७ असार २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
आजबाट दसैँ विसर्जन

भक्तपुर । विजयादशमीको दिन महिषासुर दैत्यको प्रतीकका रूपमा खःमेथ (राँगो)लाई नवदुर्गा मन्दिरबाट लखेट्दै ब्रह्मायनी मन्दिर लगेर बध गरी जम्मा गरिएको रगत आज यहाँ नवदुर्गा देवगणलाई चढाएर दसैँ विसर्जन गरिएको छ । खःमेयको बध गरी ब्रह्मायणी लगायतका देवीदेवतालाई चढाएर बाँकी रहेको रगत भैलकोचा ९माटोको घ्याम्पो० मा जम्मा गरिएको थियो । सङ्कलित रगत

सिंहदरबारमा विपद् व्यवस्थापन राष्ट्रिय परिषदको बैठक जारी

काठमाडौं । सिंहदरबारमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको बैठक बसिरहेको छ ।  प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा सम्माननीय प्रधानमन्त्री

वडा अधिवेशन र पालिका अधिवेशनको मिति प्रति अष्टलक्ष्मीको असन्तुष्टि (भिडियो…

काठमाडौं ।  नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले पार्टीको वडा अधिवेशन र पालिका अधिवेशन यही कार्तिक ६ गते देशभर एकैपटक गर्ने

एमाले स्थायी कमिटीको बैठक बस्दै

काठमाडौं ।  नेकपा (एमाले) स्थायी कमिटीको बैठक बस्दैछ ।  तुल्सीलाल प्रतिष्ठान च्यासलमा कार्तिक ४ गते  दिउसो तीन बजे बैठक बस्ने एमाले

प्रधानमन्त्रीलाई विपद्‍मा परेका जनताको अभिभावक बनेर देखाउन गगनको सुझाव

काठमाडौं । नेपाली कांग्रेसका युवानेता गगन थापाले प्राकृतिक विपद्का कारण समस्यामा परेका जनताप्रति उत्तरदायी बन्न प्रधानमन्त्री शेरबहादुर देउवालाई सुझाव दिएका

कृषि सहायता कोष खडा गरी किसानलाई राहत दिन प्रचण्डको आग्रह

 काठमाडौं ।  नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कृषि सहायता कोष खडा गरी बाढी तथा पहिराबाट प्रभावित किसानलाई राहत

वर्षातले धानबाली नष्ट, किसान मारमा (भिडियो सहित)

काठमाडौं । वर्षातका कारण कैलाली, कञ्चनपुरमा भित्राउन ठिक्क पारेको धानबाली नष्ट भएको छ । आइतवार रातीदेखीको अविरल वर्षाका कारण धान

मुस्कान खातुनलाई अन्तर्राष्ट्रिय साहसी महिला अवार्ड हस्तान्तरण

काठमाडौ ।तेजाब आक्रमणमा परेकी किशोरी मुस्कान खातुनलाई प्रदान गरिएको  अन्तर्राष्ट्रिय साहसी महिला (आईडब्ल्यूओसी)अवार्ड हस्तान्तरण गरिएको छ । २०७७ फाल्गुन २४

हात्तीको आक्रमणबाट दम्पतीको मृत्यु

कञ्चनपुर I कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ वसन्तपुरमा जङ्गली हात्तीको आक्रमणबाट एक दम्पतीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले दिएको

सुदूरपश्चिममा अविरल वर्षा : तीन जनाको मृत्यु, जनजीवन अस्तव्यस्त

सुदूरपश्चिम  । सुदूरपश्चिम प्रदेशमा तीन दिनदेखि भइरहेको अविरल वर्षासँगै ठाउँठाउँमा गएको पहिराले घर भत्काउँदा त्यसमा च्यापिएर तीन जनाको मृत्यु भएको

धरानमा पहिरोले घर पुरिँदा दुई बालबालिकाको मृत्यु

विराटनगर । सुनसरीको धरानमा पहिरोमा पुरिएर दुई बालबालिकाले ज्यान गुमाएका छन् ।  अविरल वर्षासँगै खसेको पहिरोले पुरिँदा धरान उपमहानगरपालिका– १३

रुबी खानले अनशन तोडिन् (भिडियो रिपोर्ट)

काठमाडौं । बाँकेमा घरेलु हिंसाबाट मारिएकी नकुन्नी धोबी र निर्मला कुर्मीको न्यायका लागि १२ दिनदेखि माईतीघरमा अनसन बस्नुभएकी महिला अधिकारकर्मी

माओवादी केन्द्रः खतिवडाको संयोजकत्वमा २५ सदस्यीय लेखा आयोग गठन

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले पेशलकुमार खतिवडाको संयोजकत्वमा २५ सदस्यीय लेखा आयोग गठन गरेको छ ।  सोमबार बसेको पार्टीको स्थायी

प्रतिनिधिसभाको बैठक कार्तिक ९ गते नबस्ने, ११ गतेका लागि बोलाईयो

काठमाण्डौ । कार्तिक ९ गते बस्ने गरी तय भएको प्रतिनिधिसभाको बैठक कार्तिक ११ गते बस्ने भएको छ । संसद सचिवालयले

महाकाली नदीमा फसेका पाँचजना रुखमा: उद्धारको आग्रह

–राजेन्द्रप्रसाद पनेरु कञ्चनपुर । भीमदत्त नगरपालिका–९ मुसेट्टिका महाकाली नदीका बाढीमा फसेका एकै परिवारका पाँचजना उद्धारको पर्खाइमा  छन् । सोमबार राति

पैगम्बर मोहम्मदको जन्मजयन्ती मनाइँदै

 काठमाडौ । इस्लाम धर्मावलम्बीका अन्तिम पैगम्बर हजरत मोहम्मद सलल्लाहो (रसुल) को १४९६औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ ।

महाकालीको बाढीले बगायो ६ लेनको सडक

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ ओदालीस्थित निमार्णाधीन चार लेनको पुलसँगै बनेको ६ लेनको सडकमा क्षति पुर्‍याएको छ । लगातारको वर्षापछि

विपद प्रभावितको तत्काल उद्धार गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बाढी, पहिरो र डुबानबाट प्रभावितहरुलाई तत्काल उद्दार तथा राहतको व्यवस्था गर्न निर्देशन दिनुभएको छ ।

माओवादी केन्द्रको महाधिबेशन कार्यतालीका हेरफेर

काठमाडौं ।   नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठकले सम्मेलनको तालिकामा हेरफेर गरेको छ । मंगलवार बिहान पार्टी कार्यालय पेरिस

दुर्गा पक्षको अन्तिम दिन, दसैँको टीका र जमरा लगाउने क्रम…

 काठमाडौं  । वैदिक सनातन हिन्दू धर्मावलम्बीले नवदुर्गा भवानीको प्रसादस्वरुप मान्यजनबाट रातो टीका र समृद्धिको प्रतीक जमरा लगाउने क्रम आज बडादसैँको