© 2023
एजेन्सी । भारत र अष्ट्रेलियाबीच तीन खेलको एकदिवसीय सिरिजको पहिलो खेल मुम्बईस्थित वानखेडे स्टेडियममा सुरु हुँदैछ । भारतले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ । नेपाली समयानुसार खेल १ः४५ बजे सुरु हुनेछ । यस खेलमा भारतको तर्फबाट नियमित कप्तान रोहित शर्माको स्थानमा हार्दिक पाण्ड्याले टोलीको नेतृत्व सम्हाल्नेछन् ।

नेपाली क्रिकेट टोलीलाई सरकारले जनही ३ लाख दिने भएको छ ।

बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रङ्गशाला पुग्नुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विशिष्ट अतिथि कक्षतर्फ पुग्दै गर्दा दर्शकहरूले समवेत स्वरमा भने, “प्रधानमन्त्रीज्यू,

प्रशिक्षक मोन्टी देशाईले ५० ओभरमा ३ सय ११ रनको लक्ष्य सम्हालिएर खेलेको अवस्थामा पछ्याउन कठिन नहुने भन्दै खेलाडीमा आत्मविश्वास रहेको

आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपालले युएईविरुद्धको खेल जितेर विश्वकप छनोटमा पुगेको छ ।

उनले ४७ बलमा ४ चौका र २ छक्काको सहयोगमा आफ्नो अर्धशतक पूरा गरेका हुन् ।

उनले ६० बलमा आफ्नो अर्धशतक पूरा गरेका हुन् ।

घरेलु टोली नेपाललाई साथ र समर्थन दिन उल्लेख्य रुपमा दर्शक उपस्थित भएका हुन् । आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत

नेपालले पाचौँ विकेटमा भीम सार्कीलाई गुमाएको हो । भीम ७६ बलमा ९ चौका प्रहार गर्दै ६७ रन बनाएर आउट भए

उनले ६० बलमा ६ चौकाको सहयोगमा आफ्नो अर्धशतक पूरा गरेका हुन् ।

नेपालको लागि अर्धशतक बनाएर कुशल भुर्तेल चौथो विकेटमा आउट भए ।

नेपालका ओपनर आसिफ शेख शुन्य रन बनाएर आउट भए । भने कुशल मल्ल ५ रन बनाएर आउट भए ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको युएईले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा ३१० रन बनायो ।

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा युएईविरुद्ध नेपाललाई पाचौँ सफलता मिलेको छ । कीर्तिपुरस्थित

अरविन्दले ८७ बलमा ४ चौका र १ छक्कासहित अर्धशतक पूरा गरे ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा युएईविरुद्ध बलिङ गरिरहेको नेपाललाई दिपेन्द्र सिङ ऐरीले चौथो सफलता दिलाएका हुन् ।

काठमाडौँ । नेपाली क्रिकेट खेलाडीलाई हौसला प्रदान गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदान पुग्नुभएको छ ।

आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा युएईविरुद्ध नेपाललाई तेस्रो सफलता मिलेको छ ।

हेटौंडा । मकवानपुर जिल्ला खेलकुद विकास समितिको आयोजनामा चैत ४ गतेदेखि दोस्रो संस्करणको अन्तरपालिका मकवानपुर जिल्ला स्तरीय फुटबल प्रतियोगिता हुने

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय श्रृंखलामा यूएईले पपुवा न्युगिनी (पिएनजी)लाई पराजित गरेको छ ।