© 2023
मोरङ। विराटनगर महानगरपालिका–३ मा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । कोशी प्रदेश १–०२–०५०प ९७९६ नंको स्कुटर आज अनियन्त्रित भई दुर्घटना हुँदा स्कुटर चालक विराटनगर–८ का ५५ वर्षीय मोहम्मद.अब्दुल कलाम घाइते भएका थिए । उनको उपचारका क्रममा नोबेल अस्पतालमा मृत्यु भएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

मुख्यमन्त्रीको सिफारिसमा चौधरी नियुक्त भएका हुन्। सुदूरपश्चिम प्रदेशसभामा नागरिक उन्मुक्ति पार्टी चौथो ठूलो दल हो।

कोशी प्रदेशसभाको अर्को बैठक सोमबार दिउँसो ३ बजे बस्ने उपसभामुख सिर्जना दनुवारले जानकारी दिनुभयो ।

बज्र फाउण्डेशनद्वारा पर्यावरणमैत्री विद्यालय चलाउने उद्देश्यले १८ वर्षअघि स्थापित बज्र एकेडेमीले फरक शैलीको पठनपाठन गराउँदै आएको छ । यस्तो शैलीको

आइतबार सिंहदरबारमा बसेको समिति बैठकमा छविलाल विश्वकर्माको संयोजकत्वमा बनेको उपसमितिले प्रतिवेदन बुझाएको हो। संयोजक विश्वकर्माले १५ परिच्छेद र १६३ दफायुक्त

तनहुँ। तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रलाई तीन सय शय्यामा स्तरोन्नतिका लागि प्रक्रिया सुरु भएको छ । अस्पतालको

लमजुङ। नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमाले–कांग्रेसको समीकरण आगामी २०८४ को निर्वाचनसम्मै कायम रहने बताउनुभएको छ ।

काठमाडौँ। नेपाल को १०९ वर्ष पुरानो घराना, केडिया अर्गनाइजेसन अन्तर्गत केडिया इन्टरनेशनल प्रा.लि.ले नेपाली बजारमा अल्ट्रावायलेट लामो समय देखि बिक्रि

यही जेठ २ गतेदेखि बैतडीको पाटनबाट जनतासँग माओवादी (मध्यपहाडी लोकमार्ग) जनता जागरण अभियान सुरु भएको हो ।

विश्वव्यापी हरितगृह ग्यासको उत्सर्जनमा नेपालको भूमिका न्यून रहे पनि जलवायुका असरबाट भने अत्यन्त प्रभावित भइरहेको छ । यस परिस्थितिमा संवाद

भक्तपुर। सभामुख देवराज घिमिरेले समाज, राष्ट्र, आफैँ र आफ्नै घरपरिवारप्रति जिम्मेवार बोध गर्ने असल नागरिक निर्माणको आवश्यकता औँल्याउनुभएको छ ।

अस्पतालकी बालरोग विशेषज्ञ डा रितु लामिछानेले बाल क्यान्सर बढ्दो अवस्थामा रहेका र हाल अस्पतालमा दैनिक २० देखि ३० जना बालबालिका

“मिनिटेलर हलो, थ्रेसर मेसिनका कारण किसानलाई सहज मात्रै भएको छैन समय र खर्च बचत भएको छ, चालु आर्थिक वर्षमा २०

हाल अध्ययन भएको क्षेत्रलाई प्लास्टिकले ढाकेर माथिबाट माटोले संरक्षण गरिने उहाँले जानकारी दिनुभयो । तत्काल सो क्षेत्रमा उत्खनन नगर्न र

रामेछाप। रामेछापको मन्थली नगरपालिका-८ गाइखुराका माझी समुदायका स्थानीयले नदी कटान गर्न हप्तौँदेखि श्रमदान गरिरहेका छन् । गत असोज १२ गते

काठमाडौँ। नेपाली कांग्रेस संसदीय दलमा आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट तर्जुमा र वितरणका सम्बन्धमा केन्द्रित रही छलफल भएको छ

नैतिक शिक्षाले असल मार्गमा अघि बढ्न प्रेरणा दिने उल्लेख गर्दै उहाँले परिवर्तनका लागि सकारात्मक सोच अत्यन्त जरुरी रहेको आवश्यकता औंल्याउनुुभयो

तनहुँ। नेपाल पत्रकार महासङ्घ तनहुँको आयोजना र भानु नगरपालिकाको सहयोगमा यहाँस्थित मस्र्याङ्दी नदीमा जलविहार गरिएको छ । पर्यटन प्रवर्द्धन गर्ने

भेटमा किर्गीस्थान र नेपालको द्विपक्षीय सम्बन्धका साथै पर्यटन, कृषि, जलविद्युत्लगायत क्षेत्रमा गर्न सकिने सहकार्यका बारेमा कुराकानी भएको थियो ।

त्यस्तै वडा नम्बर ८ का वडा अध्यक्ष लाल बहादुर रानाले कार्यक्रमको समापनमा बोल्दै हाम्रो टोलको सरसफाई अभियानमा बास नपालले गरेको