३१ जेष्ठ २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
अमेरिकाविरुद्ध करणले नै दिलाए नेपाललाई चौंथो सफलता, दबाबमा अमेरिका

काठमाडौँ । आइसिसी एकदिवसीय विश्वकप क्रिकेट छनोट–२०२३ अन्तर्गत नेपाललाई अमेरिकाविरुद्ध चौंथो सफलता मिलेको छ । योसँगै अमेरिका भने दबाबमा परेको छ । जिम्बावेको ताकशिंगा स्पोर्ट्स क्लबमा टस जितेर पहिले बलिङमा उत्रिएको नेपालका लागि करण केसीले चौंथो सफलता दिलाएका हुन् । त्यसअघि पनि करण केसीले नै तीन विकेट लिए । यो

अमेरिकाविरुद्ध चम्किए करण, तीन विकेट लिए

आइसिसी एकदिवसीय विश्वकप क्रिकेट छनोट–२०२३ अन्तर्गत नेपालले अमेरिकाविरुद्ध सानदार सुरुवात गरेको छ ।

अमेरिकाविरुद्ध नेपालको सानदार सुरुवात

आइसिसी एकदिवसीय विश्वकप क्रिकेट छनोट–२०२३ अन्तर्गत नेपालले अमेरिकाविरुद्ध सानदार सुरुवात गरेको छ ।

नेपाललाई दोस्रो सफलता, करणले लिए लगातार विकेट

करण केसीले लगातार दुई विकेट लिएका छन् ।

करणले दिलाए नेपाललाई पहिलो सफलता

काठमाडौँ । आइसिसी एकदिवसीय विश्वकप छनोटअन्तर्गतको आफ्नो दोस्रो खेलमा नेपालले अमेरिकाविरुद्ध पहिलो सफलता हात पारेको छ । करण केसीले अमेरिकाका

टस जितेर फिल्डिङ गर्दै नेपाल, सोमपालको स्थानमा ललितले खेल्ने

जिम्बावेको ताकशिंगा स्पोर्ट्स क्लबमा टस जितेर कप्तान रोहित पौडेलले पहिला फिल्डिङ गर्ने निर्णय गरेका छन् ।

चोटका कारण सोमपालले विश्वकप छनोटका तीन खेल गुमाउने

काठमाडौं । नेपाली क्रिकेट टोलीका प्रमुख तीव्र गतिका बलर सोमपाल कामीले आइसिसी विश्वकप एकदिवसीय विश्वकप छनोट अन्तर्गतको तीन खेल गुमाउने

एमबाप्पेको कीर्तिमानी गोलमा फ्रान्स विजयी

एजेन्सी । युरो छनोट अन्तर्गत फ्रान्सले संघर्षपूर्ण जित निकालेको छ । गएराति भएको समूह ‘बी’ अन्तर्गतको खेलमा फ्रान्सले ग्रीसलाई १–०

साकाको ह्याट्रिकमा इंग्ल्याण्डको सहज जित

एजेन्सी । युरो छनोट अन्तर्गत इंग्ल्याण्डले सानदार जित निकालेको छ । गएराति भएको खेलमा इंग्ल्याण्डले नर्थ म्यासेडोनियालाई ७–० गोलले पराजित

विश्वकप छनोटः नेपालले आज अमेरिकासँग खेल्दै

जिम्बावेमा जारी आइसिसी एकदिवसीय विश्वकप क्रिकेट छनोट–२०२३ अन्तर्गत नेपालले आज मंगलबार अमेरिकासँग खेल्दैछ ।

कोहलीको सम्पत्ति हजार करोड बढी, एउटै इन्स्टाग्राम पोस्टबाट कमाउँछन् १४…

एजेन्सी । भारतीय क्रिकेट टिमका ब्याट्सम्यान विराट कोहलीको सम्पत्ति १००० करोड पुगेको छ । ३४ वर्षिय कोहलीको सम्पत्तिलाई लिएर यो

मल्दिभ्सलाई हराउँदै नेपाल सेमिफाइनलमा

काठमाडौँ । माल्दिभ्समा जारी फाइभ नेसन्स पुरुष बास्केटबल च्याम्पियनसिपअन्तर्गत लिग चरणको आफ्नो अन्तिम खेलमा नेपालले आयोजक माल्दिभ्सलाई पराजित गर्दै विजयी

पेनाल्टीमा क्रोएसियालाई हराउँदै स्पेनले उचाल्यो नेसन्स लिगको उपाधि

एजेन्सी । नेसन्स लिगको उपाधि स्पेनले जितेको छ । गएराति भएको खेलमा क्रोएसियालाई टाइब्रेकरमा हराउँदै स्पेन च्याम्पियन बनेको हो ।

जिम्बावेसँग नेपाल ८ विकेटले पराजित

आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिता अन्तर्गत घरेलु टोली जिम्बावेले विजयी सुरुवात गरेको छ ।

नेपालविरुद्ध जिम्बावेका एर्विनको शतक

आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिता अन्तर्गत घरेलु टोली जिम्बावेका कप्तान क्रेग एर्विनले शतक बनाएका छन् ।

जिम्बावेविरुद्ध नेपाललाई दोस्रो सफलता

काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिता अन्तर्गत नेपाललाई घरेलु टोली जिम्बावेविरुद्ध दोस्रो सफलता मिलेको छ । नेपालका गुलशन झाले

जिम्बावेविरुद्ध सोमपालले दिलाए नेपाललाई पहिलो सफलता

आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिता अन्तर्गत नेपाललाई घरेलु टोली जिम्बावेविरुद्ध पहिलो सफलता मिलेको छ ।

विश्वकप छनोटः जिम्बावेलाई नेपालले दियो २९१ रनको लक्ष्य

आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिता अन्तर्गत नेपालले घरेलु टोली जिम्बावेलाई २९१ रनको विजयी लक्ष्य दिएको छ ।

जिम्बावेविरुद्ध नेपालले गुमायो चौंथो विकेट

आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिता अन्तर्गत नेपालले घरेलु टोली जिम्बावेविरुद्ध चौंथो विकेट गुमाएको छ ।

नेपालले गुमायो तेस्रो विकेट, आउट भए रोहित

काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिता अन्तर्गत नेपालले घरेलु टोली जिम्बावेविरुद्ध तेस्रो विकेट गुमाएको छ । नेपालका कप्तान रोहितको