७ असार २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
सुनसान काठमाडौं (भिडियो रिपोर्ट)

काठमाडौं । नेपालीहरुको महान पर्व विजया दशमी ९बडा दशैँ० मनाउन आम सर्वसाधारण शहरबाट गाउँ फर्किएसँगै काठमाडौं सुनसान भएको छ ।  बडा दशैँ तथा तिहार मनाउन सर्वसाधारणहरु गाउँ फर्किएका र काठमाडौंका स्थानीयवासीहरु घरबाहिर ननिस्किँदा काठमाडौं सुनसान भएको हो । सधैँजसो ट्राफिक जामले भरिने काठमाडौं उपत्यकाका सडक अहिले जनसंख्या पातलिँदै जाँदा सुनसान

बडा दशैँ, गाँउघरमा चहल पहल सुनसान काठमाडौं

काठमाडौं । नेपालीहरुको महान पर्व विजया दशमी (बडा दशैँ) मनाउन आम सर्वसाधारण शहरबाट गाउँ फर्किएसँगै काठमाडौं सुनसान भएको छ । 

नेपाली फुटबल टोलीलाई राष्ट्रपति भण्डारीको बधाई

काठमाडौ  । राष्ट्रपति विद्यादेवी भण्डारीले साफ फुटबल प्रतियोगिताको फाइनलमा पुगेर राष्ट्रिय गौरव हासिल गर्न सफल भएकामा नेपाली फुटबल टोलीलाई बधाई

राष्ट्रपति भण्डारीबाट नवकन्याको पूजा (भिडियो र फोटो सहित)

 काठमाडौ  । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालीहरुको महान चाड बडा दशैँ (विजया दशमी) को नवौँ दिन नवकन्याहरुको पूजा गर्नुभएको छ ।

नेपाली फुटबल टिमलाई प्रधानमन्त्री देउवाको बधाई

काठमाडौ ।  प्रधानमन्त्री शेरबहादुर देउवाले साफ च्याम्पियनसिपको फाइनलमा पुगेको नेपाली फुटबल टिमलाई बधाई ज्ञापन गर्नुभएको छ ।  बुधबार भएको खेलमा

खसिबोकाको व्यापार कम भएको व्यापारीको गुनासो (तस्विर र भिडियो)

काठमाडौं उपत्यकामा खसिबोका बिक्री वितरण सुस्ताएको व्यापारीहरुले गुनासो गरेका छन् ।  कोरोनाको कारण व्यापार व्यवसाय कम भएको गुनासो गरेका छन्

राष्ट्रपतिबाट सवारी दुर्घटनामा परी निधन भएकाप्रति श्रद्धाञ्जलि

 काठमाडौ ।  राष्ट्रपति विद्यादेवी भण्डारीले मुगुलगायत विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा परी ठूलो सङ्ख्यामा नेपालीले अकालमा ज्यान गुमाउनु परेकामा आफू

नारायणगढ–बुटवाल सडकखण्ड : धमाधम विद्युत्को पोल हटाईँदै

काठमाडौँ । नारायणगढ–बुटवल सडक निर्माणले गति लिने भएको छ । विगतमा यहाँका संरचना हटाउन लामो समय लागेकाले प्रगति न्यून देखिए

दशैँघरमा फूलपाती भित्र्याइयो (भिडियो सहित)

 काठमाडौं । गोरखा दरवारबाट पठाइएको फूलपाती हनुमान ढोकास्थित दशैँघरमा भित्र्याइएको छ । नेपालीहरुको महान पर्व बडा दशैँको सातौँ दिन गोरखा

सीमा समस्यालाई कुटनीतिक वार्ताबाट समाधान गर्नुपर्छः सह महामन्त्री महत (भिडियो…

काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेसका सह महामन्त्री प्रकाशशरण महतले सीमा समस्यालाई कुटनीतिक वार्ताबाट समाधान गर्नुपर्ने बताउनुभएको छ । मंगलवार

अस्वस्थताका कारण फूलपाती बढाइँमा प्रधानसेनापति अनुपस्थित

काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्मालाई ज्वरो आएका कारण आज अपराह्न सैनिक मञ्च टुँडिखेलमा आयोजित फूलपाती बढाइँमा अनुपस्थित हुनुभएको छ ।

चरिकोट जाँदै गरेको बस दुर्घटना, १५ जना घाइते

दोलखा । काठमाडौ बाट चरिकोट जाँदै गरेको बा ४ ख १८०२ नम्बरको कान्तिपुर बस सुनकोशि ६ मा दुर्घटना  भएको छ । 

नवरात्रको सातौँ दिन देशभरका शक्तिपीठमा भक्तजनको भीड

काठमाडौं । नवरात्र अर्थात् बडादसैँको सातौँ दिन अर्थात् दुर्गा पक्षका अवसरमा देशभरका देवीमन्दिरमा भक्तजनको बिहानैदेखि भीड लागेको छ ।   

गाउँ फर्किनेको लर्को, ६ लाखभन्दा बढीले छाडे उपत्यका (भिडियो रिपोर्ट)

काठमाडौं । नेपालीहरुको महान चाड बडा दशैँको आगमनसँगै देशका विभन्न शहरहरुबाट गाउँ फर्किनेको लर्को लागेको छ ।  केही दिन यता

अमेरिकी राजदूत बेरीले चंगा उडाउदै दिए दसैंको शुभकामना

काठमाडौं । नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले चंगा  उडाएको फोटो राख्दै दसैँको शुभकामना व्यक्त गर्नुभएको छ ।   सामाजिक संञ्जाला

राप्रपा जिल्ला अधिवेशनको समयावधि कात्तिक १४ सम्म

काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०ले जिल्ला अधिवेशनको समयावधि आगामी कात्तिक १४ गतेसम्म तोकेको छ ।  आगामी कात्तिक २७ देखि

सैनिकमञ्च टुँडिखेलमा फूलपाती बढाइँः राष्ट्रपति सरिक हुने

काठमाडौं । नेपाली सेनाले परम्परागतरूपमा फूलपातीका अवसरमा सैनिक  मञ्च टुँडिखेलमा मङ्गलबार फूलपाती बढाइँ गर्दैछ । राष्ट्रपति विद्यादेवी भण्डारी मङ्गलबार अपराह्न

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको समस्या समाधान गर्ने प्रधानमन्त्रीको प्रतिवद्धता

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको समस्या समाधान गर्ने बताउनुभएको छ । अन्तर्राष्ट्रिय उडानका लागि अवरोधको

कोरोना भाइरसको सङ्क्रमण दर पाँच प्रतिशतभन्दा कम

काठमाडौं । नेपालमा कोरोना भाइरसको सङ्क्रमण दर पाँच प्रतिशतभन्दा कममा झरेको छ ।   स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आइतबार कोभिड–१९ परीक्षण गर्दा

सन्दीप बने आईसीसी ‘प्लेयर अफ द मन्थ’

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेटका लेग स्पिनर सन्दीप लामिछाने आईसीसी प्लेयर अफ द मन्थ घोषित भएका छन् । सेप्टेम्बर महिनाका