२३ जेष्ठ २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
राजीनामा दिन गृहमन्त्रीमाथि दबाब, नैतिकताको आफ्नै पाठ पर्दैछ भारी

काठमाडौं । काठमाडौंको त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयबाट भिजिट भिसाका नाममा मानव तस्करी गरेकोबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन थालेपछि गृहमन्त्री रमेश लेखक अप्ठ्यारोमा परेका छन् । भिजिट भिसाबाट हुने गरेको मानव तस्करीमा गृहमन्त्रीको सचिवालयका कर्मचारीहरु नै संलग्न रहेको आशंकाका अख्तियारले छानबिन गरिरहेको छ । यसले गृहमन्त्री लेखक नैतिक दबाबमा परेका

तीनकुनै प्रकरण : १०८ जनालाई मुद्दा चलाउनुपर्ने रायसहित प्रहरीले बुझायो…

आरोपीहरूमाथि कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, राज्यविरूद्धको कसुर, आपराधिक उपद्रव, सङ्गठित अपराधलगायतका मुद्दा चलाउनुपर्ने प्रहरीले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ

प्रमुख १० अपराधमा बैंकिङ कसुर पहिलो स्थानमा

काठमाडौँ। प्रमुख १० अपराधमध्ये पहिलो स्थानमा बैंकिङ कसुरका मुद्दा देखिएको छ । प्रहरी प्रधान कार्यालयले आज यहाँ आयोजना गरेको पत्रकार

पेस्तोलसहित दुई युवा पक्राउ

उक्त मोटरसाइकलको पछाडि सवार ढकालले बोकेको झोलाबाट पेस्तोलसहित दुई युवालाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिनुभयो ।

कर्तव्य ज्यान घटनाका फरार प्रतिवादी हरिराम यादव पक्राउ

धनुषा । जिल्लाको लक्ष्मिनिया गाउँपालिका–५, बनिनियाँमा भएको जघन्य कर्तव्य ज्यान घटनामा फरार रहेका प्रतिवादी हरिराम यादवलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको

नक्कली प्रहरी निरीक्षक बनेका युवक भक्तपुरमा पक्राउ

भक्तपुर। प्रहरी निरीक्षकको नक्कली पहिचान बनाएर सर्वसाधारणलाई झुक्याएको आरोपमा भोजपुरका २३ वर्षीय सुजन गिरीलाई भक्तपुर प्रहरीले पक्राउ गरेको छ। गिरी

ठगीमा संलग्न व्यक्ति पक्राउ

काठमाडौं। ठगीमा संलग्न रहेको अभियोगमा गिल्ट ट्राभल्स एण्ड टुर्स प्रालिका संचालक काठमाडौं महानगरपालिका-२६ लैनचौर बस्ने २१ वर्षीय श्रृजेश कार्कीलाई सोमबार

प्राचीन स्मारक संरक्षण ऐन अन्तर्गतको कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

यसैगरी मन्त्री यादवले मेलम्चीको पानी वितरण सुरु भएपछि अबदेखि सिंहदरबार क्षेत्रभित्र प्रयोग हुँदै आएको जार र बोतलको पानी विस्थापित गरिने

एआईको विकासः कति बालबालिकाको ज्यान लिइसकेपछि हामी चेत्छौं ?

‘एआईका गडफादर’ भनेर चिनिने नोबेल विजेता वैज्ञानिक जेफ्री हिंटनले चेतावनी दिँदै आएका छन् कि एआईले मानव जातिको विनाशतर्फ लैजान सक्छ:

सिरहाबाट ठूलो परिमाणमा नगदसहित पाँचजना पक्राउ

अभियुक्त दिनेश यसअघि पनि लागुऔषध कारोबारको अभियोगमा छ महिना जेल सजाय भुक्तान गरिसकेका व्यक्ति भएको प्रहरीको भनाइ छ । 

सर्लाहीमा दुई जनामाथि सुँगुरको खोरमा थुनेर कुटपिट, ४ जना पक्राउ

स्थानीय अगुवाहरूले घटनालाई धार्मिक रङ दिइएको भन्दै चिन्ता व्यक्त गरेका छन्। 

स्रोत नखुलेको रकम सहित दुई जना पक्राउ

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

काठमाडौँबाट चोरी भएको माइक्रोबस धादिङमा भेटियो

प्रहरीले माइक्रोबस चोरीमा संलग्न थापालाई आज सार्वजनिक गरेको हो । उनीविरुद्ध चोरीसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको छ । थापाले गत

रेशम चौधरी प्रकरणमा सर्वोच्चका अधिकृत विष्टमाथि अनुसन्धान लम्बियो

हाल जिल्ला प्रहरी परिसर काठमाडौंले उनको विरुद्ध लिखत किर्ते मुद्दामा अनुसन्धान गरिरहेको छ।

स्रोत नखुलेको रकम सहित दुई जना पक्राउ

रूपन्देही। सिद्धार्थनगर नगरपालिका-५ बैङरोडबाट स्रोत नखुलेको नगद १३ लाख ५० हजार रूपैयाँ सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको

किर्ते गरी नक्कली कागजात बनाउने तीन जना पक्राउ

नेपाल प्रहरीले किर्ते गरी नक्कली कागजात बनाउने तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

मानव बेचबिखनमा संलग्न तीन जना पक्राउ

।उनीहरू उपर मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी कसूरमा जिल्ला अदालत कास्कीबाट ६ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले

स्वर्णलक्ष्मी सहकारी ठगीमा कांग्रेस सांसद राईविरुद्ध मुद्दा दायर

सांसद राईविरुद्ध ३७ लाख ३५ हजार ८४३ रुपैँया बिगो मागदाबीसहित पुरक अभियोजनमार्फत् मुद्दा दायर गरिएको जिल्ला सरकारी वकिलको कार्यालयले जनाएको

५१ लाख ९० हजार ठगी गर्ने दुई जना पक्राउ

उनीहरुलाई उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीको लागि आजै वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको सूचना अधिकारी

रवीन्द्र मिश्र र दुर्गा प्रसाईसहित २६ जना पाँच दिनका लागि…

मिश्रको रिहाइको माग गर्दै राप्रपाले विभिन्न विरोध कार्यक्रमहरू सञ्चालन गरिरहेको छ। यस्तै, ललितपुरको जावलाखेलमा १२ दिनदेखि रिले अनसन पनि जारी