७ असार २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
लेबनानसँग प्रत्यक्ष वार्ता सुरु गर्न मन्त्रिपरिषद्लाई निर्देशन दिएको इजरायली प्रधानमन्त्रीको…

जेरूसेलम। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हिजबुल्लाहलाई निशस्त्र गर्न र दुई देशबीच ‘शान्ति सम्बन्ध’ स्थापना गर्न लेबनानसँग प्रत्यक्ष वार्ता गर्न आफ्नो क्याबिनेटलाई आदेश दिएको बिहीबार बताउनुभएको छ। “इजरायलसँग प्रत्यक्ष वार्ता सुरु गर्न लेबनानले बारम्बार गरेको अनुरोधलाई मध्यनजर गर्दै मैले हिजो मन्त्री परिषद्लाई जतिसक्दो चाँडो लेबनानसँग प्रत्यक्ष वार्ता सुरु गर्न निर्देशन दिएको

‘एमआरपी’ र ‘लेबल’ अनिवार्य गर्न निर्देशन

काठमाडौँ। सरकारले बजारमा बिक्री हुने वस्तुमा अधिकतम खुद्रा मूल्य (एमआरपी) र स्पष्ट लेबल अनिवार्य रूपमा उल्लेख गर्न निर्देशन दिएको छ

नागढुङ्गा सुरुङमार्गः सवारी साधनको शुल्क सार्वजनिक

काठमाडौँ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले नागढुङ्गा सुरुङ मार्गमा चल्ने सवारी साधनको शुल्क सार्वजनिक गरेको छ । मन्त्रालयले आज राजपत्रमा

लेबनान युद्धविरामको ‘अविभाज्य भाग’ : इरानी सभामुख

शरिफले ट्वीटमा लेख्नुभएको छ, “इस्लामिक गणतन्त्र इरान र संयुक्त राज्य अमेरिका तथा उनीहरूका सहयोगी राष्ट्रहरूले लेबनान र अन्य सबै स्थानमा

त्रिभुवन विमानस्थलमा ‘एईडी’ मेसिन जडान

काठमाडौँ। दक्षिण एसियाली स्वास्थ्य समुन्नति कार्यक्रम (हाप्सा) नेपालले मुटुको धड्कन अचानक बन्द हुने अवस्थामा मुटुको प्राथमिक उपचारका लागि त्रिभुवन अन्तर्राष्ट्रिय

कञ्चनपुरमा जिप दुर्घटना हुँदा दुईको मृत्यु, छ घाइते

कञ्चनपुर। कञ्चनपुरको कृष्णपुर नगरपालिकामा जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने छ जना घाइते भएका छन् ।

सिरहा नगरपालिकाका प्रमुख विरुद्ध पक्राउ पुर्जी जारी

सिरहा । सिरहाको सिरहा नगरपालिकाका प्रमुख डा नवीनकुमार यादव विरुद्ध पक्राउ पुर्जी जारी भएको छ । नगरपालिकाका कार्यालय सहयोगीलाई कुटपिट

भरौल गोल्डकप : चित्लाङ फुटबल क्लब सेमिफाइनलमा

सुनसरी। चित्लाङ फुटबल क्लब नवौँ अन्तर्राष्ट्रिय भरौल गोल्डकपको सेमिफाइनलमा पुगेको छ । यहाँको बराहक्षेत्र नगरपालिका–५ कालाबन्जारस्थित जडेज खेलमैदानमा जारी गोल्डकपको

छोटो अवधिमा पाक्ने धानको खोजी

धनुषा। धान उत्पादनमा आत्मनिर्भरता हासिल गर्ने उद्देश्यका साथ धनुषाको हर्दिनाथस्थित राष्ट्रिय धानबाली अनुसन्धान कार्यक्रमले छोटो अवधिमा पाक्ने तथा उच्च उत्पादन

कञ्चनपुर कारागारबाट १६ केदीबन्दी स्थानान्तरण

महेन्द्रनगर। महेन्द्रनगरस्थित कञ्चनपुर कारागारबाट १६ कैदीबन्दीलाई बाँकेको नौबस्ता कारागार स्थानान्तरण गरिएको छ । बुधबार कञ्चनपुर कारागारभित्र दुई समूहबीच झडप हुँदा

बसको ठक्करबाट युवतीको मृत्यु

चितवन। माडी नगरपालिकामा एक युवतीको दुर्घटनाबाट मृत्यु भएको छ । मृत्यु हुनेमा माडी नगरपालिका–८ खरकट्टाकी १८ वर्षीया प्रिति परियार रहेकी

पोर्चुगलमा नेपाली संघ–संस्था एकजुट, सहकार्य र समन्वय बढाउने साझा प्रतिबद्धता

काठमाडौं । पोर्चुगलस्थित नेपाली संघ–संस्थाबीच आपसी सहकार्य, समन्वय र संस्थागत सुदृढीकरणलाई मजबुत बनाउने उद्देश्यसहित संयुक्त रूपमा अघि बढ्ने सहमति भएको

विपक्षी गढमा आफ्नो पहुँच परीक्षण गर्दै प्रधानमन्त्री मोदीको पार्टी

नयाँदिल्ली। असम, केरला र पुडुचेरीमा बिहीबार स्थानीय चुनाव सुरु भएपछि प्रधानमन्त्री नरेन्द्र मोदी र उहाँको भारतीय जनता पार्टी (भाजपा) का

इरान युद्धमा सहयोगका लागि नाटोलाई दबाब दिँदै ट्रम्प

वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नाटोलाई कडा चेतावनी दिनुभएको छ । साथै उहाँले ग्रिनल्यान्डको विषयमा आफ्नो धम्की दोहो¥याउनुभएको छ ।

जुम्लाबाट एक वर्षमा तीन करोड बढी मूल्यको मार्सी चामल बिक्री

जुम्ला । जुम्लाबाट एक वर्षमा करिब १७५ मेट्रिक टन मार्सी धानको चामल जिल्ला बाहिर बिक्रीका लागि पठाइएको छ । बाहिरिएको

‘पोखरा ओपन एथलेटिक्स मिट’ शनिबारदेखि

गण्डकी। कास्की जिल्ला एथलेटिक्स सङ्घको आयोजनामा शनिबारदेखि दोस्रो संस्करणको ‘पोखरा ओपन एथलेटिक्स मिट–२०२६’ सञ्चालन हुने भएको छ । पोखरा रङ्गशालामा

लुम्बिनी प्रदेशसभाः बाघ स्थानान्तरणदेखि डिजिटल साक्षरताका मुद्दा उठान

लुम्बिनी। लुम्बिनी प्रदेशसभाको सातौँ अधिवेशनअन्तर्गत आज बसेको नवौँ बैठकमा बोल्ने प्रदेशसभा सदस्यहरुले आआफ्ना निर्वाचन क्षेत्र केन्द्रित भएर समसामयिक विषयमा सरकारको

पूर्वकेन्द्रित बदलीः चार जिल्लामा भारी वर्षा

काठमाडौँ । पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभावका कारण विकास भएको वर्षा गराउने प्रणाली अहिले पूर्वी नेपाल केन्द्रित

सभामुखद्वारा बुढीगण्डकी आयोजनाबारे चासो

काठमाडौँ, २६ चैतः सभामुख डोलप्रसाद अर्यालले बुढीगण्डकी जलविद्युत् आयोजना निर्माणका विषयमा चासो देखाउनुभएको छ । ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ र सो

दुई दिने बिदाले शैक्षिक क्यालेण्डरमा असर पार्नेमा नेसनल प्याब्सनको चिन्ता

काठमाडौं। राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन)ले सरकारको दुई दिने सार्वजनिक बिदासम्बन्धी निर्णयले विद्यालय तहको शैक्षिक क्यालेण्डरमा