२२ जेष्ठ २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
कञ्चनपुरको कृष्णपुरमा प्रमुख र उपप्रमुखमा कांग्रेस

महेन्द्रनगर । कञ्चनपुरको कृष्णपुर नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार हेमराम ओझा नगरप्रमुख र द्रौपती राना उपप्रमुखमा निर्वाचित हुनुभएको छ । ओझाले नगरप्रमुखमा १० हजार ३३४ मत प्राप्त गर्नुभएकामा निकतटम प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र)का जोगराम चौधरीले आठ हजार ३००, नेकपा एमालेका लोकेन्द्र पन्तले छ हजार ४७४ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले

नुवाकोटका १७ उम्मेदवारको शुन्य मत

त्रिशूली । स्थानीय तह निर्वाचन २०७९ मा नुवाकोटका केही उम्मेदवारले शुन्य मतदेखि दोहोरो अंकको मत सङ्ख्यासमेत कटाउन सकेनन् । बैशाख

पाँचखालमा गठबन्धनको अग्रता

बनेपा । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकामा गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका महेश खरेलले अग्रता लिनुभएको छ । वडा नं १० सम्म सम्पन्न

सात सय छ पालिकाको मतगणना सम्पन्न, कांग्रेस अग्र स्थानमा

काठमाडौँ । गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको हालसम्म ७०६ स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक भइसकेको छ

बालेनले कटाए ४० हजार मत, स्थापितलाई उछिन्दै सिर्जना सिंह २२…

काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रमुख पदमा स्वतन्त्र उम्मेदवार बालेन शाहले ४० हजार ३ मत प्राप्त गर्दा नेकपा एमालेका केशव स्थापितले

ललितपुरमा कांग्रेसका चिरीबाबु र एमालेका ब्यञ्जनकार बिच १२ हजार ६…

ललितपुर । ललितपुर महानगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार चिरीबाबु महर्जन र उपप्रमुखमा नेकपा एमालेकी मञ्जली शाक्यको अग्रता कायम रहेको छ ।

कोर एरियामा समेत बालेनलाई सहज, तेस्रो स्थानमा भए पनि थोरै…

यद्यपि यसअघि नै मतगणनामा करिब १७ हजार मतान्तरले अगाडि रहेका स्वतन्त्र उम्मेदार बालेन साहभन्दा नेवार समुदायबाट आफूहरुलाई बढी मत आउने

छिन्नमस्तामा २५ वर्षीय चौधरी निर्वाचित

जिल्ला समन्वय समितिका निवर्तमान प्रमुख, गाउँपालिकाका निवर्तमान अध्यक्ष, तत्कालीन गाविसका पूर्वअध्यक्षलगायत १२ उम्मेदवारलाई पछि पार्दै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का विद्यानन्द

Nepali Congress
पाँचखालमा गठबन्धनको अग्रता

पाँचखाल,८जेष्ठ । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकामा गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका महेश खरेलले अग्रता लिनुभएको छ । वडा नं १० सम्म सम्पन्न

पुनर्वास ८ मा स्वतन्त्र उम्मेदवार निर्वाचित

कञ्चनपुर,जेष्ठ ८ । कञ्चनपुरको पुनर्वास नगरपालिका–८ मा सबै पदमा स्वतन्त्रका उम्मेदवार निर्वाचित भएका छन् । वडाध्यक्ष र वडा सदस्य पदमा

धनगढी उपमहानगरपालिकामा प्रमुखमा स्वतन्त्र र उपप्रमुखमा एमाले विजयी

धनगढी उपमहानगरपालिका प्रमुखमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल निर्वाचित हुनु भएको छ । यसै गरी उपप्रमुखमा एमाले उम्मेदवार कन्दकला राना बिजयी

कामपा २७ मा कांग्रेसका खड्गी विजयी

काठमाडौं, ७ जेठ । काठमाडौँ महानगरपालिका–२७ मा नेपाली कांग्रेसका उम्मेदवार योगेशकुमार खड्गी अध्यक्ष पदमा विजय हुनुभएको छ । खड्गी नेकपा

झापाको अर्जुनधारा नगरपालिकामा एमाले विजयी

झापा, ७ जेठ । अर्जुनधारा नगरपालिकामा संयुक्त गठबन्धनलाई पछि पार्दै नेकपा (एमाले) का उम्मेदवार बलदेव सिंह गोम्देन तामाङ निर्वाचित हुनुभएको

भरतपुर महानगरपालिकामा रेणुलाई ६ हजार ५०० मतको अग्रता

भरतपुर महानगरपालिकामा पाँच दलीय गठबन्धनका रेणु दाहालले ६ हजार ५०० मतको अग्रता लिनुभएको छ । हाल सम्म ७९ हजार ९१०

तुलसीपुरमा एमाले उम्मेदवारको अग्रता

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकामा जारी मतगणनामा प्रमुख पदमा नेकपा (एमाले)का उम्मेदवार टीकाराम खड्का र गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार गेहेन्द्र

सूर्योदयमा समाजवादीका राई र उपप्रमुखमा कांग्रेसका बराल निर्वाचित

इलाम । इलामको सूर्योदय नगरपालिका प्रमुखमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का रणबादुर राई (आरबी) विजयी हुनुभएको छ । उहाँले

बाँकेमा छ पालिकाको मत परिणाम सार्वजनिक

नेपालगञ्ज । बाँकेका आठ स्थानीय तहमध्ये छ पालिकाको मत परिणाम सार्वजनिक भएको छ । अझै कोहलपुर नगरपालिका र नरेनापुर गाउँपालिकाको

कैलालीको लम्कीचुहा नगरपालिकाको प्रमुखमा कांग्रेस उपप्रमुखमा एमाले विजयी

कैलालीको लम्कीचुहा नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेस र उपप्रमुखमा नेकपा एमाले बिजयी भएको छ ।

भरतपुरमा पाँच हजार बढीले दाहालको अग्रता

भरतपुर महानगरपालिकामा पाँच दलीय गठबन्धनका रेनु दाहालले पाँच हजार १३३ मत अन्तरले अग्रता लिनुभएको छ ।

बोदेवर्साइनको नगरप्रमुखमा यादव निर्वाचित

सप्तरी । सप्तरीको बोदेबर्साइन नगरपालिकाको नगरप्रमुखमा जनता समाजवादी पार्टी (जसपा) नेपालका आतेशकुमारसिंह यादव निर्वाचित हुनुभएको छ । निर्वाचन अधिकृत कार्यालयका