१७ असार २०८३, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
सप्तरी २ः सीके राउत उपेन्द्रभन्दा दोब्बर मतले अघि

काठमाडौँ । सप्तरी क्षेत्र नम्बर २ मा जनमत पार्टीका सिके राउत दोब्बर मतले अघि रहेका छन् । सप्तरी क्षेत्र नं २ मा हालसम्मको मतगणना हुँदा राउतले १०२० मत पाएका छन् । उनलाई पछ्याइरहेका जसपा अध्यक्ष उपेन्द्र यादवले ४२० मत पाएका छन् । यस्तै, लोसपाका जयप्रकाश ठाकुरको ३०८ मत छ ।

झापा ३ मा राप्रपा अध्यक्ष लिङ्देनको अग्रता कायमै

काठमाडौं । झापा क्षेत्र नम्बर ३ राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनको अग्रता कायमै रहेके छ। १५०० मत गणना हुँदा लिङदेनले ७४२

काठमाडौं ४ः गगनको अग्रता कायमै, एमालेका राजन ४४४ मतले पछाडि

काठमाडौं । काठमाडौं ४ मा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अग्रता कायमै राखेका छन् । बूढानीलकण्ठ नगरपालिका वडा नम्बर १

प्रतिनिधिसभा निर्वाचन: विजयी सुरुआतसँगै चर्चामा कांगेसका उम्मेदवार योगेश

गण्डकी । यस पटकको प्रतिनिधिसभाको निर्वाचनमा विजयी सुरुआत गरेको नेपाली कांगेसको उम्मेदवार हुनुहुन्छ, योगेश गौचन थकाली । उहाँले नेकपा (एमाले)का

महन्थ ठाकुरको क्षेत्रमा ३ बजेदेखि मतगणना हुने

जलेश्वर । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर उम्मेदवार रहनुभएको निर्वाचन क्षेत्रमा आज दिउँसो ३ बजेदेखि मतगणना सुरु हुने

डडेल्धुरामा २ बजेदेखि मतगणना सुरु हुने

डडेल्धुरा । डडेल्धुरामा आज दिउँसो २ बजेबाट मतगणना सुरु हुने भएको छ । सर्वदलीय बैठक सकेर २ बजेपछि मतगणना सुरु

ललितपुर २ मा एमालेले अग्रता बढायो

एमालेका प्रेम बहादुर महर्जन ५७७८ मत प्राप्त गर्नुभएको छ । हाम्रो नेपाली पार्टीका सुदिन शाक्य (लौरो)ले ४६०० मत प्राप्त गर्नुभएको

रुपन्देही –४ को मतगणना सुरु

रुपन्देही । रुपन्देही क्षेत्र नं ४ को मतगणना सुरु भएको छ । निर्वाचन अधिकृतको कार्यालय कोटहीमाइ गाउँपालिकाको भवनमा मतगणना सुरु

चितवन क्षेत्र नं १ को मतगणना सुरु

चितवन । चितवन क्षेत्र नं १ को मतगणना सुरु भएको छ । तीन निर्वाचन क्षेत्र रहेको यस जिल्लामा क्षेत्र नं

काठमाडौं ९ मा एमाले अगाडि, घण्टी दोस्रो

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ९ को प्रारम्भिक परिणाम अनुसार एमालेका उम्मेदवार कृष्णगोपाल श्रेष्ठ ५६४ मतका साथ अग्रस्थानमा छन् ।

झापा ३ मा राप्रपा अध्यक्ष लिङ्देनको अग्रता

५ सय मत गणना हुँदा लिङदेनले २२७ मत पाउनु भएको छ भने उहाँका प्रतिस्पर्धी गठबन्धनका तर्फबाट उम्मेदवार बन्नुभएका कांग्रेसका कृष्णप्रसाद

धादिङ निर्वाचन क्षेत्र नं १ मा मतगणना थालियो

गल्छि । धादिङ जिल्ला निर्वाचन क्षेत्र नं १ को मतगणना सुरु भएको छ । सर्वदलीय सहमतिका आधारमा दिउसो १ः१५ बजेबाट

काठमाडौं ९ मा एमालेको अग्रता

प्रारम्भिक मतपरिणाम अनुसार श्रेष्ठले ५६४ मत प्राप्त गर्नुभएको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार टेकबहादुर पोखरेलले ५६१ मत प्राप्त गर्नुभएको

काठमाडौं-७ मा घण्टीको अग्रता,सुर्यले पछ्याउँदै, गठबन्धनकी मानुषी यमी तेस्रोमा

पछिल्लो गणनाअनुसार घण्टीका उम्मेदवार गणेश पराजुलीले ६१५ मत ल्याएका छन् ।

मकवानपुरमा मतगणना सुरु

मकवानपुर । मकवानपुर जिल्लामा मतगणना सुरु भएको छ । आज बिहान बसेको सर्वदलीय–सर्वपक्षीय बैठकले बिहान ११ बजेदेखि मत गन्न थाल्ने

ओलीको उम्मेदवारी रहेको झापा ५ मा मतगणना सुरू

झापा । झापा ५ को मतगणना सुरू भएको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली समेत उम्मेदवार रहेका झापा ५

मोरङमा मतगणना १ बजे देखि

विराटनगर । आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन अन्र्तगत मोरङमा मतगणना आज दिउँसो १ बजेदेखि सुरु हुने भएको छ ।

काठमाडौं-४ मा गगन थापाको अग्रता

काठमाडौं । काठमाडौं-४ मा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अग्रता लिएका छन् । सोमबार दिउँसो सार्वजनिक मतपरिणाम अनुसार गगन थापाले

काठमाडौं १ मा प्रकाशमान सिंहको अग्रता

काठमाडौं । काठमाडौं १ मा कांग्रेसका प्रकाशमान सिंहले प्रारम्भिक अग्रता बनाएका छन् । सिंहले ८१८ मत प्राप्त गरेका छन् भने

सप्तरीको क्षेत्र नं २ मा जनमत पार्टीको सुरुआती अग्रता, क्षेत्र…

सप्तरी । सप्तरीको क्षेत्र नं १ र २ को मतगणना सुरु भएको छ । राजविराजस्थित खानेपानी तथा सरसफाइ कार्यालयकको भवनमा