८ असार २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
नवनिर्वाचित राष्ट्रपति पौडेलको शपथ सोमबार दिउँसो १ बजे

काठमाडौँ । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले भोलि सोमबार पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुहुने भएको छ । राष्ट्रपतिको कार्यालयले उहाँको शपथका लागि सोमबार दिउँसो १ बजे विशेष समारोहको आयोजना गर्ने तयारी गरेको राष्ट्रपति विद्यादेवी भण्डारीका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिनुभयो । नेपालको संविधानमा राष्ट्रपतिले आफ्नो कार्यभार सम्हाल्नु अघि

७७ रन बनाएर रोहित पेभिलियन फर्किए

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडलले ७७ रनको योगदान दिएर पेभिलियन फर्किएका छन् ।

रामसहायको उम्मेदवारी खारेज नहुने

नयाँ बानेश्वरस्थित संसद् भवन परिसरमा रहेको निर्वाचन अधिकृतको कार्यालयले उहाँविरुद्ध परेको उजुरी खारेज गरिदिएको हो ।

मनाङको ङिस्याङ गाउँपालिकाको हिममातपछिको अबस्था – फोटो फिचर

मनाङको ङिस्याङ गाउँपालिकाको बस्ती ढाकिने गरी हिमपात भएको छ । लामो समयपछि शुक्रबार हिमपात भएको मनाङमा शनिबार मौसम खुलेसँगै गाउँबस्तीको

पाल्पामा टिपर दुर्घटना हुँदा एकको मृत्यु

रुपन्देही । पाल्पामा टिपर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । माथागढी गाउँपालिका ६ चिल्लेपानीस्थित झडेवा—रहबास कच्ची सडकमा लु २

रक्सी खाएर सडकमा ‘हंगामा’ गर्ने प्रहरी जवान निलम्बित

सप्तरीको राजविराजमा दिउँसै रक्सीले मातेर सडकमा 'हंगामा' गरेका प्रहरी जवान संजिवकुमार राय निलम्बनमा परेका छन् ।

उपराष्ट्रपतिमा पुरुष उम्मेदवार हुनु नहुने भन्दै महिला कानून व्यवसायीको ध्यानाकर्षण(भिडियोसहित)

उपराष्ट्रपतिमा पुरुष उम्मेदवार हुनु नहुने भन्दै महिला कानून व्यवसायीहरुले निर्वाचन अधिकृतको ध्यानाकर्षण गराएका छन् । 

जुम्लामा श्रीमानको कुटपिटबाट महिलाको मृत्यु

जुम्ला । जुम्लामा श्रीमानको कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । तिला गाउँपालिका–४ नुवाकोटका ४७ वर्षीय आइते सार्कीको कुटपिटबाट उनकी

केन्द्रीय सर्भरमा समस्या

काठमाडौँ । केन्द्रीय सर्भरमा समस्या आएपछि स्वास्थ्य बीमा कार्यक्रम लागु भएका मुलुकभरका अस्पतालमा आइतबार बिहानैदेखि सेवा अवरुद्ध भएको छ ।

युएईविरुद्ध रोहितको अर्धशतक

रोहितले ८३ बलमा सात चौकाको सहयोगमा आफ्नो अर्धसतक पूरा गरेका हुन् ।

आफूविरुद्ध परेको उजुरीको जवाफ दिन यादव निर्वाचन अधिकृतको कार्यालय पुगे

जसपाबाट उपराष्ट्रपति पदका लागि उम्मेदवारी दिएका रामसहाय प्रसाद यादव आफूविरुद्ध परेको उजुरीमा जवाफ दिन निर्वाचन अधिकृतको कार्यालय पुगेका छन् ।

युएईविरुद्ध नेपालले चौथो विकेट गुमायो

काठमाडौं । आईसीसी विश्वकप लिग टूको अन्तिम त्रिकोणात्मक सिरिजमा नेपालले चार विकेट गुमाएको छ । युएईविरुद्ध टस जितेर ब्याटिङ गरीरहेको

बिरामी खोज्दै घरदैलोमा डाक्टर– फोटोफिचर

इनरुवा । सुनसरी इनरुवाको हकमामा जिल्ला अस्पतालका डाक्टरको टोलीले स्वास्थ्य सेवाको प्रवाहलाई अभियानका रुपमा अघि बढाएको छ । गाउँघरमै पुगेर

सिन्धुलीमा बस दुर्घटना, ५ जनाको मृत्यु

ओखलढुंगाबाट काठमाडौं आउदै गरेको बा २ खा ६५९६ नम्बरको बस दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको हो ।

स्ववियु निर्वाचन: तीन विद्यार्थी सङ्गठनद्वारा तालमेल

काठमाडौँ । प्रमुख तीन पार्टीका निकट विद्यार्थी सङ्गठनले आसन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा देशभरि नै तालमेल गरेका छन् ।

तनहुँ जलविद्युत् आयोजना: डाइभर्सन टनेलको ब्रेक थ्रु

दमौली । तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको ‘डाइभर्सन टनेल’ (सुरुङ)को ‘ब्रेक थु्र’

झारफुकको बहानामा कुटपिट गर्दा बालिकाको मृत्यु प्रकरण– १७ जना पक्राउ

हत्यामा संलग्न झारफुक गर्ने महिला सैनामैना वडा नं १० बस्ने २२ वर्षीया सोनिया रेश्मीलाई इलाका प्रहरी कार्यालय सालझण्डीले यसअघि नै

नेपाललाई तेस्रो झड्का, कुशल मल्ल पनि आउट

काठमाडौं । आईसीसी विश्वकप लिग टूको अन्तिम त्रिकोणात्मक सिरिजमा नेपालले तीन विकेट गुमाएको छ । युएईविरुद्ध टस जितेर ब्याटिङ गरीरहेको

युएईविरुद्ध नेपाललाई दोस्रो झड्का, कुशल आउट

काठमाडौं । आईसीसी विश्वकप लिग टूको अन्तिम त्रिकोणात्मक सिरिजमा युएईविरुद्ध नेपालले टस जितेर पहिले ब्याटिङ गरीरहेको छ । ब्याटिङ गरिरहेको

उपराष्ट्रपति निर्वाचन: आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने

उपराष्ट्रपतिका लागि उम्मेदवारी दर्ता गराएका जनता समाजवादी पार्टीका नेता रामसहायप्रसाद यादवको उम्मेदवारीविरुद्ध उजुरी परेको छ । यादवको उम्मेदवारी संविधान र