© 2023
काठमाडौँ। आसन्न प्रतिनिधिसभा निर्वाचनलाई निष्पक्ष बनाउन नागरिक अगुवाहरुको समूहले अपिल गरेको छ । नागरिक अगुवाहरूका तर्फबाट डा चन्द्रमणि अधिकारी, प्रा डा केशव खड्का र डा शशिधर खनाललगायत विभिन्न क्षेत्रका ६४ जनाले आज संयुक्त अपिलपत्र जारी गरी निर्वाचन भयरहित वातावरणमा सम्पन्न गर्न अपिल गरेका हुन् । उक्त अपिलमा भनिएको छ, “भदौ

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीसग नेपालका लागि पाकिस्तानी राजदूत अबरार एच. हासमीले शिष्टाचार भेट गर्नुभएको छ । आज सिंहदरबारस्थित प्रधानमन्त्री

कालिकोट। कालिकोटमा ‘रिमोटली प्वाइन्टेट एयरक्राप्ट’ (आरपीए) र ‘ड्रोन क्यामेरा’ उडाउन तीन दिनका लागि प्रतिबन्ध लगाइएको छ । यही फागुन २१

सुनसरी। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ) ले राष्ट्रिय स्वाधिनता कुनै पनि विकासभन्दा महत्त्वपूर्ण विषय भएको बताउनुभएको छ ।

गोरखा। नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले प्रहरी अधिकारीलाई माइलमा दौडिएर इन्चमा हार्ने काम नगर्न अनुरोध गर्नुभएको छ । आज निर्वाचन

काठमाडौँ। निर्वाचन आयोगमा स्थापना भएको निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्रअन्तर्गत सञ्चालनमा रहेको सूचना सदाचार प्रवर्द्धन एकाइले हालसम्म कूल ६१२

काठमाडौँ। ज्येष्ठ वर्ण महाविहार संरक्षण परियोजनालाई संरक्षण उत्कृष्टता र दिगो दृष्टिकोणका लागि युनेस्कोद्वारा घोषित २०२५ एसिया–प्यासिफिक सांस्कृतिक सम्पदा संरक्षण पुरस्कारमा

गण्डकी। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुकमा फेरि कसैले पनि भ्रष्टाचार गर्न नसक्ने गरी काम गर्ने सङ्कल्प गर्नुभएको छ ।

धनुषा। नेपाल रेल्वे कम्पनी लिमिटेडले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै जनकपुर-जयनगर खण्डमा सञ्चालन हुँदै आएको रेल सेवा तीन दिन

पर्सा। गृहमन्त्री ओमप्रकाश अर्यालले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा शान्ति सुरक्षाको प्रत्याभूति गरिएकाले ढुक्क भएर मतदान गर्न सबैलाई आग्रह गर्नुभयो ।

पर्सा। कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले समग्र मुलुकभरिमा निर्वाचनको तयारी सौहार्दपूर्ण वातावरणमा अघि बढिरहेको बताउनुभएको छ । पर्सा र

कञ्चनपुर। शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा गिद्धका गुँडको अनुगमन सुरु गरिएको छ । नेपाल पन्छी संरक्षण सङ्घले गिद्धको अवस्था

चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जेनजी आन्दोलनका क्रममा भएका आगजनीको आरोप पुराना दलहरूलाई लगाउनुभएको छ । उहाँले

काठमाडौँ। प्रधानसेनापति अशोकराज सिग्देलले शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजमा सञ्चालित ३२औँ समूहको तालिममा सर्वाेत्कृष्ट शिक्षार्थीलाई पुरस्कार प्रदान गर्नुभएको छ

काठमाडौँ। विभागीय टोली त्रिभूवन आर्मी र नेपाल पुलिस क्लवले जय ट्रफी मेन्स इलाइट कपको दोस्रो संस्करणमा पनि उपाधिका लागि प्रतिष्पर्धा

काठमाडौँ। निर्वाचनको स्वच्छता र निष्पक्षता कायम राख्न निर्वाचन आयोगले सञ्चार माध्यमहरूको भुमिकामाथि पनि निगरानी बढाएको छ । निर्वाचन आचारसंहिताविपरीत मत

काठमाडौँ। बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)ले नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा

काठमाडौँ। नेपाल आँखा अस्पताल त्रिपुरेश्वरलाई ‘डोको एक्सिलेन्स अवार्ड २०२५’ बाट सम्मानित गरिएको छ। ‘डोको रिसाइक्लर्सले ‘इमर्जिङ इम्प्याक्ट पार्टनर’का रूपमा अस्पताललाई

सिरहा। सिरहाको गोलबजार नगरपालिका–२ स्थित गुरुधाम जाने बाटोमा टिपरको हाइड्रोलिक उठाउने क्रममा करेन्ट लागेर चालकको मृत्यु भएको छ । मृत्यु
काठमाडौँ। निर्वाचन आचारसंहिता, २०८२ उल्लङ्घन भन्दै जिल्ला आचारसंहिता अनुमगन समिति र अनुगमन अधिकृतसमक्ष कुल एक हजार ७६ वटा उजुरी परेको