२५ जेष्ठ २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
बागलुङ पुगेर प्रचण्डले भने : अब कुनै कन्फ्युजन छैन, बाटो…

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा एउटा अध्यक्षले सरकार र अर्कोले पार्टी बलियो बनाउने बताएका छन् । शनिबार बागलुङ पुगेका प्रचण्डले अब कुनै कन्फ्युजन नरहेको बताएका हुन् । प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले सरकार र आफूले पार्टीलाई बलियो बनाउने उनले बताए। ‘अब पार्टीमा कुनै

‘सरकार समृद्धिको दिशामा अघि बढेको छ’

बाँके । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले मुलुकमा समृद्धि ल्याउने दिशामा सरकार लागि परेको बताउनुभएको छ ।

मुस्किलले सय दिन हुन्छ पढाइ

रुकुम पश्चिम । शिक्षा नियमावलीमा वर्षमा दुई सय २० दिन विद्यालय खुल्नुपर्ने व्यवस्था छ । कम्तीमा एक सय ९२ दिन पढाइ

भारतको नयाँ नक्साप्रति औपचारिक विरोध : नेपालले पठायो कूटनीतिक नोट

नयाँदिल्ली । भारतले कालापानी, लिपुलेकलगायत भूभागलाई समेटेर नयाँ राजनीतिक नक्सा जारी गरेको तीन सातापछि नेपालले औपचारिक रूपमा विरोध जनाएको छ ।

‘मलाई प्रधानमन्त्री हुने हतारो छैन’

काठमाडौँ । नेकपाका अध्यक्ष पुष्पकमल दाहालले आफूलाई प्रधानमन्त्री बन्न कुनै हतारो नभएको बताएका छन् । उनले विगतमा गरिएको पार्टी र सरकारको

समाजवादीसंग तत्काल एकताको हुदैन : राजेन्द्र महतो

जनकपुरधाम । राष्ट्रिय जनता पार्टी (राजपा) का अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोले तत्काल समाजवादी पार्टीसँग एकता नहुने बताएका छन् ।

नेसनल मेडिकल कलेजको दमन, विद्यार्थीलाई कलेज प्रवेशमै रोक

काठमाडौं । सरकारले तोकेभन्दा बढी लिएको शुल्क फिर्ताको माग गर्दै अनशनमा बसेका विद्यार्थीमाथि वीरगन्जको नेसनल मेडिकल कलेजले दमन गरेको छ ।

३ अर्ब बराबरको सामाजिक काम गर्दै रोटरी

काठमाडौं। रोटरी इन्टरनेसनल ३२९२ नेपाल–भुटानले राजधानीमा विभिन्न देशका राजदूत तथा कूटनीतिक प्रमुखको भेटघाट कार्यक्रम आयोजना गरेको छ । सो कार्यक्रममा

कार्यकारी अधिकार प्रयोगको परीक्षामा ‘प्रचण्ड’

काठमाडौं । सत्तारुढ नेकपाका अध्यक्षद्वयका लागि सचिवालय बैठकले बुधबार गरेको जिम्मेवारी बाँडफाँटको निर्णयले पार्टीभित्र दुई नेतालाई फरक भूमिका दिएको छ ।

जवानी सम्झेर धुरुधुरु रुँदैछ कांग्रेस : बाँस्कोटा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस सरकारका सकारात्मक काम कारवाहीलाई बेवास्ता गर्दै आरोप–प्रत्यारोपमा

मन्त्रालयबाट भाडाको ट्याक्सी चढेर निवास फर्किए बिष्ट

काठमाडौं । निवर्तमान श्रम मन्त्री गोकर्ण बिष्ट मन्त्रालयबाट फर्किदा भाडाको ट्याक्सी चढेर निवास फर्किएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीमण्डल

राजस्व छल्नेहरू धमाधम फन्दामा पर्दै, १७ महिनामा १७ अर्बकै बिगो

काठमाडौं । राजस्व छली गर्नेहरूको अपराध शृंखलामा कमी आउन सकेको छैन । राजस्व छली गर्नेहरूले नयाँ नयाँ पद्धति अपनाउन थालेका

लोकसेवामा सरकारी कर्मचारीको परीक्षा तयारी, प्रभावित बने सिंहदरबारदेखि वडा कार्यालयसम्मको…

काठमाडौं । लोकसेवा आयोगलगायतका विभिन्न परीक्षा तयारीका कारण कर्मचारीले कार्यालयमा समय नदिँदा देशभरका सरकारी कार्यालयको सेवाप्रवाह प्रभावित बनेको छ ।

सीमा विवादले ठोस रुप लिन सकेन, अझै कैलाली र कञ्चनपुरका…

काठमाडौं। नेपाल–भारत संयुक्त सीमा सर्भे टोलीले कैलाली र कञ्चनपुरमा सीमा विवाद समाधान गर्न सकेको छैन । दुई देशका सरकारबीचको सहमतिमा तीन

आज मन्त्रीमण्डल पुनर्गठन नहुने !

काठमाडौं । बुधबार हुने भनिएको मन्त्रिमण्डल पुनर्गठन स्थगित भएको छ । बुधबार बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले नयाँ मन्त्री नटुंग्याएपछि

ओली नै पाँच वर्षलाई प्रधानमन्त्री, प्रचण्डले पार्टी सञ्चालन गर्ने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले पार्टी र सरकारको भूमिकालाई प्रभावकारी बनाउन अध्यक्षद्वयको कार्यविभाजन टुङ्गो लगाएको छ ।

कांग्रेसको आरोप: २१ महिनामा सरकारका २१ असफलताहरु क्रमबद्ध रुपमै

काठमाडौं । प्रमुख प्रतिपक्षी दल कांग्रेसले नेकपाको सरकार २१ महिनामा २१ काममा असफल भएको आरोप लगाएको छ । १४ मंसिरको उपनिर्वाचनको

संवैधानिक नियुक्ति बहुमतीय आधारमा !

काठमाडौँ । सरकारले संवैधानिक परिषद्सम्बन्धी ऐन आफूअनुकूल बनाउन अध्यादेश ल्याउने भएको छ । मंगलबारको मन्त्रिपरिषद् बैठकले संवैधानिक पदहरूमा सहमतिको साटो बहुमतीय

दाता राष्ट्रले प्रतिबद्धता कायम नगर्दा नेपालजस्ता कम विकसित मुलुक ऋणमा…

काठमाडौं। दातृ निकायहरूले प्रतिबद्धता गरेअनुरूप बजेट विनियोजन नगरेका कारण नेपालजस्ता कम विकसित मुलुकले दिगो विकास लक्ष्य हासिल गर्न नसक्ने देखिएको

मन्त्रिपरिषद् पुनर्गठन, फालिने र भित्रिनेमा को–को छन् ?

काठमाडौं । मन्त्रिपरिषद् पुनर्गठनको चर्चा चलेको केही दिन भयो। यही कारण सरकारी कामसमेत प्रभावित भएपछि मन्त्रीहरूले नै मंगलबार मुख खोलेर