३० जेष्ठ २०८३, शनिबार
,
Latest
सुदूरपश्चिम प्रदेशसभाः वार्षिक नीति कार्यक्रम पारित यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा अद्यावधिक छुटेका कांग्रेसका क्रियाशील सदस्यले असार २० गतेभित्र निवेदन दिन सक्ने अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण क्यान्भासमा उतारिए मध्यपुरका सम्पदाहरू धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना, अटेर गरे कानुनी कारबाही हुने शिक्षित नागरिक बिना लोकतान्त्रिक, समुन्नत र आत्मनिर्भर राष्ट्र निर्माण सम्भव हुदैन: पूर्व राष्ट्रपति भण्डारी इप्पानको विधान संशोधन, सबै पदमा उम्मेदवार हुन पाउने व्यवस्था
तपाईं के खोज्दै हुनुहुन्छ ?
सर्वोच्चले भन्यो- एफएनसिसिआइको निर्वाचन सुचारु हुन्छ

काठमाडौं । सर्वोच्च अदालतले नेपाल उद्योग वाणिज्य महासंघको जारी साधारण सभा सुचारु गर्न बाटो खोलिदिएको छ । नेपाल उद्योग वाणिज्य महासंघको २ नम्बर प्रदेशका अध्यक्ष समेत रहेका शिवशंकर शाहले निर्वाचन रोक्न माग गर्दै दायर गरेको रिटको आज भएको सुनुवाईमा न्यायाधीश पुरुषोत्तम भण्डारीको इजलायसले निर्वाचन रोक्न अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

अर्को चुनावअघि प्रधानमन्त्री ओलीको विकल्प अरु हुनै सक्दैनन् : राज्यमन्त्री मानन्धर

काठमाडौं । शहरी विकास राज्यमन्त्री रामबीर मानन्धरले प्रधानमन्त्री केपी शर्मा ओलीकै नेतृत्वमा जनताको समृद्धिको सपना पुरा हुने बताउनुभएको छ । बिहिबार

संसदीय समितिले समानुपातिक समावेशीतालाई व्यवहारमा कार्यान्वयन गर्न निर्देशन

काठमाडौं । संसदीय समितिले समानुपातिक समावेशीतालाई व्यवहारमा कार्यान्वयनका गर्न छुट्टै ऐन बनाउन सरकारलाई निर्देशन दिएको छ । आज बसेको समितिको

मुख्यमन्त्री गुरुङद्वारा एकै दिन तीन मोटरेवल पुल शिलान्यास

गण्डकी । गण्डकी प्रदेश सरकारले कास्कीको मादी गाउँपालिकामा तीन मोटरेवल पुल एकैसाथ शिलान्यास गरिएको छ । प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले

भारतीय विदेश सचिव श्रृंगला नेपाल आइपुगे

काठमाडौं । भारतीय विदेशसचिव हर्षवर्द्धन श्रृंगला दुई दिने नेपाल भ्रमणका लागि काठमाडौं आइपुगेका छन् । उनी केहीबेरअघि चार्टर्ड विमानबाट त्रिभुवन

रुपन्देहीका ८५ वर्षीया कोरोना संक्रमित वृद्ध महिलाको मृत्यु

बुटवल । बुटवल उपमहानगरपालिका–९ की ८५ वर्षीया वृद्ध महिलाको कोरोना विशेष अस्थायी अस्पताल बुटवलमा मृत्यु भएको छ । अस्पतालका प्रवक्ता

धार्मिक पर्वमा देवघाट नआउन आग्रह

चितवन । पवित्र धार्मिक तीर्थस्थल देवघाटमा पर्वका अवसरमा भक्तजन तथा श्रद्धालुलाई नआउन आग्रह गरिएको छ । देवघाट क्षेत्र विकास समितिले

बिहिवारको मौसम पूर्वानुमानः केहि स्थानमा हिमपातको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको प्रभाव छ । पश्चिमी वायुको

समाजमा नकारात्मक सन्देश फैल्याउने खालका समाचार सम्प्रेषण नगर्न संञ्चारमन्त्रीको आग्रह

काठमाडौ  । सञ्चार तथा सूूचना प्रविधिमन्त्री पार्वत गुरुङले समाजमा नकारात्मक सन्देश फैल्याउने खालका समाचार सम्प्रेषण नगर्न सञ्चार माध्यमहरुलाई आग्रह गर्नु

सगरमाथाको नयाँ उचाई घोषणा गर्न मन्त्रीपरिषद् बाट स्वीकृती प्रदान

काठमाडौं । सगरमाथाको नयाँ उचाई घोषणा गर्न मन्त्रीपरिषद्ले स्वीकृती प्रदान गरेको छ । आज (बुधबार) बसेको मन्त्रीपरिषद्को बैठकले सगरमाथाको नयाँ

चन्द्र ढकाल समूहद्धारा २५ बुँदे ‘एफएनसीसीआई भिजन २०२५’ सार्वजनिक

नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकालको प्यानलले आफ्नो कार्यकालमा गर्ने कार्यहरुलाई समेटेर आफ्ना एजेण्डास्वरुप प्रस्तुत ‘एफएनसीसीआई भिजन

ठमेलमा चहलपहल बढ्दै

काठमाडौं । कोभिडका कारण ठप्प रहेको ठमेलमा विस्तारै चहलपहल बढ्दै गएको छ । बाह्य पर्यटक छिटफुट मात्रै देखिएपनि स्वदेशी उपभोक्ताको

नेपाल ईञ्जिनियरिङ कलेजका तत्कालीन अध्यक्ष लम्बोदर न्यौपाने पक्राउ

काठमाडौँः विवादकाे घेरामा रहेकाे नेपाल ईञ्जिनियरिङ कलेजका तत्कालीन अध्यक्ष  लम्बोदर न्यौपाने  पक्राउ परेका छन् । ३ करोड ७१ लाख  रूपैयाँभन्दा

महासंघको महासंग्रामः उम्मेदवारहरु आआफ्ना एजेण्डासहित अन्तिम गृहकार्यमा

काठमाडौं । शुक्रबार नेपाल उद्योग वाणिज्य महासंघको साधारण सभा शुरु हुदैछ । १३ गते आगामी आइतबार नयाँ कार्यकालका लागि निर्वाचन

जिल्ला नगर र केन्द्र बीच पुलकोरुपमा काम गर्ने छु- उपाध्यक्षका…

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकालले आफु नेतृत्वमा पुगेपछि जिल्ला नगरका समस्या पहिचान

सुदूरपश्चिम प्रदेशद्वारा पहिलो चौमासिक खर्च विवरण सार्वजनिक

काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षको पहिलो चौमासिकको खर्च तथा राजस्व संकलन विवरण सार्वजनिक गरेको छ । आर्थिक मामिला तथा

हज समितिका अध्यक्ष मियाँ विरुद्ध अनियमितताको आरोप

काठमाडौं । हज समितिका अध्यक्ष समशेर मियाँले आर्थिक अनियमितता गरेको भन्दै सदस्यहरुले गृह मन्त्रालयमा उजुरी दर्ता गराएका छन् । गृह

निषेधाज्ञाबीच बर्दिवासमा प्रदर्शन, प्रहरीको गोली लागेर मृत्यु भएका न्यौपानेलाई शहीद…

महोत्तरी । बर्दिवासको छ वर्षीया बालिकाको हत्या प्रकरणमा प्रहरीको गोली लागि मृत्यु भएका बुद्धिराज न्यौपानेलाई शहीद घोषणा गर्नुपर्ने माग गरिएको छ ।

कोरोना कहर: हालसम्म ५ केन्द्रीय मन्त्री र ३० बढी संघीय…

काठमाडौँ । कोभिड–१९ को सङ्क्रमणबाट अहिलेसम्म पाँच जना केन्द्रीय मन्त्री प्रभावित हुनुभएको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालका अनुसार

बर्दिवासमा निषेधाज्ञा सुरु, ५ जनाभन्दा बढी भेला हुन नपाईने

महोत्तरी । ६ वर्षकी बालिकाको हत्यालाई लिएर तनावपूर्ण रहेको बर्दिवासमा स्थानीय प्रशासनले ५ जनाभन्दा बढि भेला हुन नपाउने गरी निषेधाज्ञा