१५ असार २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
कांग्रेसमा अन्तर्घात गर्नेको सूची केन्द्रमा पठाउन निर्देशन

काठमाडौँ । नेपाली कांग्रेसले यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा पार्टीभित्र अन्तर्घात गरी असहयोग गर्नेको सूची केन्द्रमा पठाउन निर्देशन गरेको छ । पार्टीका उम्मेदवार र गठबन्धन दलका उम्मेदवारलाई अन्तर्घात गरी असहयोग गरेको रहेछ भने जिल्ला एवं प्रदेश अनुशासन समितिमा परेका उजुरीलाई विधिवत् निर्णय गरी केन्द्रीय अनुशासन

चौथो शक्ति बनेको रास्वपाले समानुपातिकतर्फ ल्याएको मत यस्तो छ: (सूचीसहित)

दोलखा र बाजुराको मतगणना बाँकी रहदा रास्वपाले समानुपातिकमा देशभरबाट ११,२४,५४३ मत प्राप्त गरेको छ ।

चितवनका तीस प्रतिशत उद्योग बन्द हुने अवस्थामा

चितवन । आर्थिक गतिविधि चलायमान हुन नसक्दा तथा बढ्दो बैंक व्याजदरका कारण जिल्लामा रहेका ३० प्रतिशत उद्योग बन्द हुने अवस्थामा

दुई दशमलव १६ अङ्कले बढ्यो नेप्से

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दुई दशमलव १६ अंकले बढेर एक हजार नौ सय ६३ दशमलव २२ अङ्कमा

संसदमा बहुमत पुर्याउन हामी नै निर्णायक हुन्छौँ– सीके राउत (अन्तर्वार्ता…

सरकार गठनका लागि संसद्मा बहुमत पु¥याउनका लागि हाम्रो छ सिट निर्णायक हुन्छ । प्रदेशमा पनि जनमत पार्टीको समर्थन बेगर सरकार

बागलुङका विद्यालयमा इन्टरनेट विस्तार

ढोरपाटन । जिल्लाको तमानखोला गाउँपालिका सबै विद्यालय सुविधासम्पन्न बनेका छन् । आधारभूत र माध्यमिक तहसम्म पढाइ हुने विद्यालयमा त आधुनिक

इतिहास रच्ने नेपाली महिला: डा परियार

काठमाडौँ । भनिन्छ, ‘अभावले मानिसलाई सङ्घर्ष गर्न सिकाउँछ, अनि सङ्घर्षले सफलता मिल्छ ।’ त्यही भनाइलाई पछाउँदै विभिन्न समस्या र अभावका

लुम्बिनीको राजधानी तत्काल दाङ नसार्न एमालेका ४ प्रदेशसभा सदस्यको माग

प्रदेशसभा सदस्यहरुले नयाँ ठाउँमा व्यवस्थित गुरुयोजना र डिपिआर तयार गरी राजधानीको भौतिक पूर्वाधार तयार गरी राजधानी स्थापित गर्ने निर्णय भए

आज फ्रान्स र पोल्याण्ड भिड्दै, कुन टिम पुग्ला त क्वाटरफाइनलमा?

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलको नकआउट चरणअन्तर्गत आज आइतबार फ्रान्स र पोल्याण्डबीच प्रतिस्पर्धा हुँदैछ ।राउण्ड अफ १६ मा

मेस्सी र रोनाल्डो : को उत्कृष्ट ?

कतारमा जारी फिफा विश्वकप फुटबल प्रतियोगितामा अहिले सबैको नजर सर्वकालिक उत्कृष्ट खेलाडीमध्ये अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी र पोर्चुगलका कप्तान क्रिस्टियानो

नेपाली नागरिकलाई स्वदेशमा नै रोजगारी सिर्जना गर्न सक्नुपर्छः मन्त्री कुँवर(भिडियोसहित)

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले सरकारले नेपाली नागरिकलाई स्वदेशमा नै रोजगारी सिर्जना गर्न सक्नुपर्ने बताउनुभएको छ

मकवानपुरका रास्वपा सभापतिमाथि ४७ जनाले दिए उजुरी, कारबाही नगरे पार्टी…

हेटौँडा । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी मकवानपुर जिल्ला सभापति राजकुमार न्यौपानेमाथि कारबाहीको माग गर्दै ४७ जनाले उजुरी दिएका

नयाँ सरकार गठनबारे राप्रपा प्रवक्ताले देखेको बाटो

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले नयाँ सरकार गठनसम्बन्धमा सबै विकल्प खुला राख्ने निर्णय गरेको छ । पार्टीको पेरिसडाँडामा सम्पन्न

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दैछ । पार्टी कार्यालय पेरिसडाँडामा दिउँसो २ बजे बस्ने बैठकमा निर्वाचनको समीक्षासहित

आईसीसी विश्वकप लिग टु: नेपाल र स्कटल्याण्ड खेल्दै

काठमाडौं । आईसीसी विश्वकप लिग टु अन्तर्गतको त्रिदेशीय सिरिजमा नेपालले आज स्कटल्याण्डसंग खेल्दैछ। आगामी वर्ष भारतमा आयोजना हुने आईसीसी एकदिवसीय

सभ्य समाजका असभ्य हामी

द्रौपदीको लडाई मर्यादाको हो तर बुझाईमा अपब्याख्या गरिएको पाईन्छ । सीताको लडाई मर्यादाको हो र पुरुषोत्तम राम भनियो

क्यान्सरसँग लडिरहेका पेलेले आफ्ना फ्यानलाई दिए विशेष सन्देश

साओ पाउलो । ब्राजिलका दिग्गज फुटबलर पेलेले आफू ‘बलियो’ महसुस गरिरहेको र सबैलाई ‘शान्त र सकारात्मक’ रहन आग्रह गरेका छन्

सुर्खेतमा जिप दुर्घटना हुँदा ६ जना घाइते, एकको अवस्था गम्भीर

सुर्खेत । सुर्खेतमा जिप दुर्घटना हुँदा ६ जना घाइते भएका छन् भने एक जनाको अवस्था गम्भीर रहेको छ । हिजो

किशोरी हत्या प्रकरण: सशस्त्र प्रहरीका जवान पक्राउ

बैतडी । बैतडीको पञ्चेश्वर गाउँपालिका–४ सौलोडाकी २१ वर्षीया माया लुहारको हत्यामा संलग्न रहेको आरोपमा सशस्त्र प्रहरीका जवान भरतराम कोलीलाई प्रहरीले

दोलखा प्रदेशसभा(२) मा एमालेका भरत केसी निर्वाचित

दोलखा । दोलखाको प्रदेशसभा (२) मा नेकपा एमालेका भरतबहादुर केसी निर्वाचित भएका छन् । १९ हजार ४१४ मत प्राप्त गरी