११ असार २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
संकटमा सुदूरपश्चिमको सरकार- ‘जोगिन्छ होला’: ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले सुदूरपश्चिम सरकारले बिश्वासको मत पाउने आशा गर्नुभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालसंग छलफल बाहिरिने क्रममा सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिदै ओलीले बिश्वासको मत पाउने आशा गर्नुभएको हो । संञ्चारकर्मीले सुदूरपश्चिमको सरकार के हुन्छ ? भनेर सोधेको प्रश्नमा ओलीले भन्नुभयो , ‘जोगिन्छ होला । ठीकै

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक स्थगित

काठमाडौं । उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक स्थगित भएको छ । आज दिउँसो ३ बजे बस्ने भनिएको राजनीतिक संयन्त्रको बैठक स्थगित

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

सुदुरपश्चिम प्रदेश सरकारले बिश्वासको मत पाउन बठिन भएको अबस्था राष्ट्रपति निर्वाचन, रास्वपाले सरकार छाडेपछिको परिस्थितिका बारेमा उहाँहरु बीच छलफल हुन

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीलाई विधेयक हस्तान्तरण

काठमाडौं । निर्माणमुखी केही सामाग्रीको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र फोहरमैला व्यवस्थापन सम्बन्धी कानूनलाई व्यवस्था गर्न बनेको विधेयकको मस्यौदा

उच्चस्तरीय राजनीतिक संयन्त्र बैठक अघि प्रधानमन्त्री र गगनबिच भेटघाट

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भेट्न बालुवाटार पुगेका छन् । एमाले अध्यक्ष केपी शर्मा

संविधानको इमान्दार कार्यान्वयन गरौँ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले राजनीतिक प्रणाली र संविधान जनताको सर्वोपरि हितका लागि भएकाले संविधानको इमान्दार कार्यान्वयन हुनुपर्ने बताउनुभएको छ ।

भारतीय बजारका कारण मारमा उपभोक्ता

पोखरिया । नेपाली धानको मूल्यवृद्धि भएकाले किसानले राहत राहतको अनुभूति गरेका छन् । यसपाली नेपाली धानको मूल्य गत वर्षको तुलनामा

पाटनमा १० महिनादेखि हवाई सेवा बन्द

बैतडी । पाटनस्थित विमानस्थलमा हवाई सेवा १० महिनादेखि बन्द रहेको छ । धनगढी–बैतडी–धनगढी साप्ताहिकरुपमा हुने गरेको हवाई सेवा १० महिनादेखि

संसदमा मोदीले गरे ‘पठान’को प्रशंसा– ‘श्रीनगरका थिएटरहरू हाउसफुल भइरहेका छन्’

काठमाडौँ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संसदमा हालैको भाषणमा शाहरुख खानको फिल्म ‘पठान’ को तारिफ गरेका छन् । मोदीले संसदमा

निर्वाचन प्रणाली र प्रक्रिया सुधार कार्यक्रममा प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ निर्वाचन प्रणाली र प्रक्रिया सुधारसम्बन्धी कार्यक्रममा सहभागी हुनुभएको छ । निर्वाचन आयोग र नीति

माओवादी केन्द्रमा पार्टीको नाम र चुनाव चिह्न बदल्ने प्रस्ताव

पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको नाम, चुनाव चिह्न र संरचनामा आमूल परिवर्तन गर्ने प्रस्ताव पेश गर्नुभएको हो ।

निसीखोलामा स्याउ उत्पादन गरिने

ढोरपाटन । बागलुङमा सबैभन्दा राम्रो स्याउ उत्पादन हुने क्षेत्रका रुपमा निसेलढोरलाई लिइन्छ । निसीखोला गाउँपालिका–५ मा पर्ने निसेलढोरमा वर्षौं अगाडिदेखि

‘ए’ डिभिजन लिगका लागि विदेशी खेलाडीको कोटा बढाउन एन्फा सहमत

काठमाडौँ । शहीद स्मारक ‘ए’ डिभिजन लिगका लागि विदेशी खेलाडीको कोटा बढाउन अखिल नेपाल फुटबल संघ (एन्फा) सहमत भएको छ

माओवादी केन्द्र कार्यविभाजन: संगठन विभाग प्रमुखमा जनार्दन, केन्द्रीय कार्यालय प्रमुखमा…

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले पार्टी कार्यविभाजन गरेको छ । पुरानै कार्यविभाजनलाई निरन्तरता दिएको माओवादी केन्द्रले संगठन विभाग प्रमुखमा

एमाले सचिवालय बैठक सुरू

काठमाडौं । पार्टी कार्यालय च्यासलमा नेकपा एमालेको केन्द्रीय सचिवालये बैठक सुरु भएको छ। बैठकमा राष्ट्रपति निर्वाचन, पछिल्लो राजनितिक घटनाक्रम ,

राष्ट्रियसभामा अनिवार्य मुस्लिम समुदायको प्रतिनिधित्व होस्– मुस्लिम इत्तेहाद संगठन

काठमाडौँ । मुस्लिम इत्तेहाद संगठन नेपालले राष्ट्रियसभामा मुस्लिम समुदायको अनिवार्य प्रतिनिधित्व हुनुपर्ने माग गरेको छ । संगठनले नेपाली कांग्रेसका सभापति

खेलकुद क्षेत्रलाई सुव्यवस्थित बनाउन आवश्यक छः सभामुख घिमिरे(भिडियोसहित)

काठमाडौँ । सभामुख देवराज घिमिरेले खेलकुद क्षेत्रलाई सुव्यवस्थित बनाउनसके राष्ट्र र राष्ट्रियतालाई माथि उठाउने बताउनुभएको छ । बिहीवार सार्वजनिक संस्थान

रविको पासपोर्टबारे प्रमाण संकलन सुरु

कार्यालयले युवराज पौडेल सफलले दिएको जाहेरीका आधारमा सत्यता के हो, जाहेरीमा उल्लेख भएअनुसार सत्यता हो कि होइन भन्नेबारे जिल्ला प्रशासन

भारत सीमा क्षेत्रबाट हराएका दुई सीमास्तम्भ पर्साको ओरिया खोलामा भेटियो

पोखरिया । नेपाल-भारत सीमाबाट हराएका भनिएका दुई सीमास्तम्भ पर्साको जगरनाथपुर गाउँपालिकास्थित ओरिया खोलामा भेटिएको छ । जगरनाथपुर गाउँपालिका–१ पिपरडारीस्थित ओरिया

‘एक नेपाली, एक पर्यटक’ योजना ल्याउन चेम्बरको माग

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्शले ‘एक नेपाली, एक पर्यटक’ भित्र्याउने गरी योजना ल्याउन सरकारसंग माग गरेको छ । चेम्बरले