२५ जेष्ठ २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
सन्दीप विश्वकप खेल्न वेस्ट इन्डिज प्रस्थान

काठमाडौँ । नेपाली लेग स्पिनर सन्दीप लामिछाने टी–२० विश्वकपमा सहभागी हुने भएका छन् । नेपाल क्रिकेट संघ (क्यान)का अनुसार वेस्ट इन्डिजमा हुने खेलहरूमा सन्दीप समावेश हुने भएका हुन् । प्रतिश जिसीलाई ट्राभलिङ रिजर्भमा राख्दै सन्दीपलाई विश्वकप खेल्ने १५ जनाको टोलीमा समावेश गरिएको क्यानका सचिव पारस खड्काले जानकारी दिए । सन्दीप

नेपाल खेलकुद महासंघले माग्यो क्यान अध्यक्ष चन्दको राजीनामा, पारसमाथि छानबिन…

नेपाल खेलकुद महासंघले नेपाल त्रिकेट संघ (क्यान) अध्यक्ष चतुरबहादुर चन्दको राजीनामा माग गरेको छ ।

मिचेल मार्शको छक्काले पुर्यायो नोक्शान, सोलार प्यानलनै फुटेपछि…

एजेन्सी । अष्ट्रेलियाका कप्तान मिचेल मार्सले टी–२० विश्वकप २०२४ मा छक्का प्रहार गरेर ठूलो क्षति पुर्याएका छन् । मार्सको छक्काले

कोहलीदेखि बाबरसम्म, सबैको नजर भारत–पाकिस्तान खेलमा यी पाँच खेलाडीमा हुनेछ

एजेन्सी । २०२४ को टी–२० विश्वकपमा, सबै क्रिकेट फ्यानहरू आजको प्रतिक्षामा छन्, जब भारत र पाकिस्तानका टोलीहरू आमनेसामने हुनेछन् र

‘तेल लगाउ डाबरको, विकेट गिराउ बाबरको’

एजेन्सी । टी–२० विश्वकप २०२४ को महाभिडन्त आज भारत र पाकिस्तानबीच हुँदैछ । न्यूयोर्कमा हुने यो खेलअघि भारतीय टोलीका स्टार

पावेलले हिर्काए टि–२० विश्वकप २०२४ को सबैभन्दा लामो छक्का, बल…

एजेन्सी । टी–२० विश्वकपमा वेस्ट इन्डिजले युगान्डाको सामना गरेको थियो । क्यारेबियन टोलीले युगान्डालाई १३४ रनले पराजित गर्दै टी–२० क्रिकेटमा

युगान्डा ३९ रनमै अलआउट, वेस्ट इन्डिजसँग १३४ रनले पराजित

टी–२० विश्वकपको १८ औं खेलमा वेस्ट इन्डिजका बलरहरूले युगान्डालाई १२ ओभरमा ३९ रनमा अलआउट गरे ।

जसप्रित बुमराह र शाहिन अफ्रिदीमा को बढी खतरनाक ?

एजेन्सी । विश्व क्रिकेट फ्यानहरु सन् २०२४ को टी–२० विश्वकपमा भारत र पाकिस्तानबीचको महान् खेलको प्रतीक्षामा छन् । यो खेल

टी–२० विश्वकपमा बंगलादेशले श्रीलंकालाई पहिलो पटक हरायो

टी–२० विश्वकप २०२४ को १५ औं खेलमा बंगलादेशले २०१४ को च्याम्पियन श्रीलंकालाई दुई विकेटले पराजित गरेको छ ।

टी–२० विश्वकपः अफानिस्तानसँग न्युजिल्यान्डको लज्जास्पद हार

अमेरिका र वेस्ट इन्डिजमा जारी टी–२० विश्वकप अन्तर्गत न्युजिल्यान्डले हारबाट विश्वकपको सुरुवात गरेको छ ।

राष्ट्रिय टोलीको विश्वकप प्रदर्शनमा पूर्ण रुपले केन्द्रीत गर्न/गराउन क्यानलाई राखेपको…

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले नेपाल क्रिकेट संघ (क्यानंलाई अमेरिका र वेस्ट इन्डिजमा जारी विश्वकप पुरुष टी– २० क्रिकेटमा

बाबर आजमले पछि पारे विराट कोहलीलाई

काठमाडौँ । २००९ को  विश्वच्याम्पियन पाकिस्तानले अमेरिकासँगको खेल गुमाउँदै हारबाट टी–२० विश्वकप २०२४ को सुरुवात गरेको छ । समूह ए

अमेरिकासँगको हारपछि शोएब अख्तरले भने – हामी जितको हकदार थिएनौँ

एजेन्सी । टी–२० विश्वकप २०२४ को ११ औं खेल निकै शानदार रह्यो । यो खेल अमेरिका र पाकिस्तानबीच भएको थियो

टी–२० विश्वकप: पाकिस्तानले अमेरिकासँग खेल्दै

एजेन्सी । टी–२० विश्वकप २०२४ को ११ औं खेलमा आज पाकिस्तानले अमेरिकासँग खेल्दैछ । डलासको ग्रान्ड प्रेरी क्रिकेट स्टेडियममा हुनलागेको

अस्ट्रेलियाका लागि विश्वकप जिताएका प्याट कमिन्स पानी दिँदै देखिए

एजेन्सी । अष्ट्रेलियाले टी-२० विश्वकप २०२४ को विजयी सुरुवात गरेको छ । पहिलो खेलमा अष्ट्रेलियाले ओमानलाई ३९ रनले पराजित गरेको

मिचेल स्टार्कले इंग्ल्याण्डविरुद्धको खेल गुमाउने !

एजेन्सी । अष्ट्रेलियाले २०२४ को टी–२० विश्वकपमा विजयी सुरुवात गरेको छ । बिहिबार बिहान बार्बाडोसको केन्सिङ्टन ओभलमा भएको खेलमा अस्ट्रेलियाले

नासाउको ड्रप-इन पिच विवादमा, भारत–पाकिस्तानको खेलअघि मर्मत गरिदै

एजेन्सी । न्युयोर्कको नासाउ अन्तर्राष्ट्रिय क्रिकेट मैदानको खतरनाक पिचलाई लिएर विवाद भएको छ । यहाँ खेलिएका खेलमा लगातार कम स्कोर

विश्वकप छनोट: नेपाल र युएई भिड्दै

काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गतको छनोट खेल आज नेपाल र संयुक्त अरब इमिरेट्स (युएई)बीच हुँदैछ । साउदी अरबको दमामस्थित

टी–२० विश्वकपः अष्ट्रेलियाले ओमानलाई ३९ रनले हरायो

अमेरिका र वेस्ट इन्डिजमा जारी टी–२० विश्वकप अन्तर्गत अष्ट्रेलियाले विजयी सुरुवात गरेको छ ।

विराटले पछि पारे नेयमारलाई

एजेन्सी । भारतीय टोलीका स्टार ब्याट्सम्यान विराट कोहली विश्वभर सबैभन्दा धेरै फलोअर हुने खेलाडीमध्ये एक हुन् । यस वर्ष कोहली