२५ असार २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
निर्वाचन तयारीबारे प्रधानमन्त्री र गृहमन्त्रीले गरे निर्वाचन आयोगसँग छलफल

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचन आयोगसँग छलफल गर्नुभएको छ । अगामी फागुन २१ गते तोकिएको प्रतिनिधि सभा निर्वाचनका लागि आवश्यक जनशक्ति, सामग्री, स्रोत र मतदाता नामावलीको विषयमा उहाँहरुले आयोगका आयुक्त लगायत कर्मचारीहरुसँग छलफल गर्नुभएको हो । निर्वाचनलाई शान्तीपूर्ण, भयरहित र निश्पक्ष वातावरणमा सम्पन्न गराउन दुवै

कर्जा पुनर्संरचनादेखि कम ब्याजमा कर्जा सुविधा दिन्छौंः कार्यकारी निर्देशक खरेल

काठमाडौँ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. रामशरण खरेलले जेनजी प्रदर्शनबाट समस्यामा परेका व्यवसायीको मनोबल उकास्न विभिन्न किसिमका सहुलियतहरु

निजी क्षेत्र र स्थानीय तहलाई पनि वन्यवन्तु उद्यानका क्षेत्रमा लगानी…

काठमाडौँ । वन तथा वातावरण मन्त्रालयका सचिव डा. राजेन्द्रप्रसाद मिश्रले निजी क्षेत्र र स्थानीय तहलाई पनि वन्यवन्तु उद्यान तथा संरक्षणका

जेनजी आन्दोलनले लगानीकर्ताको मनोबल कमजोर बन्योः अध्यक्ष पाण्डे

काठमाडौँ । नेपाल उद्योग परिसंघ (सिएनआई)का अध्यक्ष वीरेन्द्रराज पाण्डेले जेनजी आन्दोलनले लगानीकर्ताको मनोबल कमजोर बनेको बताउनुभएको छ । आन्दोलनले निजी

सवारी साधनको विक्री बढाउन ऋण नीति फेरौँः नाडा अध्यक्ष चौधरी

काठमाडौँ । नाडा अटो मोबाइल्स एशोसिएसन अफ नेपालका अध्यक्ष करण चौधरीले सवारी साधनको विक्री बढाउन ऋण नीति फेर्न आवश्यक रहेको

निजी क्षेत्रलाई उठाउन ‘रिफाइनान्सिङ’ जरुरीः दीपक मल्होत्रा

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष दीपक मल्होत्राले जेन—जी आन्दोलनको कारण समस्यामा परेका उद्योगीलाई रिफाइनान्सिङको व्यवस्था मिलाउनुपर्ने बताउनुभएको

प्रणालीगत समस्या हल नभए युवामा थप निराशा बढ्छः अध्यक्ष श्रेष्ठ

काठमाडौँ । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चका अध्यक्ष मनिष श्रेष्ठले जेन—जी आन्दोलनपछि पनि देशको प्रणालीगत समस्या र झन्झटिलो प्रक्रियामा

जनकपुर भन्सार कार्यालय पूर्णरुपमा सञ्चालनमा

काठमाडौँ । जेनजी आन्दोलनमा आगजनी र तोडफोड भएको जनकपुर भन्सार कार्यालय पूर्णरुपमा सञ्चालनमा आएको छ । गत भदौ २३ र

पर्यटन क्षेत्र सुधार्न ‘रिकभरी प्लान’ आवश्यकः टान अध्यक्ष पाण्डे

काठमाडौँ । ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) का अध्यक्ष सागर पाण्डेले निजी क्षेत्र पनि सच्चिनुपर्ने अवस्था आएको बताउनुभएको छ

सिरहामा अपहरणपछि किशोरको हत्या

सिरहा । यहाँको गोलबजार नगरपालिका–१३ डंग्राहाबाट अपहरित किशोरको हत्या गरिएको अवस्थामा आज बिहान शव फेला परेको छ । आइतबार राती

भूमिमन्त्री सिन्हाले गरे पदभार ग्रहणः भू-उपयोग नियमावली संशोधन गर्ने निर्णय

काठमाडौँ । नवनियुक्त भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री अनिलकुमार सिन्हाले पदभार ग्रहण गर्नुभएको छ । मंगलवार सिंहदरबारस्थित मन्त्रालयमा पुगेर

शिक्षामन्त्री पुनलाई गौरी प्रधानका १० सुझाव

सार्वजनिक शिक्षा अभियन्ता तथा राष्ट्रिय शिक्षा अभियान, नेपालका संस्थापक अध्यक्ष गौरी प्रधानले नवनियुक्त शिक्षामन्त्री महावीर पुनलाई १० सुझाव दिएका छन्

धवलागिरि आरोहण गर्न २४ जनाले अनुमति लिए

म्याग्दी । सन् २०२५ को चालु शरदयाममा म्याग्दीस्थित धवलागिरि हिमाल आरोहणका लागि २४ जनाले अनुमति लिएका छन् । विश्वको सातौँ

सार्वजनिक जग्गा व्यवस्थित गरिँदै

रामपुर, (पाल्पा) । सार्वजनिक जग्गा नागरिकको साझा सम्पत्ति भए पनि व्यक्तिगत रूपमा लाभ उठाउने कार्य भइरहेको छ । व्यक्तिगत प्रयोजनका

डेम्बेलेले जिते बलोन डि’ओर अवार्ड

काठमाडौँ । पेरिस सेन्ट–जर्मेनका उस्मान डेम्बेलेले आफ्नो पहिलो बलोन डि’ओर जितेका छन् । फ्रान्सेली ट्रेबल विजेता टोलीले पेरिसमा भएको समारोहमा

तातोपानी र केरुङ नाका बन्द हुँदा दसैँको सामान बेच्न समस्या

काठमाडौँ । नेपाल–चीन जोड्ने सिन्धुपाल्चोकको तातोपानी र केरुङ नाका बन्द हुँदा दसैँको सामान बेच्न समस्या भइरहेको व्यवसायीले गुनासो गरेका छन्

सूर्यविनायक–धुलिखेल खण्ड शीघ्र निर्माण सम्पन्न गर्न माग

भक्तपुर । ऊर्जा जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङसँग उद्योगी तथा यातायात व्यवसायीले सूर्यविनायक–धुलिखेल

आजका लागि तोकियो विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर

सञ्चारमन्त्री खरेललाई नेपाल पत्रकार महासंघका महासचिवका प्रश्नै–प्रश्न

काठमाडौं । नेपाल पत्रकार महासंघका महासचिव रामप्रसाद दाहालले नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेललाई प्रश्नै–प्रश्न गरेका छन् । खरेलले

सुक्खा पहिरो गएपछि मुग्लिन–काठमाडौं सडकखण्ड फेरि अवरुद्ध

धादिङको बेनीघाट रोराङ गाउँपालिका वडा नम्बर १० जवाङखोलामा सुक्खा पहिरो गएपछि सडक अवरुद्ध भएको हो ।