८ असार २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
कांग्रेस नेता निधिबाट पुराना नेता उपाध्यायको स्वास्थ्य लाभको कामना

काठमाडौं । नेपाली कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधिले पार्टीका पुराना नेता आमोदप्रसाद उपाध्यायलाई भेटेर स्वास्थ्य लाभको कामना गरेका छन्। पूर्वमन्त्री उपाध्यायको निवास धुम्बाराही पुगेर नेता निधिले उनको स्वास्थ्य अबस्थाबारे जानकारी लिदैं स्वास्थ्य लाभको शुभकामना दिएका हुन्। निधिसँगको भेटमा नेता उपाध्यायले पछिल्लो राजनीतिक सहमतिले राजनीति सहि बाटोमा आएको भन्दै लोकतन्त्रका बिषयमा

स्ववियु निर्वाचन: खुकुरी सहित नेकपा एस का नेता पक्राउ

काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका बेला रत्न राज्य क्याम्पसमा उम्मेदवारी दर्ताको समयमा नेकपा एसका एक कार्यकर्ताले खुकुरी सहित

स्ववियु निर्वाचन: उत्साहजनक उम्मेदवारी दर्ता

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि देशभरका क्याम्पसमा आज उत्साहजनक रुपमा उम्मेदवारी भएको

केही दिनमै समाजवादी मोर्चा बन्छ: प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही दिन भित्रैमा समाजवादी मोर्चा बन्ने

डा उपाध्यायको ‘मुटुसँग सहयात्रा’ लोकार्पण

काठमाडौं । वरिष्ठ मुटुरोग विशेषज्ञ डा अवनिभूषण उपाध्यायको ‘मुटुसँग सहयात्रा’ नाम आत्मवृत्तान्त सार्वजनिक गरिएको छ । प्रकाशक इदा उपाध्यायद्वारा आज

हिमपातपछिको मनाङ -फोटो फिचर

लामो समयपछि शुक्रबार हिमपात भएको मनाङमा शनिबार मौसम खुलेसँगै गाउँबस्तीको सुन्दरता अझै बढेको छ ।

उपराष्ट्रपति उम्मेदवार रामसहायविरुद्ध एमालेद्वारा उजुरी दर्ता

नेकपा एमालेले उपराष्ट्रपतिका लागि उम्मेदवारी दर्ता गराएका जनता समाजवादी पार्टीका नेता रामसहायप्रसाद यादवको उम्मेदवारीविरुद्ध उजुरी दर्ता गराएको छ ।

सेनाद्वारा आयोजित साइकल प्रतियोगिताको उपाधि विष्टलाई

नेपाली सेनाद्वारा कञ्चनपुरको महेन्द्रनगरमा आज आयोजित ‘दोस्रो शुक्ला–दोधारा चादँनी साइकल यात्रा’ को उपाधि भीमदत्त नगरपालिका–३ का भुवन विष्टले जितेका छन्

नवनिर्वाचित राष्ट्रपति पौडेल वाँडेगाउँस्थित भट्टराई आश्रममा

पाटन । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले ललितपुरको वाँडेगाउँस्थित भट्टराई आश्रमको आज अवलोकन एवं निरीक्षण गर्नुभएको छ । भट्टराई आश्रम पुग्नुभएका

नवनिर्वाचित राष्ट्रपति पौडेल पुष्पलाल उद्यानमा

कीर्तिपुर । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेल आज कीर्तिपुर नगरपालिका–४ चम्पादेवीस्थित पुष्पलाल स्मृति उद्यान जानुभई नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको

तीनै तहको सरकारलाई बलियो बनाउनुपर्छः मन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता रेखा शर्माले तीनै तहको सरकारलाई बलियो बनाउनुपर्ने बताउनुभएको छ ।

सत्तागठबन्धनबाट उपराष्ट्रपतिमा प्रमिला यादवको उम्मेदवारी

काठमाडौँ । सत्तागठबन्धनको तर्फबाट उपराष्ट्रपति पदमा जनता समाजवादी पार्टीका सांसद प्रमिला यादवले उम्मेदवारी दर्ता गराउनुभएको छ । सङ्घीय संसद् भवन

उपराष्ट्रपति पदमा झाको उम्मेदवारी

काठमाडौँ । उपराष्ट्रपति पदका लागि जनमत पार्टीका तर्फबाट ममता झाले उम्मेदवारी दर्ता गराउनुभएको छ । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा

उपराष्ट्रपतिमा ४ जनाको उम्मेदवारीः सत्ता गठबन्धनबाट तीन जना

१० दलीय गठबन्धनबाट उपराष्ट्रपतिमा तीन जनाको उम्मेदवारी परेको छ ।

उपराष्ट्रपतिमा जसपा नेता यादवको उमेदवारी दर्ता

जनता समाजवादी पार्टी नेपाल (जसपा)का नेता रामसहाय प्रसाद यादवले उपराष्ट्रपति पदका लागि उमेदवारी दर्ता गराएका छन् ।

पहिलो राष्ट्रपतिमा हाम्रै प्रस्ताव थियोः अध्यक्ष ओली

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपालको पहिलो राष्ट्रपति डा रामवरण यादव आफूहरुको समर्थन र प्रस्तावमा निर्वाचित भएको बताउनुभएको छ

भ्रष्टाचारको मुद्धा खेपेकी झा उपराष्ट्रपति उम्मेदवार

झालाई साझा प्रकाशनको महाप्रबन्धक रहँदा अनियमिता गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निलम्बन गरेको थियो ।

एमाले नेतृ अष्टलक्ष्मी शाक्यद्वारा उपराष्ट्रपतिमा उम्मेदवारी दर्ता

नेकपा एमालेकी नेतृ अष्टलक्ष्मी शाक्यले उपराष्ट्रपति पदमा उम्मेदवारी दर्ता गराएकी छन् ।

मन्त्री किराँतीको प्रश्नः पशुपति सफा गर्न सकेनौँ भने देश कहिले…

संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किराँतीले ठूलो मान्छेले काम गर्नै हुँदैन भन्ने मानसिकतालाई भत्काउन जरुरी रहेको बताउनुभएको छ ।

जसपाले बोलायो कार्यकारिणी समितिको बैठक

काठमाडौँ । जनता समाजवादी पार्टी नेपाल, (जसपा)ले आज कार्यकारिणी समितिको बैठक बोलाएको छ । बैठक दिउँसो बालकुमारीस्थित पार्टी कार्यालयमा बस्ने