२५ जेष्ठ २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
वडा नै नभएको ठाउँमा बजेट गयो: राष्ट्रिय सभा सदस्य रावल

काठमाडौँ । राष्ट्रिय सभा सदस्य दिलकुमारी थापा रावल पार्वतीले सरकारले नयाँ वडा सिर्जना गरेर बजेट विनियोजन गरेको भन्दै आपत्ति जनाउनुभएको छ । मंगलवार राष्ट्रिय सभाको बैठकमा विनियोजित बजेटबारे बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले चितवनको माडीमा ९ वटा वडा रहेको तर केन्द्र सरकारबाटै १० औं वडामा बजेट विनियोजित गरेको

प्रधानमन्त्रीको प्रश्न: प्रतिपक्षले माग्ने बित्तिकै राजीनामा दिनु पर्ने हो ?

प्रतिनिधिसभाको बैठकमा आफ्नो अभिव्यक्तिबारे स्पष्टिकरण दिदै प्रधानमन्त्री दाहालले स्पष्टिकरणको मौका पनि नदिई संसद अबरुद्ध हुनु संसदीय अभ्यास र पद्धिति नहुने

प्रधानमन्त्रीबाट जनता दु:खी र सार्वभौम सत्तामाथि हमला हुने कुरा स्वीकार्य…

काठमाडौं । नेकपा एमालेका सांसद गोकुल बास्कोटाले प्रधानमन्त्रीबाट जनता दु:खी र सार्वभौम सत्तामाथि हमला हुने कुरा स्वीकार्य नभएको बताएका छन्

प्रधानमन्त्रीको आग्रहमा प्रतिनिधिसभाको बैठक स्थगन

काठमाडौँ । प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । आज दिउँसो ३ बजेका लागि तय भएको बैठक विशेष कारणले स्थगित भएको

प्रधानमन्त्रीको अनुरोधमा प्रतिनिधिसभा बैठक दुई घन्टाका लागि सर्‍यो

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालको अनुरोधमा प्रतिनिधिसभाको बैठक दुई घण्टाका लागि पर सरेको छ । सभामुख देवराज घिमिरेसँग टेलिफोन संवादमा

बस्दै नबसी प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौँ । शुक्रबार दिउँसो ३ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक बस्दै नबसी आइतबार १ बजेसम्मका लागि स्थगित भएको छ ।

प्रधानमन्त्रीको राजीनामा माग्दै आज पनि एमालेद्वारा राष्ट्रियसभा अवरुद्ध

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिलाई लिएर प्रमुख विपक्षी दल नेकपा (एमाले) ले बिहीबार पनि राष्ट्रियसभाको बैठक अवरुद्ध गरेको छ ।

सरकारले ‘ऋण लिएर घिऊ खाएजस्तो’ गरेर बजेट विनियोजन गर्‍यो: खिमलाल…

काठमाडौँ । राष्ट्रियसभाका सांसद खिमलाल देवकोटाले मुलुक ऋणको जालोमा फस्दै गएको टिप्पणी गर्नु भएको छ । मंगलबार राष्ट्रियसभा बैठकमा भूमि

राष्ट्रिय गौरवको आयोजनाहरु समयमै सम्पन्न नगर्ने ठेकदार कम्पनीलाई सरकारले कारबाही…

काठमाडौँ । राष्ट्रियसभाकी सांसद अनिता देवकोटाले राष्ट्रिय गौरवको आयोजनाहरु समयमै सम्पन्न नगर्ने ठेकदार कम्पनीलाई कडा कारबाही गर्न सरकारसँग माग गर्नु

बजेटप्रति सांसद राईको टिप्पणी– ‘जसले हान्यो त्यसले जान्यो’ झैँ भएको…

काठमाडौँ । राष्ट्रिय सभा सदस्य रामचन्द्र राईले आर्थिक वर्ष २०८०/८१ को बजेट ‘जसले हान्यो त्यसले जान्यो’ भन्ने भनाइलाई सार्थक बनाउनेगरी

बाढीपहिरोबाट भएको क्षतिबारे सांसदद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौँ । राष्ट्रियसभाका आजको बैठकमा सांसदहरुले बाढीपहिरोका कारण देशभर क्षति बढ्न थालेपछि क्षति न्यूनिकरणका लागि काम गर्न सरकार समक्ष माग

राष्ट्रियसभामा ‘आर्थिक विधेयक, २०८०’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८०’…

काठमाडौँ । राष्ट्रियसभामा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘आर्थिक विधेयक, २०८०’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८०’ टेबुल गरिएको छ । मंगलबार

राष्ट्रियसभाबाट ‘नेपाल विश्वविद्यालय विधेयक–२०७९’ पारित

काठमाडौँ । राष्ट्रियसभाबाट ‘नेपाल विश्वविद्यालय विधेयक–२०७९’ पारित भएको छ । सोमबार बसेको राष्ट्रियसभा बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले

नेपालमा तत्कालका लागि थप विश्वविद्यालयको आवश्यक्ता छैन: खिमलाल देवकोटा

काठमाडौँ । राष्ट्रियसभाका सांसद खिमलाल देवकोटाले नेपालमा थप विश्वविद्यालय आवश्यक नरहेको बताउनु भएको छ । सोमबार राष्ट्रियसभा बैठकमा ‘नेपाल विश्वविद्यालय

सरकारले दलितका लागि छुट्टै बजेटको व्यवस्था नगरेकोमा सांसद सुनारको आपत्ति

काठमाडौँ । राष्ट्रियसभाका सांसद भुवनबहादुर सुनारले सरकारले अहिलेसम्म पनि दलितहरुका लागि किटान गरेर बजेटको व्यवस्था गर्न नसकेको भन्दै आपत्ति जनाउनु

प्रतिनिधिसभाबाट ‘राष्ट्र ऋण उठाउने विधेयक २०८०’ पारित

काठमाडौँ । प्रतिनिधिसभाबाट ‘राष्ट्र ऋण उठाउने विधेयक २०८०’ पारित भएको छ । आईतबार बसेको प्रतिनिधिसभाको दोस्रो बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण

केही वस्तु तथा सेवामा लगाएको कर गरिबका लागि होइन, हुनेखानेका…

काठमाडौँ । अर्थमन्त्री प्रकाशशरण महतले सरकारले हुनेखाने वर्गलाई हेरेर केही वस्तु तथा सेवामा कर वृद्धि गरिएको बताउनुभएको छ । आईतवार

केही व्यापारिक घरानालाई सहयोग पुग्ने गरी करको व्यवस्था किन ?–…

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले सरकारले निश्चित व्यापारी घरानालाई सहयोग पुग्ने गरी करको व्यवस्था गरिएको आरोप लगाउनुभएको

प्रतिनिधिसभाबाट ‘आर्थिक विधेयक, २०८०’ पारित

काठमाडौँ । प्रतिनिधिसभाबाट ‘आर्थिक विधेयक, २०८०’ पारित भएको छ । आईतबार बसेको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले सो विधेयक

सरकारले अवैध सम्पत्तिलाई नियन्त्रण गर्ने कुरामा हेलचक्र्याई गरेको छैन: कानुनमन्त्री…

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले सरकारले अवैध सम्पत्तिलाई नियन्त्रण गर्ने कुरामा हेलचक्र्याई नगरेको दावी गर्नु भएको