© 2023
काठमाडौं । । मकवानपुर-१ बाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) दीपकबहादुर सिंह २७ हजार ८ सय १६ मत प्राप्त गर्दै विजयी हुनु भएको छ । उहाँका निकटतम प्रतिस्पर्धी सत्ता गठबनधनको समर्थनमा नेपाली काग्रेसका तर्फबाट उम्मेदबार बन्नुभएकी महालक्ष्मी उपाध्यय डिना २५ हजार ४ सय २३ मत प्राप्त गर्नुभयो । यस्तै नेकपा एमालेको

झापा । झापा क्षेत्र नं. ४ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका उम्मेदवार एलपी साँवा लिम्बु विजयी भएका छन् । लिम्बुले

काठमाडौँ । डडेल्धुरा क्षेत्र नम्बर १ (१) बाट नेकपा (माओवादी केन्द्र) का सुदूरपश्चिम इन्चार्ज खगराज भट्ट निर्वाचित भएका छन् ।

पर्वत । प्रतिनिधिसभाका लागि एक निर्वाचन क्षेत्र रहेको पर्वतमा नेकपा (एमाले)ले विजयी हासिल गरेको छ । प्रतिनिधिसभा सदस्यमा एमालेका पदम

काठमाडौँ । केही समय अगाडि मात्र नेपाली चलचित्र ‘प्रेम गीत ३’ हिन्दी भाषामा स्वराङ्कन भएर प्रदर्शन भएको थियो । छिमेकीमुलुक
भादगाउँ । भक्तपुर क्षेत्र नं २ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य दुर्लभ थापाले जिल्लाको शिक्षा, स्वास्थ्य र समग्र विकास निर्माणका प्रक्रियामा

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनमा केही ठाउँमा सत्ता संरक्षित र प्रायोजित गुण्डागर्दी भएको बताउनुभएको छ ।
काभ्रे । काभ्रे निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा एमालेका गोकुल बाँस्कोटाले अग्रता कायम गरेका छन् । उनले नेपाली कांग्रेसका

सोलुखुम्बु । सोलुखुम्बुबाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका मानवीर राई विजयी भएका छन् । राई १९ हजार ३२४ मतसहित विजयी भएका

रौतहट क्षेत्र नम्बर १ बाट नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल ३३ हजार ५२२ मत प्राप्त गर्दै विजयी हुनुभएको छ

हैटौँडा । मकवानपुर १ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका दिपक बहादुर सिंहले अग्रता कायम गरेका छन् । उनले २५ हजार ६५

प्रतिनिधिसभातर्फ भक्तपुर क्षेत्र नं १ मा नेपाल मजदुर किसान पार्टीका उम्मेदवार प्रेम सुवाल तेब्बरभन्दा बढी मतान्तरले विजयी हुनुभएको छ ।

कर्णाली । मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनका लागि माथिल्लो डोल्पामा खटिएका कर्मचारी ल्याउन नेपाली सेनाको हेलिकप्टर दुनै

काठमाडौं । चितवन–३ को प्रतिनिधिसभा क्षेत्रमा जारी मतगणनामा राप्रपाका विक्रम पाण्डेको अग्रता कायमै रहेको छ । पछिल्लो मत परिमाणममा पाण्डेले

बुटवल । रुपन्देही क्षेत्र नम्बर २ नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलको अग्रता कायमै रहेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका

चितवन क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने बिजयी हुनु भएको छ ।

शर्माले नेकपा एमालेका महासचिव शंकर पोख्रेललाई करिब २ सय मतअन्तरले पराजित गर्नुभएको छ ।

तनहुँ क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल विजयी हुनुभएको छ ।

ललितपुर जिल्लाको निर्वाचन क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की डाक्टर तोसिमा कार्की विजयी हुनुभएको छ

पर्वतबाट प्रतिनिधि सभा सदस्यमा नेकपा (एमाले) का उम्मेदवार पदम गिरी २९ हजार ८ सय ७२ मत प्राप्त गर्दै निर्वाचित हुनुभएको