२३ असार २०८३, मंगलवार
,
Latest
लचिलो मौद्रिक नीति सार्वजनिक, मुद्रास्फीति ५.५ प्रतिशतभित्र राख्ने लक्ष्य (पूर्णपाठ) बैंक तथा वित्तीय संस्थाको पुनर्वर्गीकरण गरिने, पुँजी परिचालन लागत घटाउने राष्ट्र बैंकको नीति राष्ट्रिय हित र सन्तुलित कुटनीतिमा सरकार प्रतिवद्धः परराष्ट्रमन्त्री खनाल उद्योग समितिद्वारा बालाजु औधोगिक क्षेत्रको स्थलगत अनुगमन कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा आठ सदस्य मनोनयन कञ्चनपुरमा हात्ती प्रभावित बस्तीमा स्वचालित बत्ती पर्वतका सबै सामुदायिक विद्यालयमा स्मार्ट बोर्ड सरकारले विद्युत उत्पादन भन्दा प्रशारण र वितरण प्रणालीको सुदृढिकरणमा जोड दिएको छः ऊर्जामन्त्री श्रेष्ठ आज अपराह्न ३ः४० बजे मौद्रिक नीति सार्वजनिक हुँदै पुराना संरचनाका कारण विद्युत आपूर्तिमा समस्या, सुधारका लागि ठूलो लगानी आवश्यकः ऊर्जामन्त्री श्रेष्ठ
तपाईं के खोज्दै हुनुहुन्छ ?
कागखोला बाढी : स्थानीय भन्दछन्, ‘ज्यान त बच्यो, हेर्दा हेर्दै…

म्याग्दी । मुस्ताङको बारागुङ मुक्ति क्षेत्र गाउँपालिका–४ कागबेनीमा रहेको जनशान्ति माविका शिक्षक मनविर किसान आइतबार राति ८ बजे खाना खाने तयारी गर्दै हुुनुहन्थ्यो । कालीगण्डकी र कागखोलाको दोभान नजिकैको विद्यालयको छात्रावासमा बस्ने शिक्षक, विद्यार्थी र स्थानीयवासीको बाढी आएको सूचना पाएपछि भागदौड भएको थियो । “खाना खाने तयारी गर्दै थियौँ ।

दूरसंचार रोयल्टी बुझाउन कम्पनीहरुको आलटाल, प्राधिकरणले निकाल्यो सूची

दूरसंचार क्षेत्रको नियामक निकाय नेपाल दूरसंचार प्राधिकरणले ४७ वटा दूरसंचार सेवा प्रदायकहरुले रोयल्टी र ग्रामीण दूरसंचार कोष रकम नबुझाएको भन्दै

कर्णाली नदीमा पानीको बहाव बढ्दै : तटीय क्षेत्रमा सतर्कता रहन…

टीकापुर । निरन्तर वर्षा जारी रहेपछि कर्णाली नदीमा पानीको बहाव बढ्दै गएको छ ।  चिसापानी जलमापन केन्द्रका अनुसार कर्णाली नदीमा

बन्धक बन्यो संसद्

काठमाडौँ । प्रतिनिधि सभाले औपचारिक रूपमा काम प्रारम्भ गरेको सात महिना पूरा भइसकेको छ । निर्वाचनपछि अहिले दोस्रो अधिवेशन चलिरहेको

कांग्रेस संसदीय दलको बैठक आज पनि बस्दै

काठमाडौं । गत शुक्रबारदेखि जारी नेपाली कांग्रेसको संसदीय दलको बैठक सोमबार पनि बस्दैछ । आजको बैठक नयाँ बानेश्वरस्थित संघीय संसद

नारायणीको जल सतह अझै सतर्कता तहमाथि

भरतपुर । नारायणी नदीको जल सतह अझै पनि सतर्कता तहमाथि रहेको छ । जल तथा मौसम विभागका अनुसार आज बिहान

नेपथ्य जापान श्रृंखला: फुकुओकामा आजसम्मकै ठूलो नेपाली जमघट

फुकुओका । राजधानी टोकियोमा कन्सर्ट सकेर जापानकै अर्को सहर फुकुओका आइपुगेको नेपथ्य टोलीले शनिबार बेलुकी यहाँ पनि दर्शकबाट उत्तिकै न्यानो

टी–२० सिरिज वेस्ट इन्डिजले जित्यो

एजेन्सी । पाँच खेलको टी–२० सिरिजको पाँचौं र अन्तिम निर्णायक खेलमा वेस्ट इन्डिजले भारतलाई ८ विकेटले पराजित गरेको छ ।

अनितादेवीको शपथ आज

जनमत पार्टीका तर्फबाट अनितादेवी साहले आज बिहान सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारीको सपथ लिने भएकी छन् ।

चेल्सी र लिभरपुलले बराबरी खेले

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत चेल्सी र लिभरपुलले बराबरी खेलेका छन् । गएराति भएको खेलमा दुबै टिमले १–१

अख्तियारद्वारा धनुषामा घुस रकम सहित इन्जिनियर पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुस लिँदालिँदै एक इन्जिनियर र निजका साथीलाई पक्राउ गरेको छ ।

भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर

काठमाडौँ ।  अख्तियार दुरूपयोग अनुसन्धान आयोगले इलामको माई नगरपालिकास्थित पशुपति सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष कुमारबहादुर बराइलीसहित आठ जनाविरुद्ध आज

संसदमा बोल्न नदिए पार्टी भित्र बिद्रोह गर्छु: काँग्रेस सांसद शर्मा

पार्टीका प्रमुख सचेतक रमेश लेखकले बोल्न नदिएपछि आफूले बिद्रोहीको रुपमा संसदमा बोल्नुपरेको खुलासा समेत गर्नुभयो । सांसद शर्माले सरकारलाई आतंककारीको

प्रधानमन्त्रीलाई प्रदीपको चुनौति: भ्रष्टाचारबिरोधी अभियान हो भने नाम जोडिएका आफ्ना…

सांसद पौडेलले प्रधानमन्त्री दाहालले आफ्नो पार्टीसँग नाम जोडिएका सांसदहरुमाथि अनुसन्धान नगर्ने कुराले थप शंका उब्जिएको बताउनु भयो ।

अब उपचार नपाएर कोही पनि मर्नुपर्दैनः मन्त्री बस्नेत

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले कोही नेपालीले पैसा नभएका कारणले उपचार गर्न नसकेर मृत्युवरण गर्न नपर्ने बताउनुभएको छ

काँग्रेस संसदीय दलमा सरकार परिवर्तनका विषयमा छलफल भएन

काठमाडौँ । सत्तारुढ नेपाली काँग्रेसले जारी पार्टी संसदीय दलको बैठकमा सरकार परिवर्तनका विषयमा छलफल नभएको बताएको छ । नेपाली काँग्रेसका

सिआईबीले नक्कली भनेर पक्राउ गरेको डाक्टर ‘सक्कली’ प्रमाणित

काठमाडौँ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)ले नक्कली भनेर पक्राउ परेका डाक्टर सक्कली निस्किएका छन् । सिआईबीले साउन २५ मा

यो सरकार ढालेर अर्को बनाउनेबारे छलफल गरेको होइनौं– रमेश लेखक

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सरकार ढाल्नेबारे छलफल गर्न बैठक बसेको नभएको प्रष्ट पारेका छन् । शुक्रबारदेखि

मासिक प्रगति प्रतिवेदन बुझाउन सञ्चारमन्त्रीको निर्देशन

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले चालु आर्थिक वर्ष २०८०/७९ मा प्रत्येक महिना प्रगति विवरण पेस गर्न मन्त्रालय

निर्यात बढाउन भन्सारमा सहजीकरण आवश्यक छ: अध्यक्ष ढकाल

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निर्यात प्रवद्र्धनका लागि सरकारले भन्सारमा सहजीकरण गर्नुपर्ने बताउनुभएको छ । भन्सार