७ असार २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
बागमती प्रदेशसभा बैठकः विधेयक माथि विचार गरियोस भन्ने प्रस्ताव पेस

मकवानपुर। बागमती प्रदेशसभाको आजको बैठकमा प्रदेश सरकारका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले प्रदेश लोक सेवा आयोगको छैटौँ वार्षिक प्रतिवेदन २०८१÷०८२ पेस गर्नुभएको छ । त्यसैगरी आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले प्रदेश आर्थिक कार्यविधि तथा वित्तिय उत्तर दायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८२, माथि विचार गरियोस भन्ने प्रस्ताव पेस गर्नुभयो ।

सभामुख अर्यालसँग स्वीस राजदूतको शिष्टाचार भेट

काठमाडौं। सभामुख डोलप्रसाद अर्यालसँग नेपालका लागि स्विट्जरल्याण्डकी राजदूत डा डानियल म्युलीले आज शिष्टाचार भेटवार्ता गर्नुभएको छ । भेटमा दुई देशबीचको

‘स्नातक तहसम्म नेपाली विद्यार्थीलाई नेपालमै पढाउनुपर्छ’

उहाँले विश्वविद्यालय युनिभर्सल हुने र विश्वविद्यालयले मानवीय अवधारणाको उत्कृष्ट सिर्जना गर्ने बताउनु भयो । उहाँले नेपालको शिक्षामन्त्रालयलाई यी दुवै कुरा

नेपाल आँखा अस्पतालले २० हजार छात्रछात्राको आँखा परीक्षण गर्दै

काठमाडौँ। त्रिपुरेश्वरस्थित नेपाल आँखा अस्पतालले आगामी तीन महिनामा काठमाडौँ महानगरपालिकाभित्रका सामुदायिक विद्यालयमा अध्ययनरत २० हजार छात्रछात्राको आँखा परीक्षण गर्ने भएको छ

नेपालको उच्च शिक्षालाई अन्तर्राष्ट्रियकरण गर्न भिसामा नै जटिलता छः पूर्वशिक्षामन्त्री…

काठमाडौँ।  पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले नेपालको उच्च शिक्षालाई अन्तर्राष्टियकरण गर्नका लागि त्यसको सुरक्षाको प्रत्याभुति सरकारले दिनुपर्ने बताउनुभएको छ

उपसभामुख उम्मेद्वार रुवी भन्छिन्, ‘मलाइ अलि ठूलो जिम्मेवारी भयो तर…

प्रतिनिधि सभाको उपसभामुख पदमा उम्मेद्वार दिनुभएकी श्रम संस्कृति पार्टीकी सांसद रुवीकुमारी ठाकुरले आफूलाई पार्टीले ठूलो जिम्मेवारी दिएको बताउनुभएको छ । 

संसदका दुबै सदनको अधिवेशन शुक्रबार रातिदेखि अन्त्य

राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषदको सिफारिस बमोजिम संसदको चालू अधिवेशन यही चैत २७ गते शुक्रबार राति १२ बजेदेखि लागू हुनेगरी अन्त्य

‘लाइसेन्स’ छपाइ तीव्र, दैनिक ४० हजार छापिएको मुद्रण केन्द्रको भनाइ

सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइ तीव्र गतिमा जारी रहेको छ । सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक देवराज ढुङ्गानाका अनुसार हाल

प्रधानमन्त्री शाहद्वारा श्रममन्त्री दिपककुमार साह पदमुक्त

प्रधानमन्त्री वालेन्द्र शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दिपककुमार साहलाई बिहीबार पदमुक्त गर्नुभएको छ। प्रधानमन्त्री शाहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

श्रम मन्त्री साहलाई पदमुक्त गर्न प्रधानमन्त्रीलाई रास्वपाको सिफारिस (पत्र सहित)

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दिपक कुमार साहलाई पदबाट हटाउन प्रधानमन्त्रीसमक्ष सिफारिस गरेको

शिक्षामा देखिएको भ्रामक प्रचारप्रति नेसनल प्याब्सनको चिन्ता

काठमाडौं । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन) ले सरकारको दुई दिने सार्वजनिक बिदा सम्बन्धी निर्णयप्रति गम्भीर

ललितपुरको मंगलबजारमा खुडा प्रहार प्रकरण : दुईको मृत्यु, दुई पक्राउ

ललितपुरको मंगलबजार क्षेत्रमा भएको खुडा प्रहार घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

हिन्द महासागर सम्मेलनमा सहभागी हुन परराष्ट्रमन्त्री मरिसस जाँदै

‘हिन्द महासागर शासनका लागि सामूहिक संरक्षकत्व’ शीर्षक यही चैत २७ र २८ गते हुने उक्त सम्मेलन मरिसस सरकारसँगको सहकार्यमा इन्डिया

१३ दिनको हिरासत बसाइपछि घर फर्किए रमेश लेखक

काठमाडौं प्रहरी हिरासतमा रहनुभएका पूर्वगृहमन्त्री रमेश लेखक १३ दिनको हिरासत बसाइपछि घर फर्कनु भएको छ ।

माईतीघरमा अभियानकर्मीको प्रश्नः जनताको लागि सिंहदरबारको ढोका किन बन्द ?…

उनीहरूले अवैध रूपमा सञ्चालित क्रसर उद्योगहरूलाई कानुनी दायरामा ल्याई बन्द गर्न सरकारसँग जोडदार माग गरेका छन् । जनताको सरकार जनताको

ओली र लेखक हाजिरी जमानीमा रिहा

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई प्रहरीले आज (बिहीबार) हाजिरी जमानीमा रिहा हुनु भएको छ ।

छुरा प्रहारबाट घाइते भएका दुई युवकको मृत्यु

काठमाडौँ। बुधबार अपराह्न पाटनको दरबार क्षेत्रमा छुरा प्रहारबाट गम्भीर घाइते भएका झापाका दुई युवकको मृत्यु भएको छ । स्थानीय बिएण्डबी

सरकारद्वारा अमेरिका–इरान युद्धविराम सम्झौताको स्वागत

काठमाडौँ। सरकारले संयुक्त राज्य अमेरिका र इस्लामिक गणतन्त्र इरानबीच भएको युद्धविराम सम्झौताको स्वागत गरेको छ । परराष्ट्र मन्त्रालयले बुधबार प्रेस

देशको आर्थिक विकास, नीतिगत सुधार र लगानी प्रवद्र्धनमा सञ्चारमाध्यमको भूमिका…

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले देशको आर्थिक विकास, नीतिगत सुधार र लगानी प्रवद्र्धनमा सञ्चारमाध्यम र

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ। तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि