२६ असार २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
मन्त्रिपरिषद् बैठक सुरु, भूकम्पपीडितको राहतबारे छलफल

काठमाडौँ । मन्त्रिपरिषद् बैठक सिंहदरबारमा सुरु भएको छ । बैठकमा भूकम्पबाट प्रभावितहरूको उद्धार, राहत र पुनर्स्थापनाका विषयमा छलफल भइरहेको छ । भूकम्पमा परेर हालसम्म जाजरकोट र रुकुम पश्चिममा एक सय ५७ व्यक्तिको निधन भइसकेको छ भने दुई सयभन्दा बढी व्यक्ति घाइते भएका छन् । तस्बिर: प्रदीपराज वन्त/प्रधानमन्त्रीको सचिवालय

दश करोडका सहायता सामग्री उपलब्ध गराउने चीनको घोषणा

काठमाडौँ । चीनले जाजरकोट भूकम्पपीडितका लागि रु १० करोड बराबरको सहायता सामग्री उपलब्ध गराउने घोषणा गरेको छ । नेपालका लागि

डोटीमा जिप दुर्घटना चारको मृत्यु, पाँच जना घाइते

डोटीमा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएको छन् ।

डर्टमण्डमाथि बायर्नको सानदार जित, केनले गरे ह्याट्रिक

एजेन्सी । जर्मन फुटबल लिग बुन्डेसलिगा अन्तर्गत बायर्न म्युनिखले चीर प्रतिद्वन्द्वी डर्टमण्डविरुद्ध सहज जित हात पारेको छ । गएराति भएको

बार्सिलोनाको संघर्षपूर्ण जित

एजेन्सी । स्पेनिस फुटबल लिग ला लिगा अन्तर्गत बार्सिलोनाले संघर्षपूर्ण जित निकालेको छ । गएराति भएको खेलमा बार्सिलोनाले रियल सोसिडाडलाई

साविक विजेता इंग्ल्याण्ड विश्वकपबाट बाहिर, अष्ट्रेलियासँग ३३ रनले पराजित

एजेन्सी । साविक विजेता इंग्ल्याण्ड यस पटकको एकदिवसीय विश्वकपबाट बाहिरिएको छ । अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा शनिबार राति सम्पन्न खेलमा

न्युक्यासलसँग हार्यो आर्सनल, अपराजित यात्रामा लाग्यो ‘ब्रेक’

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आर्सनलले सिजनको पहिलो हार ब्यहोरेको छ । गएराति भएको खेलमा आर्सनल न्युक्यासल युनाइटेडसँग

कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ । कार्यसम्पादन समितिको बैठक बिहान १० बजे पार्टी

म्यान्चेस्टर युनाइटेडको कठिन जित, वेस्ट ह्याम विजयी

इङलिस प्रिमियर लिग अन्तर्गत शनिबार सम्पन्न खेलमा म्यान्चेस्टर युनाइटेडले फुलह्यामलाई संघर्षपूर्ण खेलमा १–० गोल अन्तरले पराजित गरेको छ ।

क्रिकेट विश्वकप : न्युजील्यान्डको जितमा वर्षा बाधक, पाकिस्तानले जित्यो खेल

आइसिसी विश्वकप क्रिकेट अन्तर्गत शनिबार बेंगलोरमा सम्पन्न खेलमा न्युजील्यान्ड पाकिस्तानसँग पराजित भएको छ ।

दश करोडका सहायता सामग्री उपलब्ध गराउने चीनको घोषणा

चीनले जाजरकोट भूकम्पपीडितका लागि रु १० करोड बराबरको सहायता सामग्री उपलब्ध गराउने घोषणा गरेको छ ।

जाजरकोट भूकम्पबारे राससमा उच्चस्तरीय संयन्त्र गठन

काठमाडौँ । राष्ट्रिय समाचार समितिले जाजरकोट भूकम्पसँग सम्बन्धित सूचना यथाशक्य छिटो सम्प्रेषण गरी उद्धार र राहतको काममा सघाउ पुर्याउने उद्देश्यले

इजरायलमा मारिएका थप एक विद्यार्थीको शव नेपाल आइपुग्यो

काठमाडौँ । दक्षिणी इजरायलमा हमास समूहको आक्रमणमा परी मृत्यु भएका १० जना नेपाली विद्यार्थीमध्ये थप एकजना नेपाली विद्यार्थीको शव आज

भूकम्प प्रभावितलाई सहयोग गर्न महासङ्घको अपिल

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घले भूकम्प प्रभावितका लागि राहत सामग्री उपलब्ध गराउन सम्पूर्ण उद्योगी तथा व्यवसायीलाई आग्रह गरेको छ

कांग्रेसले स्थगन गर्‍यो तिहारअघिका पूर्वनिर्धारित कार्यक्रम

काठमाडौँ । नेपाली कांग्रेसले जाजरकोट र रूकुमपश्चिमलगायत क्षेत्रमा गएराति आएको भूकम्पका कारण पार्टीका सम्पूर्ण ध्यान भूकम्प प्रभावित क्षेत्रमा केन्द्रित गर्न

रुकुमबाट सात घाइतेलाई काठमाडौँ ल्याइयो

काठमाडौँ । गए राति भूकम्पका कारण घाइते भएका रुकुमका सात जनालाई थप उपचारका लागि काठमाडौँ ल्याइएको छ । नेपाल वायुसेवा

भूकम्पपीडितको उद्धार र राहतमा सहकार्यमा जुट्न प्रधानमन्त्रीको आग्रह

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भूकम्पपीडितलाई राहत, पुनःस्थापना र घाइतेको उपचारमा सरकार गम्भीर रहेको बताउनुभएको छ । प्रधानमन्त्री

भूकम्पमा घाइते भएकाको उद्धार, निःशुल्क तथा प्रभावकारी उपचार गर्न सबै…

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले जाजरकोट भूकम्पमा परी घाइते भएकाको उद्धार, निःशुल्क तथा प्रभावकारी उपचार गर्न सबै पक्षलाई अपिल

अर्थतन्त्र सुधार गर्न सर्वसाधारणको विश्वास बढाउन आवश्यक छः अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अर्थतन्त्र सुधार गर्न सर्वसाधारणको विश्वास बढाउन आवश्यक रहेको बताउनुभएको छ ।

लुम्बिनीले भूकम्प प्रभावितको कोषमा डेढ करोड सहयोग गर्ने

तुलसीपुर । लुम्बिनी प्रदेश सरकारले भूकम्प प्रभावित क्षेत्रका लागि डेढ करोड सहयोग गर्ने भएको छ । आज तुलसीपुरमा बसेको प्रदेश