७ असार २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
सरकारमा समावेशी सहभागिताः मन्त्रिपरिषद्मा ४० प्रतिशत महिला

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले समावेशी शासनलाई केन्द्रमा राख्दै मन्त्रिपरिषद्मा महिलाको सहभागिता करिब ४० प्रतिशत गराएको छ । कुल १६ सदस्यीय मन्त्रिपरिषद्मा छ जना महिला मन्त्री नियुक्त हुनुभएको हो । यसले ३७ दशमलव पाँच (करिब ४०) प्रतिशत प्रतिनिधित्व कायम गरेको छ । यो अनुपातले नेपालमा मन्त्रिपरिषद्स्तरमा महिला सहभागिताको नयाँ

‘सञ्चार क्षेत्रको संरक्षण र संवर्द्धन गर्नु सरकारको दायित्व हो’

कैलाली। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सञ्चार क्षेत्रको संरक्षण र संवर्द्धन गर्नु सरकारको दायित्व भएको बताउनुभएको छ । सरकारले सरकारी

बागमतीमा सार्वजनिक सवारी भाडा वृद्धि, उपत्यकामा २५.९६ प्रतिशतसम्म बढ्यो

काठमाडौं । बागमती प्रदेशमा सार्वजनिक सवारी साधनको भाडादर वृद्धि कार्यान्वयनमा आएको छ । प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्रालयको निर्णयअनुसार

अमेरिका-इरान वार्ता अन्योलमा

इस्लामाबाद। अमेरिका र इरानबिच पाकिस्तानमा हुने भनिएको उच्चस्तरीय वार्ता सुरु नहुँदै अनिश्चिततामा फसेपछि युद्धविरामको भविष्यप्रति नयाँ चिन्ता थपेको छ ।

नागरिक एपमा सेवा थपिँदैः लोकसेवाका परीक्षार्थीको प्रवेशपत्र पनि लिन सकिने

काठमाडौँ। सरकारले डिजिटल सुशासनलाई थप सुदृढ गर्ने लक्ष्यसहित नागरिकसँग प्रत्यक्ष रूपमा जोडिएका सेवालाई अनलाइन माध्यमबाट उपलब्ध गराउने अभियानलाई तीव्रता दिएको

गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ

काठमाडौँ। प्रहरीले गौशालाबाट लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको टोलीले गौशालास्थित एक गेष्ट हाउसबाट ३०

बालआश्रम निर्माणका लागि टोखाले २० लाख सहयोग गर्ने

काठमाडौँ। काठमाडौँको टोखा नगरपालिकाले बालआश्रम भवन निर्माणका लागि रु २० लाख सहयोग गर्ने भएको छ । हाम्रो बाल संरक्षण धरोहर

वैज्ञानिक अनुसन्धानलाई राष्ट्रिय दायित्वका रूपमा लिन सक्नुपर्छ : उपराष्ट्रपति यादव

काठमाडौँ, २७ चैत : उपराष्ट्रपति रामसहायप्रसाद यादवले स्वास्थ्य अनुसन्धानलाई शैक्षिक अभ्यासमात्र नभई राष्ट्रिय दायित्वका रूपमा स्वीकार गर्नुपर्ने आवश्यकता औँल्याउँदै प्रमाणमा

नेपालको आर्थिक वृद्धिदर २.७ प्रतिशतमा सिमित हुने एडीबीको प्रक्षेपण

काठमाडौं ।  एशियाली विकास बैंक (एडीबीले) सन् २०२६ मा नेपालको आर्थिक वृद्धिदर २.७ प्रतिशतमा सिमित हुने प्रक्षेपण गरेको छ ।

औषधिको मुल्यबारे प्रम कार्यालयको चासो , महानिर्देशक ढकाल माथी छानबिन…

काठमाडौं। औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकाल स्वास्थ्य मन्त्रालय तानिएका छन् । कानुनी प्रक्रिया पूरा नगरी औषधिको मूल्य बढाएको उजुरी

हटाइयो चियाको न्यूनतम समर्थन मूल्य

इलाम, २७ चैतः सूर्योदय नगरपालिकाले चियाको न्यूनतम समर्थन मूल्य हटाउने निर्णय गरेको छ । ‘गुणस्तरीय चिया उत्पादन मापदण्ड कार्यान्वयन कार्यविधि–२०७५’

दर्ज्यानी चिह्न प्रदान

काठमाडौँ, २७ चैतः प्रधानसेनापति अशोकराज सिग्देलले उपरथीद्वय पदमबहादुर बुढा र पवन खत्रीलाई दर्ज्यानी चिह्न प्रदान गर्नुभएको छ । सैनिक मुख्यालयमा

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ, २७ चैतः स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्य बढेको छ । सुन प्रतितोला रु दुई हजार २०० र चाँदी रु

निजी क्षेत्रलाई राष्ट्र निर्माणको साझेदारका रूपमा हेर्न आवश्यक छ: राष्ट्रपति…

निजी क्षेत्रलाई केवल कर तिर्ने निकायको रूपमा होइन, राष्ट्र निर्माणको साझेदारका रूपमा हेर्न आवश्यक छ, निजी क्षेत्र केवल आर्थिक वृद्धिको

सुबिसु र APAC IPv6 Council बीच सहकार्य सम्झौता

काठमाडौं । नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक सुबिसु लिमिटेड र एसिया–प्रशान्त क्षेत्रमा IPv6 प्रवर्द्धनका लागि समर्पित APAC IPv6 Council बीच

घुम नेपाल सार्वजनिक: नेपालमै बनेको ट्राभल बुकिङ प्लेटफर्म, स्थानीय पर्यटन…

काठमाडौं । नेपालमै विकसित ट्राभल बुकिङ प्लेटफर्म घुम नेपाल (ghumNepal) सार्वजनिक गरिएको छ। स्थानीय पर्यटन प्रवर्द्धन, नेपाली आतिथ्यताको विस्तार तथा

बिटुमिन अभावले निर्माणाधिन नागढुङ्गा–मुग्लिङ सडकको काम रोकियो

सडक कालोपत्रे गर्न प्रयोग हुने बिटुमिनको अभावले निर्माणाधिन नागढुङ्गा–मुग्लिङ सडकको काम रोकिएको छ । 

रास्वपा संसदीय दलको बैठक बस्दै

सत्तारुढ दल रास्वपाले उपसभामुखमा श्रम संस्कृति पार्टीकी रुबीकुमारी ठाकुरलाई समर्थन गरेको छ। रास्वपासहित सबै दलको समर्थन पाएकाले ठाकुर उपसभामुख बन्ने

त्रिवेणी गाउँपालिकाले बेच्यो साढे पाँच करोडको अदुवा

रुकुम पश्चिम। रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा यस वर्ष अदुवा बिक्रीबाट मात्रै रु रु पाँच करोड ५६ लाख ५० हजार भित्र्याएको

ठिनीमा स्याउ चिस्यान गृह निर्माण

मुस्ताङ।  घरपझोङ गाउँपालिका–५ ठिनीमा स्याउ सङ्कलन तथा चिस्यान गृह निर्माण गरिएको छ। सङ्घीय सरकारको विशेष अनुदान कार्यक्रमअन्तर्गत शीतोष्ण फलफूल तथा