२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
निर्वाचनसँग सम्बन्धित ‘माईअभियान’ प्लेटफर्म सार्वजनिक

काठमाडौँ । निर्वाचन प्रणालीलाई प्रविधिमैत्री बनाउँदै चुनावी अभियानलाई नयाँ उचाइमा पुर्याउने उद्देश्यका साथ ‘माईअभियान’ नामक डिजिटल प्लेटफर्म सार्वजनिक भएको छ । www.myabhiyan.com नामक प्लेटफर्ममार्फत उम्मेदवारका लागि मतदाता बुझाइ, डिजिटल सञ्चार, सामाजिक सञ्जाल पोष्टिङ, मतदाता विश्लेषण, एआई सहायता सन्देशलगायतका सुविधालाई एउटै प्रणालीमा समावेश गरी निर्वाचन अभियान व्यवस्थापनलाई पूर्ण रुपमा डिजिटलाइजेसन गर्न

औपचारिक संरचनामा ल्याउन सकस हुँदै डिजिटल अर्थतन्त्र

बिग डेटा, प्लेटफर्म सहकार्य र डिजिटल नज प्रयोग गरेर कर अनुपालन बढाउने सम्भावना देखिए पनि ब्लकचेन र क्रिप्टोकरेन्सीले कर पारदर्शितामा

नेपालकै उपग्रह ‘मुनाल’ आज अन्तरिक्षतर्फ, इसरोको रकेटबाट ऐतिहासिक प्रक्षेपण हुदै

नेपालले अन्तरिक्ष प्रविधिमा नयाँ इतिहास रच्ने तयारी गरेको छ। पूर्ण रूपमा स्वदेशी प्रविधिमा, विद्यार्थीहरूले निर्माण गरेको उपग्रह ‘मुनाल (MUNAL)’ आज

सन् २०२५ मा विश्वव्यापी अन्तरिक्ष प्रतिस्पर्धा र अनुसन्धान

काठमाडौँ । सन् २०२५ लाई अन्तरिक्ष अन्वेषण र ग्रह अनुसन्धानको इतिहासमा एक अद्वितीय वर्षका रूपमा सम्झिन सकिन्छ । यस वर्ष

टिकटकद्वारा नेपालको २०२५ का टप सर्चहरू सार्वजनिक

काठमाडौं । टिकटकले २०२५ भरी नेपालबाट यस प्लेटफर्ममा सबैभन्दा बढी खोजिएका शब्दहरूको सूची आज सार्वजनिक गरेको छ। यसले नेपाली प्रयोगकर्ताहरू

नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत

काठमाडौं । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले २०८२ सालमा प्रदान गरिने विज्ञान तथा प्रविधिका १३ विधामा २० जना

सामाजिक सञ्जाल प्रतिबन्ध विरुद्ध अमेरिकी कदम के होला ?

राष्ट्रपति ट्रम्पले अगाडि भनेका छन्, “यी यावत विभेदकारी कर, नियम, नियमनहरु नहटाए ती देशबाट अमेरिकातर्फ हुने निर्यातमाथि कडा प्रतिबन्ध र

यी हुन् बन्द हुने सामाजिक सञ्जालहरू (सूचीसहित)

काठमाडौं । सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयले मन्त्रालयमा सूचीकृत भएकाबाहेक सम्पूर्ण समाजिक सञ्जाल प्लेटफर्महरु क्रमशः निष्क्रिय गर्ने प्रक्रिया सुरु गर्ने भएको

सूचना प्रविधिको उपयोग गरेर सुशासन, विकास र समृद्धिलाई तीव्रता प्रधानमन्त्रीको…

उहाँले कानुुनमा संशोधनमार्फत नेपालमै बसेर सूचन र प्रविधिका क्षेत्रमा विदेशमा कम्पनी खोल्न सकिने व्यवस्था गरिएको पनि उहाँले स्मरण गर्नुभयो ।

नेपाल टेलिकमद्वारा चन्दनबारीमा टुजी बीटीएस सञ्चालनमा

काठमाडौं । नेपाल टेलिकमले रसुवा को चन्दनबारीमा टुजी बीटीएस (2G BTS) सञ्चालनमा ल्याएको छ । रसुवाको गोसाईकुण्ड गाउँपालिकास्थित समुद्री सतहबाट करिब

फाइभ–जी नेटवर्क जतिसक्दो छिटो सञ्चालन गर्न मन्त्री गुरुङको निर्देशन

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जति सक्दो छिटो फाइभ–जी नेटवर्क सञ्चालन गर्न नेपाल टेलिकम र नेपाल

नेपालमा टेलिग्राम एप तत्काल बन्द गराउन निर्देशन

काठमाडौँ । नेपाल दूरसंचार प्राधिकरणले नेपालमा टेलिग्राम एप बन्द गराउन निर्देशन दिएको छ । प्राधिकरणले सूचना जारी गर्दै सेवा प्रदायकहरुलाई

१८ दिन अन्तरिक्ष स्टेशनमा बसेर फर्किए शुभांशु

काठमाडौँ । शुभांशु शुक्ला सहित चार अन्तरिक्ष यात्री १८ दिन अन्तरिक्ष स्टेशनमा बसेर पृथ्वीमा फर्किएका छन् । लगभग २३ घण्टाको

कम्प्युटर अत्याधिक तातेको समयमा कसरी कुल गर्ने ?

काठमाडाैँ । कहिले काहीँ तपाइको कम्प्युटरले एकदम ठुलो आवाज निकालेर काम गर्दछ। त्यो समयमा ख्याल गर्नु भएको छ भने तपाइको कम्प्युटर

टिकटकले सार्वजनिक गर्‍यो जानकारीमूलक गाइड

काठमाडौं:  नेपालमा मनसुन बाढीको प्रकोप बढिरहेको सन्दर्भमा टिकटकले एक नयाँ सर्च गाइड सार्वजनिक गरेको छ जसले नेपाली प्रयोगकर्तालाई विश्वसनीय र अप-टु-डेट जानकारीसम्म पहुँच प्राप्त गर्न सहयोग गर्नेछ। प्राकृतिक प्रकोपहरू सम्बन्धी गलत जानकारीहरू फैलिन नदिन र वास्तविक जानकारीको पहुँच सुनिश्चित गर्न, सुरक्षा र तथ्यप्रक सचेतनालाई प्रवर्द्धन गर्ने टिकटकको निरन्तर प्रयासकै हिस्साका रूपमा यो गाइडले प्रमाणित जानकारीहरू उपलब्ध गराउनेछ। अबदेखि टिकटकमा बाढीसम्बन्धी अपडेट खोज्ने प्रयोगकर्ताहरूले एउटा विशेष ब्यानर देख्नेछन्, जसले उनीहरूलाई विश्वसनीय स्रोतहरूबाट जानकारी भेरिफाई गर्न प्रेरित गर्नेछ। यो गाइडले प्रयोगकर्तालाई नेपालको राष्ट्रिय विपद् सूचना पोर्टल BIPAD, टिकटकको सेफ्टी सेन्टर रिसोर्सेस र पीडादायी घटनाबाट प्रभावित व्यक्तिहरूलाई व्यावहारिक सहयोगसमेत समावेश गरिएको ट्र्याजिक ईभेन्ट सपोर्ट गाइडमा सिधै पहुँच दिन्छ। यो गाइडले प्राकृतिक विपददेखि व्यक्तिगत क्षतिसम्मलाई समेटेर “ट्र्याजिक ईभेन्ट”लाई स्पष्ट रूपमा परिभाषित गर्दछ र त्यस्ता घटनाहरूमा मानसिक स्वास्थ्य सहयोग खोज्ने तरिका तथा यस्ता सामग्री जिम्मेवारीपूर्वक शेयर वा रिपोर्ट गर्ने उपायबारे पनि जानकारी दिन्छ। टिकटकका दक्षिण एशियाका लागि पब्लिक पोलिसी एण्ड गभर्मेन्ट रिलेसन्स हेड फिरदौस मोत्ताकिनले भने,“संकटको घडीमा समयमै र सही जानकारीको पहुँच अत्यन्तै महत्वपूर्ण हुन्छ भन्ने हामी बुझ्दछौं । हामीले विपद् व्यवस्थापनसँग प्रत्यक्ष जोडिएका संस्थाहरूसँग सहकार्य गरेर एवम् यी स्रोतहरूलाई हाम्रा प्रयोगकर्ताको पहुँचमा सहज तरिकाले पुर्याएर, हामी वहाँहरूलाई सचेत निर्णय लिन र सुरक्षित रहन सहयोग गर्न चाहन्छौं।” यो सुरुवात टिकटकको विश्वसनीय जानकारीलाई प्राथमिकता दिने र आफ्ना प्रयोगकर्ताहरूका लागि सुरक्षित डिजिटल वातावरण निर्माण गर्ने लगायत वृहत लक्ष्यहरूमा आधारित छ। यी टुलहरूलाई युजर एक्सपिरियन्समै समाहित गरेर टिकटकले आफ्नो कम्युनिटीलाई अर्थपूर्ण सहयोग र भरपर्दो जानकारीको माध्यमबाट सशक्त बनाइरहेको छ। यो प्लेटफर्म यस्तो वातावरण निर्माण गर्न प्रतिबद्ध छ जहाँ मानिसहरू सहि सूचनाको माध्यमबाट अपडेट भइरहन, आफ्नो मानसिक र सामाजिक स्वास्थ्यको ख्याल राख्न र संवेदनशील क्षणहरूमा जिम्मेवार बन्न सक्नेछन्।

ल्यापटप किन्दै हुनुहुन्छ ? यी कुरामा विशेष ध्यान दिनुहोस्

काठमाडौँ । प्रविधिको जमानामा आफ्नो कामलाई छिटो–छरितो र गुणस्तरीय बनाउन ल्यापटप तथा कम्प्युटर मानिसका लागि अनिवार्यजस्तै भइसकेका छन् । ल्यापटपका

विदेशमा रहेका नेपालीको सूचना संकलन गर्न ‘श्रम संसार एप’ सञ्चालनमा

परराष्ट्र मन्त्रालय र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयद्वारा सञ्चालनमा ल्याइएको यस एपलाई सम्बद्ध देशका नेपाली राजदूताबासबाट अद्यावधिक गर्ने गरी

शक्तिशाली सरकारलाई फेसबुक र एक्सले टेरेनन्ः चार वटा मात्रै सूचिकृत

मुलुककै ठूलो दल नेपाली काँग्रेस– नेकपा एमाले नेतृत्वको सरकारले नियमन गर्न भन्दै पटक पटक सामाजिक सञ्जालहरुलाई सूचिकरण हुन पटकपटक पत्राचार

सौर्यमण्डल बाहिरको ग्रहमा जीवनको सम्भावित लक्षण देखिएको वैज्ञानिकहरूको दाबी

क्याम्ब्रिज विश्वविद्यालयको ‘इन्स्टिच्युट अफ एस्ट्रोनोमी’ का प्रमुख अनुसन्धानकर्ता प्रोफेसर निक्कु मधुसुधनले चाँडै नै अझ बलियो प्रमाण फेला पर्ने आशा व्यक्त

टेलिकमको बिलिङ प्रणाली खरिद प्रक्रियामा अनियमितता भएको दाबी गर्दै अख्तियारमा…

काठमाडौं । नेपाल टेलिकमको बिलिङ प्रणाली खरिद प्रक्रियामा अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । आयोगमा