२५ असार २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
साउदी उडेको जहाज बीचबाटोबाटै फर्कियो

काठमाडौँ: काठमाडौँबाट साउदी अरबको दमाम उडेको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को जहाज बीचबाटै काठमाडौँ फर्किएको छ । गए राति १२ बजेर १४ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दमाम उडेको नेपाल एयरलाइन्सको आर ए ४१२ जहाज आज बिहान ४ बजेर ५१ मिनेटमा पुनः काठमाडौँ अवतरण गरेको विमानस्थल कार्यालयले जनाएको छ

बझाङ भूकम्प: राहत, उद्धार, पुनर्स्थापना तथा पुनर्निर्माणका निर्देशन दिइसकिएको छ-…

काठमाडौं । प्रधामन्त्री पुष्पकमल दाहाल प्रचण्डले बझाङ भूकम्प पीडितलाई राहत दिने प्रक्रिया तत्कालै सुरु भएको बताउनु भएका छ । सिंहदरबारमा

रसायनशास्त्रतर्फको नोबेल पुरस्कारबाट तीन वैज्ञानिक पुरस्कृत

फ्रान्सेली मूलका मुङ्गी बावेन्डी, अमेरिकाका लुइस ब्रस र रुसी मूलका एलेक्सी इकिमोभले यस वर्षको रसायनशास्त्र तर्फको नोबेल पुरस्कार जितेका छन्

पर्यटकलाई सधैँ बैसरी पहिरोको चुनौती

गण्डकी । सोह्र श्राद्धका कारण केही दिनयता हिमालपारिको जिल्ला मुस्ताङ धार्मिक पर्यटकले खचाखच छ । दिनहुँजसो मुुस्ताङ जाने र फर्कने

स्थानीय तहका कर्मचारीको आन्दोलन बिहीबार पनि जारी

सरकारले ल्याउन लागेको सङ्घीय निजामती विधेयकमा असन्तुष्टि जनाउँदै स्थानीय तहका कर्मचारीहरूको बिहीबार पनि आन्दोलन जारी राख्ने भएका छन् ।

मनाङको स्याउ मनाङमै खपत

मनाङ . हिमाली जिल्ला मनाङको अब मनाङमै खपत हुने भएको छ । यहाँ उत्पादित स्याउ अन्तर्राष्ट्रिय बजारसम्म पुग्ने भए यसको

एमसिसीले आर्थिक विकासको ढोका खोल्ने प्रधानमन्त्रीको विश्वास

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संयुक्त राज्य अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पाेरसन (एमसिसी) ले नेपाल र अमेरिकाबीच आर्थिक साझेदारीको नयाँ

मिथिलाञ्चलमा जितिया पर्व मनाइँदै

जलेश्वर (महोत्तरी) : सन्तानको दीर्घ जीवन, पुत्र प्राप्ति तथा पारिवारिक सुख शान्तिका लागि मनाइने जितिया पर्व आजदेखि मिथिलाञ्चलमा धार्मिक विधि

ग्वार्कोमा ‘फ्लाइ ओभर’ समयमै निर्माण सम्पन्न गर्न अहिले दैनिक २१…

निर्धारित समयमै निर्माण सम्पन्न गर्न ललितपुरको ग्वार्कोमा निर्माणाधीन ‘फ्लाइ ओभर’मा दैनिक १८ घण्टादेखि २१ घण्टासम्म काम भइरहेको छ । केही

आजदेखि मौसम सुध्रने, लगातार झरी नपर्ने मौसमविदको भनाइ

जल तथा मौसम विज्ञान विभागले बिहीबारदेखि मौसम क्रमिकरूपमा सुधार हुँदै जाने जानकारी गराएको छ । विभागका मौसमविद् गोविन्द झाका अनुसार

महासंघ अध्यक्ष ढकाल र इन्डोनेशियाका राजदूतबीच भेटवार्ता

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र नेपालका लागि गणतन्त्र इन्डोनेशियाका राजदूत हेरु हार्तान्तो सुबोलोबिच महासंघको सचिवालय, काठमाडौँमा बुधबार

बझाङ भूकम्पबाट भएको जनधनको क्षतिप्रति पूर्वराष्ट्रपति भण्डारीद्वारा दुःख प्रकट

पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले बझाङको चैनपुर केन्द्रबिन्दु भएर मंगलबार अपराह्न गएको ६.३ म्याग्निच्यूडको भूकम्प र त्यसयता पटक पटक गएका परकम्पका

राष्ट्रिय सुरक्षा परिषद बैठकमा सुरक्षा समीक्षा, रणनीतिबारे छलफल

राष्ट्रिय सुरक्षा परिषद्को बैठकमा पछिल्ला केही दिनमा देशका केही स्थानहरुमा धार्मिक, साम्प्रदायिक असहिष्णुता बढाउने प्रकृतिका गतिविधि भइरहेको भन्दै न्यूनीकरणका लागि

नेपालगञ्जमा सामाजिक सद्भाव बनाउने, कर्फ्यू खुकुलो बनाउने सर्वपक्षीय सहमति

नेपालगन्जमा उत्पन्न तनाब कम गर्ने उपायको खोजी गर्न बसेको सर्वपक्षीय र सर्वदलीय बैठकले सामाजिक सद्भाव भड्काउने, धार्मिक विद्वेष फैलाउने तथा

राष्ट्रसंघका महासचिव गुटेरेस किन आउँदैछन् नेपाल ?

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस यही महिना नेपाल भ्रमणमा आउन लागेको प्रधानमन्त्रीको स्वकीय सचिवालयले जनाएको छ । यद्यपी यस भ्रमणका

गण्डकी एमाले: मतगणनाको तयारी, सदस्यमा २७ जना निर्विरोध

१९ औँ एसियाली खेलकुदमा नेपालले महिला कबड्डीमा कम्तिमा कास्य पदक जित्ने पक्का भएको छ। नेपाली महिला कबड्डी टिम सेमिफाइनलमा प्रवेश

संसदीय समिति बङ्गलादेश भ्रमणमा

काठमाडौँ । कृषि, सहकारी तथा प्राकृतिक स्रोत तथा सुशासन समितिका अध्यक्षद्वय डा आरजु राणा देउवा तथा प्रकाश पन्थले नेतृत्व गरेको

चाडबाडमा सार्वजनिक यातायात सहज बनाइने

भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री प्रकाश ज्वालाले दसैँ, तिहार र छठ पर्वको समयमा बढी आवातजावत हुने भएकाले सो समयमा सार्वजनिक

एमाले गण्डकी अधिवेशन: अध्यक्षमा मायानाथ र नवराजको उम्मेदवारी

पोखरा । नेकपा (एमाले) गण्डकी प्रदेश अध्यक्षमा मायानाथ अधिकारी र नवराज शर्माले उम्मेदवारी दिएका छन् । हालका अध्यक्ष समेत रहेका

अहिलेको व्यवस्थाको जग ‘जनयुद्ध’ नै हो: सञ्चारमन्त्री शर्मा

काठमाडौँ । सरकारले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको जग नै ‘जनयुद्ध’ भएको प्रष्ट पारेको छ । मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आज