१७ असार २०८३, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
थ्री नेसन्स कप खेल्ने नेपाली टोली घोषणा, सात नयाँ अनुहार

काठमाडौं । थ्री नेसन्स कप फुटबल प्रतियोगिता खेल्ने नेपाली टिमको घोषणा भएको छ । नवनियुक्त मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनीसले मंगलबार २३ सदस्सीय टिम घोषणा गरेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जानकारी दिएको छ । एनीसले ले घोषणा गरेको टोलीमा ७ जना नयाँ अनुहार थपिएका छन् । जसअनुसार, अभिषेक

सडकको शिलान्यास गर्न प्रधानमन्त्री प्रचण्ड गोरखामा

गोरखा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गोरखाको पालुङटार नगरपालिकास्थित पन्थहिटी–कटहरे–हर्मी–साहिलीटार सडक स्तरोन्नति योजनाको शिलान्यास गर्नुभएको छ । शिलान्यास कार्यक्रममा प्रधानमन्त्री

स्ववियु निर्वाचन: कर्णालीमा २४ क्याम्पसको नतिजा सार्वजनिक

कर्णाली । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) आइतबार सम्पन्न निर्वाचनमा कर्णालीका २४ क्याम्पसको नतिजा सार्वजनिक भएको छ । हालसम्मको सार्वजनिक नतिजाअनुसार

निर्वाचन प्रणालीको सुधारका लागि सशक्त कानून आवश्यक: निर्वाचन आयुक्त तुलाधर(भिडियोसहित)

काठमाडौँ । निर्वाचन आयुक्त डा.जानकीकुमारी तुलाधरले निर्वाचन आयोग निर्वाचनप्रणालीको सम्पूर्ण सुधारको प्रक्रियामा रहेको बताउनुभएको छ । मंगलवार ललितपुरमा आयोजित एक

महाकाली सन्धी खारेज गर्न सांसदहरुको माग(भिडियोसहित)

काठमाडौँ । सांसदहरुले सन् १९५० को नेपाल–भारत शान्ति तथा मैत्री सन्धिको पुनरावलोकन गर्नुपर्ने माग राखेका छन् । सोमवार सिंहदरबारमा बसेको

जातीय छुवाछूत अन्त्यका लागि सबै लाग्नुपर्छ– अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जातिभेद, रङगभेद तथा छुवाछूतको अमानवीय प्रथालाई समाजिकरुपमा अन्त्य गर्नका लागि सबैले आ–आफ्नो

काठमाडौँमा आठमहिनामा पाँच लाख ६१ हजार सवारीसाधन कारबाहीमा

काठमाडौँ । काठमाडौँ उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने पाँच लाख ६१ हजार तीन सय ७५ सवारीसाधन कारबाहीमा परेका छन् ।

जसपाले विधान अधिवेशन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौँ । जनता समाजवादी पार्टी, नेपाल (जसपा)को विधान अधिवेशन मूल व्यवस्थापन समितिको बैठक आज दिउँसो बस्ने भएको छ । पार्टीका

आजको मौसम : मेघगर्जन, चट्याङसहित वर्षा

काठमाडौं । हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । यसका कारण हाल देशभर सामान्यदेखि पूर्ण बदली

पारस खड्का सम्मिलित एसियाले जित्यो लेजेन्ड्स लिगको उपाधि

काठमाडौँ । लेजेन्ड्स लिग क्रिकेटको उपाधि राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का सम्मिलित एसिया लायन्सले जितेको छ । सोमबार राति

पाहाँचह्रेः पशुपति क्षेत्रको वत्सलेश्वरीमा मूल भट्टको पूजा

मुलुकमा शान्ति होस् भन्ने कामनाले पशुपति क्षेत्रमा गरिने वत्सलेश्वरी जात्राका क्रममा पशुपतिनाथका मूल भट्टले वत्सलेश्वरी मन्दिरमा पूजा आराधना गरेका छन्

भारतमा उपचाररत कांग्रेस नेता भण्डारीलाई सामान्य आहार प्रदान

नेपाली कांग्रेसका नेता एवम् प्रतिनिधिसभा सदस्य डा चन्द्रकान्त भण्डारीलाई समान्य आहार दिन सुरु गरिएको छ ।

रवि लामिछाने विरुद्ध राहदानी दुरुपयोगको मुद्दा नचलाउने महान्यायाधिवक्ताको निर्णय

काठमाडौँ । महान्यायाधिवक्ता दीनमणि पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि राहदानी दुरुपयोगमा मुद्दा नचलाउने निर्णय गरेका छन्

शुक्लाफाँटामा बढ्दै कृष्णसार

दोधारा चाँदनी । कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको हिरापुर फाँटमा स्थानान्तरण गरिएका कृष्णसारको सङ्ख्या बढ्दै गएको छ । विसं २०६९ मा

सभामुखबाट पत्रकारका सन्दर्भमा व्यक्त विचार फिर्ता

काठमाडौं । सभामुख देवराज घिमिरेले केही दिन अघि पत्रकारका सन्दर्भमा व्यक्त बिबादास्पद बिचार फिर्ता लिनु भएको छ । केही दिन

सुधारोन्मुख देखिएको अर्थतन्त्रलाई आधार मानेर तद्अनुरुपका नीतिगत व्यवस्था गरौँ: वरिष्ठ…

पोखरा। नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सुधारोन्मुख रहेको मुलुकको अर्थतन्त्रलाई आधार मानेर नीतिगत व्यवस्थामा तद्अनुरुप परिवर्तन गर्न

प्रधानमन्त्री थ्री नेसन्स कपको विजेताले ५ हजार डलर पाउने

अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को आयोजनामा प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगिता यसै सातादेखि राजधानीमा हुने भएको छ ।

दाहाल जस्तो साहसिक प्रधानमन्त्री कमै मुलुकले पाउछ : प्रदीप यादव

काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालका सांसद प्रदिप यादवले प्रधानमन्त्री पुष्पकमल दाहालको प्रशंशा गर्नु भएको छ । सोमबार प्रतिनिधिसभा बैठकमा

नेपालमा संघीयता नौलो कुरा होइन: अध्यक्ष राउत

काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले आफ्नो पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने बताउनुभएको छ । सोमवार

ओखलढुंगामा मुख्यमन्त्रीको सवारी तोडफोड प्रयास

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की सवार गाडीमाथि तोडफोड प्रयास भएको छ ।