२४ जेष्ठ २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
गर्मी छल्न सुकुटे, र्‍याफ्टिङले पर्यटक आकर्षित

चौतारा (सिन्धुपाल्चोक): काठमाडौँबाटर्‍याफ्टिङका लागि अरनिको राजमार्गस्थित सिन्धुपाल्चोकको सुकुटेमा आइपुग्नुभएको ज्योति श्रेष्ठले जीवनकै महत्वपूर्ण मज्जा अनुभव गर्नुभयो  । विश्वकै उत्कृष्ट दसौँ गन्तव्यभित्र पर्ने सिन्धुपाल्चोकको सुनकोसी नदीमा शनिबार (याफ्टिङ गर्न उहाँसहित १३ जनाको जम्बो समूह शुक्रबार नै आइपुग्यो । “हामीले सुनेका मात्रै थियौँ, र्‍याफ्टिङको मज्जा आफैँले लिन पायौँ”, उत्साहित हुँदै ज्योतिले भन्नुभयो,

गोरखा दरबारमा २१औँ सवा लाख रोट महोत्सवको उत्सब- फोटो फिचर

विभिन्न प्रकारका मसला जाइफल, काजु, ल्वाङ, सुकुमेल, दाख, चिनी, खुदो, नरिवल लगायत ५२ प्रकारका शक्तिवर्धक मसला राखेर गहुँ, जौ र

स्वयम्भूनाथ परिसरमा सागा दावाको उत्सव-फोटो फिचर

यो पर्वको अबसरमा स्वयम्भूनाथ परिसरमा बौद्धधर्मावलम्बीहरुको धुईचो लागेको छ । पूर्णीमाको अगाडीको रातभर जाग्राम बस्ने , सुतेर स्वयम्भू परिक्रमा गर्ने

कांग्रेसको अवरोधपछि संसद बैठक १५ मिनेटको लागि स्थगित

कांग्रेस सांसदहरूले नाराबाजी गरिरहेपछि सभामुखले आज प्रधानमन्त्रीले विश्वासको मत लिने कार्यक्रम रहेकाले विषयसूची अनुसार छलफल र मतदानमा लैजाने वातावरण बनाउन

दमौलीको मुख्यचोकका सटरमा भीषण आगलागी, तीन घण्टापछि नियन्त्रणमा-फोटो फिचर

आगलागीका कारण यहाँका करिब २० वटा सटर पूर्णरुपमा जलेका छन् । आगलागीबाट लाखौँको क्षति भएको अनुमान गरिएको छ ।

काठमाडौँ महानगरपालिकाले जित्यो उपत्यकाव्यापी खुला मेयर कप फुटबल खेल

गोदावरी नगरपालिका वडा नं. १० टाहाखेल वहुउद्देश्यीय रङ्गशालामा आज चन्द्रागिरी नगरपालिकाको टीमसँग भएको फाइनल खेलमा २—१ अन्तरले महानगरपालिका विजेता भएको

नीति तथा कार्यक्रम प्रस्तुतगर्न राष्ट्रपति पौडेल सङ्घीय संसदमा पुग्दा- फोटो…

संसद् सचिवालयले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको परिसरलाई राष्ट्रिय झण्डा र तोरणद्वारा झकिझकाउ बनाएको छ भने पानीका फोहरालगायत विशेष आकर्षणको प्रबन्ध गरेको

पहिलो पटक चिडियाखाना पुगेका आश्रमका बालबालिकाले बाघ देखेपछि…

चिडियाखानाको गेटबाट भित्र छिरेको एकैछिनमा बालबालिकाले चर्काे स्वरले कराउँदै भने — उ, पर हेरत कत्रो बाघ रैछ । केही त

रातो मछिन्द्रनाथ रथ तान्न सुरू

वर्षा र सहकालका देवता मानिने रातो मछिन्द्रनाथको रथ तान्न आजबाट सुरू भएको छ ।

चक्रपथमा मनै लोभ्याउने जाकाराण्डा फूल

अहिले हरेक दिन बेलुकापख फूललाई पृष्ठभूमिमा पारेर फोटो खिच्नेहरुको लामलाग्ने गरेको छ । बैजनी रङ्गमा फुलेको जाकाराण्डा फूलको सुन्दर दृश्यमा

सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरूङ ‘ब्रेक–थ्रु’-फोटो फिचर

सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना सिन्धुली र रामेछाप जिल्लाको सीमानाबाट सुनकोशी नदीको पानीलाई १३ दशमलव ३ किलोमिटर लामो सुरूङमार्फत मरिन

बनै खायो डढेलोले ….

२० वर्ष पछिको सेना १२ घण्टा ढिलो भएको हो कि आगो दोब्बर शक्तिशाली भएको हो भनेर मैले मनमनै समीक्षा गरें

कमजोर कुटनीति-क्षमता नभएका व्यक्ति हावी: परराष्ट्रविद् आचार्य

अहिले नेपालले भारतसँगको सम्बन्धबाट फाइदा लिनसक्ने अवस्था नदेख्ने आचार्य नेपालको परराष्ट्र नीतिको चुनौती भनेकै भारतसँगको बिग्रेको सम्बन्ध सुधार्नु भएको उल्लेख

राष्ट्रपति पौडेलद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना-फोटो फिचर

राष्ट्रपति पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको दुई दिने राजकीय भ्रमणमा कतारका अमिर शेख तमिम विन हमाद अल थानी मङगलबार अपरान्ह त्रिभुवन

राष्ट्रपति पौडेल र कतारका अमिरबीच शीतलनीवासमा भेटघाट

कतारका अमिर शेख तमिम विन हमाद अल थानी राष्ट्रपति भवन शीतल निवास आइपुग्नुहुँदा उहाँलाई राष्ट्रपति पौडेलले स्वागत गर्नुभएको थियो ।

ट्रकमा आगलागी

पृथ्वी राजमार्ग अन्तर्गत गजुरी गाउँपालिका–६ बन्छेटारमा मङ्गलबार भैरहवाको सुनौलीबाट औषधि बनाउने केमिकल बोकेर काठमाडौँतर्फ आउदै गरेको ना४ख ८६१७ नम्बरको ट्रकमा

नागढुङ्गा सुरूङमार्ग निर्माण आयोजनाको मुख्य सुरूङ ‘ब्रेक–थ्रु’- फोटो फिचर

उहाँले आगामी योजनामा राष्ट्रिय राजमार्गहरूमा सुरूङमार्ग, फ्लाइओभर तथा अन्डरपाससहितको आधुनिक सडक सञ्जाल विस्तार तथा निर्माण गर्ने सरकारको नीति रहने बताउनुभयो

थापाथलीचोकमा मिठाई सहित गृहमन्त्री लामिछानेको नयाँबर्ष सुरुवात- फोटो फिचर

उहाँले सुरक्षित यात्राको कामना गर्दे ड्युटीमा रहेका प्रहरीलाई पनि मिठाई दिएर नागरिकलाई सभ्य व्यवहार गरेर काम गर्न आग्रह गर्नुभयो ।

ईद–उल–फित्रको उत्सब-फोटो फिचर

मुस्लिम समुदायले ‘ईद–उल–फित्र’को नमाज मस्जिदमा गएर गर्ने चलन छ । केहीले ‘ईदगाह’मा सामूहिक भेला भइ दुई रिकात नमाज पढ्ने गर्दछन्

भैरवको रथ भाँचिएपछि…

भक्तपुरमा आठ रात नौ दिनसम्म मनाइने बिस्का जात्राको पहिलो दिन पाँचतले मन्दिरस्थित टौमढीबाट तान्न सुरु गरेको प्यागोडा शैलीको भैरवनाथको रथ