२० असार २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

काठमाडौँ । अन्तरराष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा आएको उतारचढावको प्रभाव स्थानीय बजारमा पनि परेको छ । बुधबारको तुलनामा आज दुवै धातुको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबारको तुलनामा आज सुनको मूल्य तोलामा रु ७०० ले बढेको छभने त्यति नै परिमाणको चाँदी रु ३५ ले बढेको छ ।

पहिलो चौमासिकमा काठमाडौं महानगरपालिकाको खर्च १२.९४ प्रतिशत

काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो चौमासिक अवधिमा काठमाडौं महानगरपालिकाले १२.९४ प्रतिशत खर्च गरेको छ । विनियोजित २५ अरब ११

एमाले सचिवालय बैठक बस्दै

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । पार्टी

Congress Central committee
कांग्रेस केन्द्रीय समितिको बैठक आज बस्दै

काठमाडौं । पटकपटक स्थगित हुँदै आएको नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज बस्दै छ । बैठक पार्टी कार्यालय सानेपामा दिउँसो

नेपाल प्रिमियर लिगमा आज लुम्बिनी र चितवन भिड्दै

पहिलो खेलमा कर्णाली याक्सलाई ४ विकेटले हराएको चितवन गति कायम राख्दै प्लेअफ पुग्ने लक्ष्यमा छ । लुम्बिनी सुखद् सुरूआत गर्न

टोकियो डोममा दोस्रो पटक नेपथ्य

टोकियो:  गायक अमृत गुरुङ मञ्चमा देखा पर्नासाथ तीनतले बालकोनी भएको भूमिगत हलभित्र ठूलो तरङ्ग फैलियो । झिलिमिली बत्ती र दर्शकको

आज विश्व बाल दिवस, अफ्रिका औद्योगिकीकरण दिवस पनि आजै

काठमाडौँ । बालबालिकाका आवाज सुन्ने तथा उनीहरूका अधिकार प्रवद्र्धनमा सामाजिक सङ्घसंस्था, विद्यालय र समुदायले सक्रिय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिँदै

विवाह पञ्चमी महामहोत्सव : आज नगरदर्शन

धनुषा । जनकपुरधाममा प्रत्येक वर्ष भव्य रूपमा मनाइने सीताराम विवाह पञ्चमी महामहोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । बिहीबारदेखि नगरदर्शन

ट्र्याक्टर दुर्घटनामा सहचालकको मृत्यु

काँक्रेविहार, (सुर्खेत) । जाजरकोटको नलगाड नगरपालिका–१ चिउरीमा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । चिउरीबाट चिसापानीतर्फ गइरहेको भे२त

आज देशभरको मौसम सफा रहने

काठमाडौँ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार

नारायणघाट-बुटवल खण्डको नारायणी नदी पुल क्षेत्रमा दुई दिन राति गाडी…

बुटवलबाट नवलपुर हुँदै पूर्वतर्फ जाने सवारीसाधनमध्ये बस, मिनीबस, माइक्रो बस, साना चार पाङ्ग्रेसहितका सवारीसाधन थुम्सीदेखि पश्चिमतर्फ रोकिने छन् ।

लहानमा ‘स्मार्ट शौचालय’ निर्माण सुरु

सिरहा । यहाँको लहान नगरपालिकाले मुख्य बजार क्षेत्र हुलाकचोकमा आधुनिक सार्वजनिक शौचालय निर्माण सुरु गरेको छ । नगरप्रमुख महेशप्रसाद चौधरीले

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको

सिमरामा भएको अराजकता स्वीकार्य छैन : प्रधानमन्त्री कार्की

‘बाराको सिमरामा देखिएको तनाव र हिंसा अत्यन्तै दु:खद छ। म स्पष्ट पार्न चाहन्छु कि यस किसिमको अराजकता लोकतन्त्रमा कदापि स्वीकार्य

गोरखाका तीन गाउँपालिकालाई बराम स्वायत्त क्षेत्र घोषणा गर्न माग

गोरखा। नेपाल बराम सङ्घले बरामको उद्गमस्थल गोरखाका गाउँपालिकालाई ‘बराम स्वायत्त क्षेत्र’ घोषणा गर्न माग गरेको छ । आज सङ्घकी केन्द्रीय

मकालु आधार शिविर घुम्न गएका पुरुषको लेक लागेर मृत्यु

सङ्खुवासभा। सङ्खुवासभाको मकालु आधार शिविर घुम्न गएका एक पुरुषको लेक लागेर मृत्यु भएको छ । मकालु आधार शिविर घुम्न आएका

उसु खेलाडी न्यूजील्याण्ड प्रस्थान

प्रतियोगितापछि चारै खेलाडी करिब दुई महिनाको प्रशिक्षणमा न्यूजील्याण्डमै रहने उप–महासचिव महर्जनले जानकारी दिए। प्रशिक्षणले २०औँ एसियाली खेलकुदको तयारीलाई अझ सुदृढ,

निर्वाचन सुरक्षा व्यवस्था मजबुत बनाउने निर्णय

काठमाडौँ। सरकारले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वतन्त्र, विश्वसनीय, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सुरक्षा व्यवस्था

सिमराको स्थिति सामान्य हुँदै : गृह मन्त्रालय

काठमाडौँ। गृह मन्त्रालयले आज बाराको सिमरामा भएको घटनाप्रति सरकारको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै स्थिति सामान्य बन्दै गएको जनाएको छ । आज

सुनसरी खोलामा डुबेर एक जनाको मृत्यु

सुनसरी। सुनसरी खोलामा डुबेर एक जनाको मृत्यु भएको छ । बाला चतुर्दशी मेलाका लागि रामधुनी मन्दिर पुगेका तीर्थालुमध्ये नुहाउने क्रममा आज