२६ असार २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
आजका लागि तोकियो विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ९३ पैसा र बिक्रीदर १४१ रुपैयाँ ५३ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १६५ रुपैयाँ २१ पैसा र बिक्रीदर १६५ रुपैयाँ ९२ पैसा,

इन्टरपोलबाट रेड नोटिस जारी भएका थापा साउदी अरेबियाबाट पक्राउ

निजलाई अन्तरराष्ट्रियस्तरमा खोजतलास एवं पक्राउ गर्नका लागि प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग इन्टरपोल शाखाको अनुरोधमा इन्टरपोल महासचिवालयबाट गत साउन

त्रिविको स्नातक तह दोस्रो वर्षका परीक्षा स्थगित

स्थगित भएका परीक्षा क्रमशः असोज २, ४ र ५ गते सोही समय र परीक्षा केन्द्रमा हुने उहाँले जानकारी दिनुभयो ।

प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगे देउवा

 जेनजी पुस्ताको प्रदर्शन र घटनाका विषयमा छलफल गर्न देउवा प्रधानमन्त्री निवास पुगेका हुन्। उनीहरूबीच सामाजिक सञ्जाल निष्क्रिय भएको विषयमा पनि

काठमाडौंमा तीन दिन विद्यालय बन्द

जेन–जी प्रदर्शनका कारण उत्पन्न परिस्थितिलाई ध्यानमा राख्दै काठमाडौं महानगरपालिकाले तिन दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको छ।

नेपाली भएकोमा यति लाज कहिल्यै लागेको थिएन राजेश हमाल

काठमाडौं । नायक राजेश हमालले ‘जेन जी’ पुस्ताको आन्दोलनमा सरकारले गरेको दमन र युवाहरूको मृत्युपछि नेपाली हुनुमा आफूलाई लाज महसुस

महासचिव भुसालद्वारा मृतकप्रति श्रद्धाञ्जली प्रकट

पार्टी महासचिव भुसालले आज एक विज्ञप्ति जारी गर्दै सरकारले शान्तिपूर्ण तरिकाले समस्या समाधान नगरी हिंसात्मक दमनतर्फ उत्रिएको आरोप लगाउनुभयो ।

नेपाल र बङ्गलादेशबीचको खेल स्थगित

नेपाल र बङ्गलादेशबीचको पहिलो मैत्रीपूर्ण खेल शनिबार भएको थियो । सो खेल गोलरहित बराबरीमा सकिएको थियो ।

गोली प्रहारको अभियोगमा एकजना पक्राउ

“महिलाको बायाँ गालामा गोली प्रहार गरी फरार भएका शर्मालाई सोही होटलको पूर्व–दक्षिणतर्फ करिब २०० मिटर टाढाको कर्कलोघारीमा लुकिरहेको अवस्थामा अभियुक्त

भोलि काठमाडौं उपत्यकाका निजी विद्यालय बन्द

जेन–जी प्रदर्शनका कारण उत्पन्न परिस्थितिलाई ध्यानमा राख्दै विद्यालय संचालकहरूले एक दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरेका हुन्।

गृहमन्त्री रमेश लेखकले दिए राजीनामा, असफलता ढाकछोपमै बित्यो कार्यकाल

जेन जी नाममा संगठित भएका युवाले गरेको प्रदर्शनका क्रममा प्रहरीले गरेको अन्धाधुन्ध गोली प्रहारबाट २० जनाभन्दा बढी युवाको ज्यान जानुका

वर्तमान सरकारको औचित्य पुरै समाप्त: डा शेखर कोईराला

काठमाडौं । नेपाली काग्रेसका नेता डा शेखर कोईरालाले वर्तमान सरकारको औचित्य समाप्त भएको जनाउनु भएको । डा कोईरालाले सरकारले प्रतिबन्ध

नेपाली इतिहासकै क्रुर र दु:खद घटना: राप्रपा

काठमाडौं: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौंसहित देशका विभिन्न शहरमा आज भएको न्भल(श् पुस्ताको प्रदर्शनमाथि सरकारले गरेको अत्यधिक बल प्रयोग

ट्रमा सेन्टरमा आफन्तमाथि प्रहरीद्वारा लाठी प्रहार

काठमाडौँ। ट्रमा सेन्टरमा घाइते र मृतकको अवस्था बुझ्न पुगेका आफन्तमाथि प्रहरीले लाठी प्रहार गरेको छ। घटनामा घाइते भएर उपचाररत आठ

‘जेनजी’ प्रदर्शनीमा भएका घटनाबारे निष्पक्ष छानबिन गर्न रास्वपाको माग

रास्वपा महामन्त्री कविन्द्र बुर्लाकोटीद्वारा जारी विज्ञप्तिमा प्रदर्शनमा प्रहरीद्वारा भएको बल प्रयोगको भर्त्सना गरिएको छ ।

मन्त्रिपरिषद् बैठक जारी

मन्त्रिपरिषद्को बैठकअघि सम्पन्न राष्ट्रिय सुरक्षा परिषद्को बैठकमा प्रधानमन्त्री ओलीले पछिल्लो सुरक्षा स्थितिका विषयमा सम्बन्धित मन्त्री र सुरक्षा निकायका प्रमुुखसँग छलफल

रेडक्रसको एम्बुलेन्स र प्राथमिक उपचार टोलीमाथि भएको आक्रमणप्रति दुःख व्यक्त

“घाइतेको उपचार, अस्पतालसम्म पु¥याउने र रगतको व्यवस्थापनका लागि खटिएका रेडक्रसकर्मी र रेडक्रस चिन्ह अङ्कित एम्बुलेन्सलाई सेवा प्रदान गर्न सबैले सहयोग

निजामती कर्मचारी अस्पतालमा १३५ घाइतेको उपचार

प्रदर्शनकारीले नयाँ बानेश्वर केन्द्रित प्रदर्शन गरेपछि अस्पताल नजिक भएकाले घाइतेहरु उपचारका लागि धेरै सङ्ख्यामा आएको अस्पतालले जनाएको छ ।

जेनजी प्रदर्शनः काठमाडौँ महानगरले घाइतेलाई अस्पताल लैजान खटायो १५ एम्बुलेन्स

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले जेन–जी प्रदर्शनका क्रममा घाइते भएकाहरू अस्पताल पुर्याउनका लागि १५ वटा एम्बुलेन्स खटाएको जनाएको छ । कामपा

वर्तमान मन्त्रिपरिषद्लाई सत्तामा बस्ने कुनै नैतिक अधिकार छैन: राप्रपा नेपाल

काठमाडौं । राप्रपा नेपालले देशव्यापी आन्दोलनमा भएको प्रशासनको चरम दमनको घोर निन्दा र भर्त्सना गरेको छ । महामन्त्री राजाराम बर्तौलाले