१७ असार २०८३, बुधबार
,
Latest
झापामा फरार प्रतिवादी पक्राउ रास्वपाका नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यले लिए शपथ, आजै पहिलो केन्द्रीय समिति बैठक बस्ने सरकारका १०० दिनः परीक्षा सुधारदेखि विश्वविद्यालय रूपान्तरणसम्म शपथ लिन घण्टी घर पुगे रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्य राष्ट्र बैंकको ४५ अर्बको ऋणपत्रमा आज बोलकबोल साउनभित्र दुई लाख १० हजार मेट्रिकटन रासायनिक मल आयात हुँदै जर्मन दूतावासको स्पष्टोक्ति : राहदानी खरिद प्रकरणमा नेपाललाई कुनै विरोधपत्र वा चेतावनी दिएका छैनौं ट्रम्पको क्रिप्टो कमाइ सार्वजनिक फिफा विश्वकप फुटबल २०२६ : मेक्सिको अन्तिम १६ मा प्रवेश सुनचाँदीको मूल्यमा सामान्य गिरावट
तपाईं के खोज्दै हुनुहुन्छ ?
पूर्व प्रधानमन्त्री डा भट्टराई र पूर्व उपप्रधानमन्त्री श्रेष्ठद्वारा मतदान

गोरखा । पूर्व प्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले गोरखा क्षेत्र नं २ अन्तर्गत पालुङटार नगरपालिकाको खोप्लाङस्थित अन्नपूर्ण माध्यामिक विद्यालयमा रहेको मतदान केन्द्रबाट मतदान गर्नुभएको छ । डा भट्टराईले आज बिहान करिब ११ः३० बजे प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा मतदान गर्नुभएको हो । त्यस्तै पूर्व उपप्रधानमन्त्री तथा नेकपा

बाग्मती प्रदेशका मुख्यमन्त्री पाण्डेद्वारा मतदान

मलेखु । बाग्मती प्रदेशका मुख्यमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले मतदान गर्नुभएको छ । धादिङ प्रतिनिधिसभा क्षेत्र नम्बर

सिन्धुपाल्चोकमा १ बजेसम्म ३५ प्रतिशत मतदान

सिन्धुपाल्चोक । आज जारी मतदानका क्रममा जिल्लामा अपराह्न १ बजेसम्ममा ३५ प्रतिशत मत खसेको छ । प्रमुख जिल्ला अधिकारी बेधनिधि

पौने एक बजेसम्म ३२ प्रतिशत मत खस्योः निर्वाचन आयोग

देशभर दिउँसो १२ः४५ बजेसम्म ३२ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ ।

पूर्वसहमति नलिइ मतदान स्थगित नगर्न आयोगको निर्देशन

निर्वाचन आयोगले मतदान केन्द्रमा भएको सामान्य विवादका कारण केही समय स्थगन भएको मतदान कार्य पुनः सञ्चालन निर्देशन दिएको छ ।

हुम्लाको सर्केगाडमा झडप, सहायक मतदान अधिकृत र सेनाका हुद्दा घाइते

हुम्ला । हुम्लाको सर्केगाड गाउँपालिका–३ स्थित देवकोटा आधारभूत विद्यालय उनापानीमा मतदान स्थलमा झडप भएको छ । वारेसनामा विवाद हुँदा भएको

मंसिर १५ भित्रमा बहुमतको सरकार बन्छः ओली

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मंसिर १५ भित्र एमालेले बहुमतको सरकार बनाउने बताएका छन् ।

कास्कीमा मतपेटिका फुटाइयो

  काठमाडौँ । कास्कीको माछापुच्छ्रे गाउँपालिका–८ तोरबराह आधारभूत विद्यालय लुम्रे मतदान केन्द्रमा मतपेटिका फुटाइएको छ । नेकपा बहुमतका एक कार्यकर्ताले

मतदान गर्न जाने क्रममा वृद्धको मृत्यु

जिल्लाको सर्केगाड गाउँपालिका–७ को रोडिकोटमा एकजना मतदाताको निधन भएको छ ।

मतपेटिका खोस्ने प्रयास गरेपछि सिरहामा हवाई फायर

मतपेटिका खोस्ने प्रयास गरेपछि सिरहामा प्रहरीले हवाई फायर गरेको छ ।

सामान्य विवादकै आधारमा मतदान स्थगित नगर्न आयोगको निर्देशन

काठमाडौँ । निर्वाचन आयोगले सामान्य विवाद भएकै आधारमा मतदान स्थगित नगर्न निर्देशन दिएको छ । केही जिल्लामा राजनीतिक दल, उम्मेदवार

यस पटक विगतको भन्दा धेरै मत खस्छः विष्णु पौडेल

बुटवल । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले मतदान गर्नुभएको छ । उपाध्यक्ष पौडेलले गृहजिल्ला रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर २ को

मतदान केन्द्रैभित्र पटाका पड्किँदा बुढीगंगामा मतदान स्थगित

काठमाडौँ । मोरङको बुढीगंगामा मतदान केन्द्रभित्रै पटाका पड्काइएको छ । पटाका पड्केपछि सो मतदान केन्द्रमा मतदान स्थगित गरिएको छ ।

राजेश हमालले देखाए राजनीतिमा आउने संकेत

काठमाडौँ । अभिनेता राजेश हमालले लैनचौरको जननाथ स्मृति मावि केन्द्रबाट उनले बिहान मतदान गरेका छन् । प्रतिनिधिसभा र प्रदेशसभाको जारी

बाजुराका ३ मतदान केन्द्रमा मतदान स्थगित

बाजुरा । राजनीतिक दलहरुबीच विवाद बढेपछि बाजुराका ३ वटा मतदान केन्द्रमा मतदान स्थगित भएको छ । जिल्लाको बुढिगंगा नगरपालिका–८ को

आर्थिक विकासको एजेण्डालाई अघि सार्ने नेतृत्व आवश्यकः चन्द्रप्रसाद ढकाल

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको आर्थिक विकासको एजेण्डालाई अघि सार्ने किसिमको नेतृत्व चयन गर्न आग्रह

अध्यक्ष नेपालद्वारा मतदान

रौतहट । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले रौतहटको रामजानकी कन्या आधारभूत विद्यालय मतदान केन्द्रबाट मतदान गर्नुभएको

राप्रपा नेपालका अध्यक्ष थापाबाट मतदान

काठमाडौं।राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापाले मतदान गर्नुभएको छ। अध्यक्ष थापाले हेटौंडा ६, चौघडास्थित वंशगोपाल मा.वि.मा रहेको मतदान केन्द्रबाट

म्याग्दीमा १०७ वर्षीय वृद्धबाट मतदान

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन अन्तर्गत आज म्याग्दीमा एक एक सय सात वर्षीय वृद्धले मतदान गर्नुभएको छ ।

एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलबाट मतदान -फोटो फिचर

काठमाडौं ।नेकपा (एमाले)का उपाध्यक्ष एवं रुपन्देही क्षेत्र नं। २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार विष्णुप्रसाद पौडेलले मतदान गर्नुभएको छ । पौडेलले