२४ जेष्ठ २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
१० हजार डलरसहित दुवई जान लागेका विदेशी नागरिक पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १० हजार डलरसहित एकजना विदेशी नागरिकलाई पक्राउ गरेको छ । विमानस्थल सुरक्षार्थ खटिएको नेपाल प्रहरीको नेपाल एयरलाइन्सको उडानमार्फत काठमाडौँदेखि दुवई जान लागेका लेवनानका नागरिक ४२ वर्षीय एल यमन महमदलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हाते झोला चेकजाँच क्षेत्रमा

नक्कली मुद्रा र नक्कली सुनसहित एक पक्राउ

काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौँले नक्कली सुन र नक्कली सुनसहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखा जिल्ला

एक अर्ब २६ करोडको चोरीका सामान बरामद

काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालले गएको एक वर्षमा रू एक अर्ब २६ करोड ४४ लाख २४ हजारको चोरी पैठारीका

हेटौंडाबाट सय किलो लागुऔषध गाँजासहित एक पक्राउ

मकवानपुर। मकवानपुर प्रहरीले ठूलो परिणामको लागू औषध गाजासहित एक जनालाइ पक्राउ गरेको छ । प्रहरीले एक सय किलो ६०० ग्राम

अष्ट्रेलिया जान लागेकी महिला अबैध सुन र हीरासहित पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अष्ट्रेलिया जान लागेकी महिला अबैध सुन र हीरासहित पक्राउ परेकी छन् । मलेसियन एयरलाइन्सको उडानबाट

एलओडी गएकी बालिका बलात्कार गरेको आरोप लागेका कोइरालालाई पुर्पक्षका लागि…

काठमाडौं । ठमेलस्थित चर्चित नाइट क्लब लर्ड अफ ड्रिंक्स (एलओडी) गएकी नाबालिका बलात्कार गरेको अभियोग लागेका सुदनबहादुर कोइरालालाई जिल्ला अदालत

जमुनाहा नाकाबाट स्रोत नखुलेको २० लाखसहित एक जना पक्राउ

जानकी । नेपाल–भारत सीमावर्ती नाका जमुनाहाबाट सशस्त्र प्रहरीले रु २० लाखसहित एक जनालाई पक्राउ गरेको छ । नेपालगन्ज उपमहानगरपालिका–१५ जमुनाहस्थित

बैतडीमा बाजेको कुटाइबाट नातीको मृत्यु

बैतडी । बैतडीमा बाजेको कुटाइबाट नातीको मृत्यु भएको छ । पुर्चौंडी नगरपालिका–६ मुडेलीधारमा ५० वर्षीय गणेश साउदको कुटाइबाट दुई वर्षीय

नक्कली भुटानी शरणार्थी प्रकरण: थप एक जना पक्राउ

अमेरिका पठाउने भनि विभिन्न किसिमका प्रलोभनमा पारी विश्वास दिलाई ठगी गर्ने कार्यमा संलग्न रही फरार रहेका केशब तुलाधरलाई प्रहरीले पक्राउ

सामाजिक सञ्जालको दुरुपोग गरी ठगी गर्ने सात जना पक्राउ

उदयपुर। प्रहरीले सामाजिक सञ्जालको दुरूपयोग गरी रकम ठगी गरेको अभियोगमा ७ जनालाई  पक्राउ गरेको छ । उक्त अभियोगमा प्रहरीले झापा बिर्तामोड

अमेरिकी डलर र श्रीलंकन रुपीसहित एक जना पक्राउ

काठमाडौँ । यही असार २५ गते भिस्तारा एयरको उडानमार्फत काठमाडौँबाट भारतको दिल्ली प्रस्थान गर्न लागेका एक अमेरिकी नागरिकलाई अमेरिकी डलर

नेकोन एयर ऋण प्रकरण: दिपमणि र रबिन्द्रबाट २० करोड उठाउन…

नेकोन एयरका नाममा देशका प्रमुख चार वटा बाणिज्य बैंकसँग लिएको ऋण सात दिनभित्र चुक्ता गर्न ऋण असुली न्यायाधीकरणले व्यवसायीहरु दिपमणि

सिरहामा प्रहरी जवानलाई पाता कसेर कार्यालयमै यातना

धनुषा । जिल्ला प्रहरी कार्यायल सिरहामा प्रहरी जवानलाई पाता कसेर यातना दिएको पाइएको छ । कार्यालयमा कार्यरत प्रहरी जवान अनु

अवैध रूपमा बाह्य मुलुकतर्फ लैजान लागेको अमेरिकी डलरसहित एक जना…

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट लुकाई छिपाई अवैध रूपमा बाह्य मुलुकतर्फ लैजान लागेको अमेरिकी डलर १ सय दरको ९० थानसहित

ललितानिवास जग्गा प्रकरण: भूमि व्‍यवस्था विभागका पूर्व महानिर्देशक रुद्रबहादुर श्रेष्ठ…

श्रेष्ठसहित ललिता निवास जग्गा घोटाला प्रकरणमा पक्राउ पर्नेको संख्या १५ जना पुगेको छ ।प्रहरीले मंगलबार बिहान मात्रै मालपोत कार्यालयका तत्कालीन

घुससहित अध्यक्ष र प्रधानाध्यापक पक्राउ

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले काठमाडौँको कागेश्वरी–मनोहरा नगरपालिकामा रु १६ हजार घुससहित विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापकलाई

माल्टा पठाइदिन्छु भन्दै रकम ठगेको आरोपमा महिला पक्राउ

काठमाडौ । प्रहरीले माल्टा पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा एक महिलालाई पक्राउ गरेको छ । गोरखाको पालुङटार नगरपालिका–५ स्थायी

कतारबाट गैरकानुनी रूपमा सुन ल्याएको आरोपमा १२ जना पक्राउ

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले गैरकानुनी रूपमा सुन ल्याउने उनीहरुलाई पक्राउ गरी सार्वजनिक गरेको छ।

भाउजुको हत्या अभियोगमा देवर पक्राउ

नवलपरासी । रामग्राम नगरपालिका–१० मंझरिया बस्ने २५ वर्षीया मिरा चौधरीको हत्या गरेको अभियोगमा उनकै देवर २७ वर्षीय चन्दन चौधरीलाई आइतबार

सौतेनी आमाको हत्या आरोपमा एक पक्राउ

काठमाडौँ । सौतेनी आमाको हत्या आरोपमा धनुषा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । ३९ वर्षिया मिरादेवी भगतको हत्या आरोपमा