सार विभागको महानिर्देशकमा पौडेल

काठमाडौँ । सरकारले भन्सार विभागको महानिर्देशकमा शोभाकान्त पौडेललाई नियुक्त गरेको छ । अर्थमन्त्री डा. प्रकाशरण महतले पौडेललाई महानिर्देशकमा नियुक्त गरेका हुन् । यसअघिका महानिर्देशक चक्रबहादुर बुढा २७ वैशाखमा संस्कृति पर्यटन तथा नागरिक मन्त्रालयमा सरुवा भएपछि पौडेललाई अर्थमन्त्रालय अन्तर्गतको विभागमा ल्याइएको हो । पौडेल खानेपानी मन्त्रालयबाट अर्थमा आएका हुन् ।

प्रधानमन्त्री दाहाल नयाँदिल्लीमा

चारदिने औपचारिक भ्रमणका लागि भारत भ्रमणमा निस्कनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नयाँदिल्ली अवतरण गर्नुभएको छ । विमानस्थलमा अहिले उहाँको स्वागत

सरकारको ६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य पूरा हुँदैन: पूर्वअर्थमन्त्री खतिवडा

काठमाडौँ । पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले सरकारले बजेटमार्फत आगामी आर्थिक वर्षमा लिएको ६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य पूरा हुन नसक्ने

८३ वर्षको उमेरमा चौथो पटक पिता बन्दै हलिउड अभिनेता पचिनो

एजेन्सी । हलिउडका दिग्गज अभिनेता अल पचिनोको बारेमा एउटा ठूलो खबर बाहिर आएको छ, जसले सामाजिक सञ्जालमा हलचल मच्चाएको छ

कोशी सरकारबाट बाहिरियो जसपा

जनता समाजवादी पार्टी (जसपा)कोशी प्रदेश सरकारबाट बाहिरिने भएको छ ।

झलनाथ खनालमाथि अभद्र व्यवहार गर्नेलाई कडा कार्बाही गर्न नेकपा एसको…

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले पूर्वप्रधानमन्त्री झलनाथ खनालमाथि दूव्र्यवहार गर्नेहरुलाई कार्बाही गर्न माग गरेको छ । पार्टिका उपमहासचिव डा.गंगालाल तुलधारले

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री खड्कालाई

काठमाडौं । उपप्रधान तथा रक्षामन्त्री पूर्ण बहादुर खड्काले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी पाएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चार दिनका

संसदमा छलफल नगराई पूरानै विधेयक सरकारले राष्ट्रपतिबाट प्रमाणीकरण गराउनु राष्ट्रहितविरूद्ध…

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपतिबाट प्रमाणीकरण भएको नागरिकता विद्येयकबारे आपत्ति जनाएका छन् ।

वर्षौंपछि हात लाग्यो पुर्जा

पाल्पा । रसिदका भरमा दु:खले किनेको घरघडेरीको प्रमाण पुर्जा नपाउँदा ढालबहादुर मल्ललाई निकै पिरोल्थ्यो । हातमा जग्गाधनी प्रमाण पुर्जा नहुँदा

भक्तपुर दरबार क्षेत्रको पुन:निर्माणलाई निरन्तरता

भक्तपुर । सरकारले २०७२ सालको गोरखा भूकम्पले क्षतिग्रस्त भक्तपुरको दरबार क्षेत्रको पुन:निर्माण गर्ने भएको छ । आगामी आर्थिक वर्ष २०८०/०८१

प्रधानमन्त्री प्रचण्ड भारत प्रस्थान (फोटोफिचर)

चारदिने औपचारिक भ्रमणका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत प्रस्थान गर्नुभएको छ ।

मेलम्चीको पानी काठमाडौँ पठाइयो

सिन्धुपाल्चोक । मेलम्चीको खानेपानी आयोजनाको मर्मतपछि पानी काठमाडौँ पठाइएको छ । यही जेठ ६ गतेदेखि मर्मतका लागि आयोजना बन्द गरिएको

सरकारको अबको ध्यान बजेट कार्यान्वयनमा : अर्थमन्त्री डा महत

काठमाडौँ । अर्थमन्त्री डा प्रकाशशरण महतले सरकारको अबको ध्यान बजेट कार्यान्वयनमा केन्द्रित हुने जानकारी दिनुभएको छ । उहाँले भन्नुभयो,“पुँजीगत बजेट

कोशी सरकारबाट जसपा बाहिरियो, समर्थन फिर्ता लिने तयारी

विराटनगर । कोशी प्रदेश सरकारलाई जनता समाजवादी पार्टी (जसपा) ले समर्थन फिर्ता लिने भएको छ। पार्टिको कोशी प्रदेश समितिको बैठकपछि

नारायणगढ–मुग्लिन सडक खण्डका तीन पुल यसै महिना सञ्चालनमा आउने

चितवन । नारायणगढ–मुग्लिन सडक खण्डमा निर्माणाधिन तीन नयाँ पुल यसै महिनाबाट सञ्चालनमा आउने भएका छन् । सो सडक खण्डमा रहेका

नेकपा (माओवादी केन्द्र) र चिनियाँ कम्युनिष्ट पार्टीका नेताहरुबीच शिष्टाचार भेट

काठमाडौँ । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) र चिनियाँ कम्युनिष्ट पार्टीका सिचुआन प्रान्तका पार्टी सचिव वाङ सियाओहुईबीच शिष्टाचार भेट भएको

‘अखण्ड भारत’को नक्साप्रति रास्वपाको आपत्ति

रास्वपाका प्रवक्ता मुकुल ढकालले विज्ञप्ति जारी गर्दै नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वाधीनतासँग प्रतिकुल हुने कुनै पनि कदम स्वीकार्य नहुने

सिन्धुपाल्चोकमा मोटरसाइकल दुर्घटना हुँदा दुईको मृत्यु

चौतारा । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–४ कुविण्डेमा गएराति मोटरसाइकल दुर्घटना परेर दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । बा४५प ५५४१

राष्ट्रपतिद्वारा नागरिकता विधेयक प्रमाणीकरण

तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान विपरीत ‘होल्ड’ गरेर राख्नुभएको नागरिकता विधेयक राष्ट्रपति पौडेलले प्रमाणीकरण गर्नुभएको हो ।

सोह्रखुट्टेको इलिप्स स्कुलको छात्रवासमा मृत भेटिए विद्यार्थी

काठमाडौं । काठमाडौंको नयाँबजारस्थित एक स्कुलको छात्रवासमा एक जना विद्यार्थी मृत फेला परेका छन् । नयाँबजारको इटरनल लाइट पब्लिक स्कुल