२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?
पोखराको प्रमुख पदमा गठबन्धन र उपप्रमुखमा एमालेको अग्रता

गण्डकी । स्थानीय तह सदस्य निर्वाचन– २०७९ अन्तर्गत जारी मतगणनामा पोखरा महानगरपालिकामा सत्ता गठबन्धनका उम्मेदवारले अग्रता बढाएका छन् । पोखरा महानगरको जारी मतगणनामा ५२ हजार ८१७ मत गणना हुँदा गठबन्धनबाट प्रमुख पदका उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का धनराज आचार्यले २१ हजार ८८० मत प्राप्त गर्नुभएको छ । नेकपा (एमाले)का प्रमुख पदका

नवलपरासीको सुनवल नगरमा एमालेको नेतृत्व

परासी । गठबन्धनलाई हराउँदै नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सुनवल नगरपालिकामा नेकपा (एमाले)का उम्मेदवार विजयी भएका छन् । नेपाली कांग्रेस तथा

Nepali Congress
कैलालीको कैलारीमा कांग्रेस निर्वाचित

कैलाली । कैलालीको कैलारी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका राजसमझ चौधरी निर्वाचित हुनुभएको छ । चौधरीले १० हजार ४९२ मत प्राप्त

मतपरिणाम घोषणापछि भेटियो सिलबन्दी मतपेटिका

महोत्तरीको बर्दिबास नगरपालिकामा मतपरिणाम सार्वजनिक भइसकेपछि एउटा मतपेटिका सिलबन्दी भेटिएको छ । वडा नं ८ को मतगणना सम्पन्न भएर सार्वजनिक

बझाङका १२ वटै स्थानीय तहको अन्तिम मतपरिणाम सार्वजनिक

बझाङ । यहाँका १२ वटै स्थानीय तहको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । जिल्लाका दुई नगरपालिका र १० गाउँपालिकामध्ये नेपाली

बालेन होइन बालेनहरू !

हाम्रो देशका हरेक अञ्चल, जिल्ला, नगर र गाउँहरूमा हामीलाई बालेनहरू चाहिएका छन् । हामीले बालेन कतै बाट आयात गर्नु पर्दैन

ललितपुर महानगरमा नौ वडाको गणना सकियो

ललितपुर । ललितपुर महानगरपालिकमा हालसम्म नौ वटा वडाको मतगणना हुँदा पाँच वडाको वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।

कामपा–४ मा एमालेको प्यानलै विजयी

काठमाडौँ । काठमाडौँ महानगरपालिका–४ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार दिनेश महर्जनको प्यानलै विजयी भएको छ । उहाँ नेपाली कांग्रेसका

सिरहाको दुई नगरमा एमाले विजयी

लहान । सिरहा र कर्जन्हा नगरपालिकाको प्रमुखमा नेकपा (एमाले)का उम्मेदवार विजयी भएका छन् । सिरहा नगरको उपप्रमुखमा पनि एमालेले नै

Nepali Congress
लमजुङको सुन्दरबजार र मध्यनेपालमा कांग्रेस विजयी

लमजुङ । जिल्लाको सुन्दरबजार नगरपालिका र मध्यनेपाल नगरपालिकामा गठबन्धनका तर्फबाट नेपाली कांग्रेस विजयी भएको छ । निर्वाचन अधिकृत कार्यालयका अनुसार

मस्र्याङ्दी गाउँपालिकामा पुन : एमाले

लमजुङ । मनाङ जिल्लासँग सिमाना जोडिएको मस्र्याङ्दी गाउँपालिकाको अध्यक्षमा पुनः नेकपा (एमाले)का अर्नुन गुरुङ निर्वाचित हुनुभएको छ । सत्ता गठबन्धनतर्फ

गोकर्णेश्वरमा कांग्रेसको विजय र्याली

काठमाडौँ । गोकर्णेश्वर नगरपालिकाको प्रमुख पदमा विजय हासिल गरेको नेपाली कांग्रेसले जोरपाटीबाट सुन्दरीजलसम्म विजय जुलुस निकालेको छ । विजय र्यालीमा

ललितपुरको गोदावरी नगरपालिकामा नेपाली कांग्रेस विजयी

गोदावरी नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । नगरपालिकामा प्रमुखमा गजेन्द्र महर्जन १७ हजार ९२२ मत सहित विजयी हुनु भएको

सिन्धुपाल्चोकको पाँचपोखरीमा तनाव, एमाले र कांग्रेसका कार्यकर्ताबीच झडप

सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका–५ गुन्सा क्षेत्रमा तनाव बढेको छ । मतगणनाको विषयलाई लिएर नेपाली कांग्रेस र नेकपा (एमाले) का कार्यकर्ताबीच

शीतगङ्गाको प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमाले विजयी

अर्घाखाँची । शीतगङ्गा नगरपालिकाको प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमाले विजयी भएको छ । गठबन्धनबाट कांग्रेसका छविलाल पौडेल नगरप्रमुखमा १० हजार

निर्वाचन अधिकृत नहुदा बूढीगङ्गामा चार वडाको मतगणना अन्योलमा

बाजुरा । बूढीगङ्गा नगरपालिकाको चार वडामा मतगणना अन्योल भएको छ । नगर एक सातादेखि निर्वाचन अधिकृतविहीन बन्दा मतगणना अन्योल भएको

वरिष्ठनेता पौडेलद्वारा विजयी पण्डितलाई बधाई तथा शुभकामना व्यक्त

तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले शुक्लागण्डकी नगरपालिकाको प्रमुखमा विजयी कृष्णराज पण्डितलाई बधाई दिनुभएको छ ।उहाँले पण्डितको कार्यकालको

काठमाडौंमा बालेनले कटाए २२ हजार मत, चितवनमा १५ हजार ५१३…

काठमाडौंको मेयरमा युवा इन्जिनियर बालेन्द्र साहले अग्रता बनाइरहेका छन् । पछिल्लो मतविवरण अनुसार बालेन्द्रले २२ हजार ८४२ मत प्राप्त गरिसकेका

बनेपा, नमोबुद्ध र चौँरीदेउरालीमा गठबन्धन विजयी

बनेपा । स्थानीय तहको निर्वाचनअन्तर्गत काभ्रेपलाञ्चोकका तीनवटा पालिका सबैमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । नमोबुद्ध नगरपालिका तथा कोसीपारिस्थित चाँैरीदेउराली

घोडाघोडीको प्रमुखमा रावत र उपप्रमुखमा चौधरी निर्वाचित

गोदावरी । कैलालीको घोडाघोडी नगरपालिकाको प्रमुखमा नेकपा (एकीकृत समाजवादी)का खड्क रावत निर्वाचित हुनुभएको छ । उहाँले नेकपा (एमाले)का ममताप्रसाद चौधरीलाई