१५ असार २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
सुनको मूल्य प्रतितोला रु ९९ हजार नौ सय

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु चार सयले बढेको छ । हिजो प्रतितोला रु ९९ हजार पाँच सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु ९९ हजार नौ सय पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको

नवौँ विश्व माटो दिवस मनाइँदै

काठमाडौँ । स्वस्थ माटोको महत्वबारे जनचेतना जगाउन र माटोको उर्वरा शक्तिको दिगो व्यवस्थापनका लागि पैरवी गर्ने उद्देश्यले हरेक वर्ष डिसेम्बर

काभ्रेमा तीन महिनापछि पुनः रेबिज भेटियो, सतर्क रहन आग्रह

काभ्रेपलाञ्चोक । काभ्रेमा तीन महिनापछि पुनः रेबिज रोग देखापरेको छ । जिल्लाको दक्षिणी क्षेत्र डाँडापारिस्थित महाभारत गाउँपालिकाको पशुमा रेबिज रोगको

मह गाउँको परिचय दिँदै तनहुँको दगाम

गण्डकी । परापूर्वकालमा दमाईँ जातिको बसोबास भएकै कारण दमाईँ गाउँ हुँदै त्यसको अपभ्रंशबाट दगाम गाउँ बनेको तनहुँको शुक्लागण्डकी वडा नं

नेपालमा बुबाको पथ पछ्याउँदै टोनी हेगनकी छोरी

“बुबाले माया गरेको र बुबालाई सम्मान गरेको देश नेपाल । मलाई वर्षमा एक पटक मात्र यहाँ आएर पुग्दैन, आइरहन मन

वाल्मीकि आश्रम पुग्न पुल बन्यो, बाटो बनेन

भरतपुर । चितवनको वाल्मीकि आश्रम र नवलपरासी (बर्दघाट सुस्तापूर्व) त्रिवेणीधाम जोड्ने आकर्षक झोलुङ्गे पुल बनेको छ । नारायणी नदीमा बनेको

चिसो बढेपछि बेँसी झर्न थाले भेडीगोठ

ढोरपाटन । “चिसो बढ्यो, अब माथि लेकमा बस्न सकिन्न गाह्रो हुन्छ, भेडापाठा पनि बिरामी पर्छन्, पानी जम्न थाल्यो, अहिले त

दोलखामा माओवादीका गंगा कार्की विजयी

दोलखाबाट प्रतिनिधि सभा सदस्यमा नेकपा माओवादीकेन्द्रका उम्मेदवार गंगा कार्की निर्वाचित हुनुभएको छ ।

कतार विश्वकपः आज दुई खेल हुँदै

कतारमा जारी फिफा विश्वकप अन्तर्गत आज सोमबार दुई खेलहरु हुँदैछन् ।

विद्यार्थीलाई निःशुल्क यातायात सेवा

चितवन । जिल्लाको माडी नगरपालिकाले नगरभित्र रहेर उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीका लागि निःशुल्क यातायात सेवा सुरुआत गरेको छ ।

फिफा विश्वकपः क्वाटरफाइनलमा फ्रान्स र इंग्ल्याण्ड भिड्ने

काठमाडौँ । कतारमा जारी फिफा विश्वकप फुटबलको क्वाटरफाइनलमा फ्रान्स र इंग्ल्याण्डबीच प्रतस्पिर्धा हुने भएको छ । आइतबार राति भएका दुई

‘गोल्डेन बुट’को दौडमा एमबाप्पे सबैभन्दा अगाडि

फ्रान्सेली फरवार्ड केलियन एमबाप्पेले गोल्डेन बुटको दौडमा सबै खेलाडीलाई पछाडि पारेका छन् ।

स्मृतिमा स्वरसम्राट, केही रोमाञ्च केही अफवाह

म गीत लेख्दिनँ, तिमीहरु लेख भन्थे । उनी गीतको प्लट दिन्थे, घरमा आएका सबैलाई प्लट सुनाउँथे । उनलाई सबैभन्दा मनपर्ने

सत्तारूढ गठबन्धनको बैठक बस्दै

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछिको समग्र अवस्थाका बारेमा छलफल गर्न आज सत्तारूढ गठबन्धनको बैठक बस्दैछ ।

विश्वकप फुटबल: इङ्ग्ल्याण्ड क्वाटरफाइनलमा

काठमाडौं । इङ्ग्ल्याण्ड जारी विश्वकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । कतारको अल बयात रङ्गशालामा भएको खेलमा इङ्ग्ल्याण्डले सेनेगललाई

पोल्याण्डलाई हराउँदै फ्रान्स क्वाटरफाइनलमा, एम्बाप्पेले गरे दुई गोल

कतारमा जारी फिफा विश्वकप फुटबल अन्तर्गत फ्रान्स क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

विश्वकप क्रिकेट लिग: नेपाल स्कटल्याण्डसँग पराजित

आइसिसी विश्वकप क्रिकेट लिग–२ त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपाल स्कटल्याण्डसँग पराजित भएको छ ।

भारतले तटबन्ध बनाउन महाकाली नदीको धार परिवर्तन गरेपछि दार्चुलामा तनाव

भारतले तटवन्ध निर्माण गर्न महाकालीनदीको धार परिवर्तन गरेपछि दार्चुलामा स्थानियले बिरोध गरेका छन् ।

वर्तमान सत्ता गठबन्धनको विकल्प खोजेका छैनौँः माओवादी केन्द्र

नेकपा (माओवादी केन्द्र) ले नयाँ सरकार गठनका लागि वर्तमान सत्तारुढ गठबन्धनको विकल्प नखोजेको स्पष्ट पारेको छ । 

नेपालले स्कटल्याण्डलाई दियो १३८ रनको लक्ष्य

काठमाडौं । आईसीसी विश्वकप लिग टूको त्रिदेशीय सिरिज अन्तर्गत नेपालले स्कटल्याण्डलाई जितका लागि १ सय ३८ रनको लक्ष्य दिएको छ