२६ असार २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
नेकपा एसको कार्यालय तोडफोड

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा आलोकनगरस्थित नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा तोडफोड भएको छ । उपाध्यक्ष प्रकाश ज्वालाका अनुसार ढुंगामुढाबाट झ्यालका सिसा फुट्ने, गेट भत्काउने र आगो लगाउने प्रयास भएको हो । तोडफोडपछि प्रहरीले कार्यालयमा सुरक्षा दिएको उनले बताए । यसअघि पनि चैत १५ गतेको राजावादी आन्दोलनमा सो पार्टी कार्यालयमा

मानव अधिकार आयोगको गाडीमा आगजनी

काठमाडौँ । जेनजी प्रदर्शनको अनुगमन गर्न गएको राष्ट्रिय मानव अधिकार आयोगको टोली सवार गाडीमा आगजनी भएको छ । गाडीमा चार

हामी सबै धेरै अघि नै शहीद भइसकेका छौँः पारस खड्का

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा क्यानका सचिव पारस खड्काले सामाजिक सञ्जालमार्फत देशको अवस्थाप्रति गहिरो असन्तुष्टि व्यक्त गरेका

कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको आकस्मिक बैठक बूढानीलकण्ठमा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीको आकस्मिक बैठक बोलाउनुभएको छ । आजको घटनाका विषयमा छलफल

सरकारले नैतिक वैधानिकता गुमायो: मानव शान्ति समाज

काठमाडौं। मानवअधिकार तथा शान्ति समाजले सरकारले नैतिक वैधानिकता गुमाएको बताएको छ। जेनजी पुस्ताले आह्वान गरेको प्रदर्शनको क्रममा राज्यबाट भएको बर्बर

‘जेनजी’को माग तत्काल सम्बोधन गर्न माओवादीको आग्रह

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले ‘जेनजी’ पुस्ताले उठाएका माग तत्काल सम्बोधन गर्न सरकारसँग आग्रह गरेको छ । जनजागरण

कांग्रेसका नेताले नै मागे गृहमन्त्रीको राजीनामा

नेपाली कांग्रेसका नेता प्रा.डा. गोविन्दराज पोखरेलले गृहमन्त्री रमेश लेखकको राजीनामा मागेका छन् ।

एमाले पार्टी कार्यालय च्यासल घेर्न पुगे प्रदर्शनकारी

काठमाडौँ । बानेश्वर क्षेत्रमा कर्फ्यु आदेश जारी भएसँगै जेन जी प्रदर्शनकारी नेकपा (एमाले) पार्टी कार्यालय च्यासल पुगेका छन् । करिब

सरकारले बन्दुकको सहारामा देशको भविष्यको हत्या गर्यो: सोविता गौतम

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सासंद सोबिता गौतमले सरकारले बन्दुकको सहारामा देशको भविष्यको हत्या गरेको आरोप लगाउनु भएको छ ।

जनार्दन शर्माद्वारा जेन–जी आन्दोलनमा दमनको निन्दा, मृतकप्रति श्रद्धाञ्जली

काठमाडौं । पूर्वअर्थमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले जेन–जी पुस्ताले सुरु गरेको आन्दोलनमाथि सरकारले गरेको दमनको घोर

आन्दोलनरत जेन जी पुस्तासँग वार्ता गर्न सरकारलाई शिक्षा समितिको निर्देशन

काठमाडौँ । प्रतिनिधि सभा अन्तगर्तको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले आन्दोलनरत जेन जी पुस्तासँग वार्ता गर्न सरकारलाई निर्देशन दिएको

सिभिल अस्पतालमै प्रहरीद्वारा अश्रुग्यास प्रहार

काठमाडौं । प्रहरीले सिभिल अस्पतालको इमर्जेन्सीमै पुग्नेगरी अश्रुग्याँस प्रहार गरेको छ । प्रहरीले अस्पतालभित्रै अश्रुँग्यास प्रहार गरेको हो । उक्त

रास्वपाको आकस्मिक सचिवालय बैठक बस्दै

राष्ट्रिय स्वतन्त्र पार्टीले आकस्मिक सचिवालय बैठक बोलाएको छ ।

निष्पक्ष रूपमा संसदीय सुनुवाई समिति सभापति पदको भूमिका अघि बढाउँछु:…

काठमाडौँ । संसदीय सुनुवाइ समितिका सभापति रामहरि खतिवडाले निष्पक्ष रूपमा समितिको भूमिका अघि बढाउने बताउनुभएको छ । संसदीय सुनुवाई समिति

राष्ट्रियसभा बैठक स्थगित

काठमाडौँ । राष्ट्रियसभाको बैठक स्थगित गरिएको छ । यसअघि उक्त बैठक आज दिउँसो १३ः१५ बजेका लागि तय गरिएको थियो ।

‘जेनजी’को प्रदर्शनका कारण राज्य व्यवस्था समितिको बैठक बीचैमा स्थगित

काठमाडौँ । प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठक ‘जेनजी’ पुस्ताको प्रदर्शनका कारण बीचैमा स्थगित भएको छ । बैठकमा

सामाजिक सञ्जाल प्रतिवन्धबारे गृहमन्त्रीः भोलि कुनै संस्थाले तिम्रो देशलाई मान्दैनौँ…

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले नेपालमा काम गर्ने जुनसुकै संस्थाले नेपालको प्रचलित कानून मान्नुपर्ने बताउनुभएको छ । राष्ट्रिय सभा अन्तर्गतको

विकास आर्थिक मामिला तथा सुशासन समितिबाट राष्ट्रिय सदाचार नीति सम्बन्धी…

काठमाडौँ । राष्ट्रिय सभा अन्तर्गतको विकास आर्थिक मामिला तथा सुशासन समितिले राष्ट्रिय सदाचार नीति सम्बन्धी अध्ययन प्रतिवेदनको मस्यौदालाई सुझावसहित पारित

सरकारले मिडियाप्रति नकारात्मक दृष्टिकोण राख्यो कि भनेर आशंका गर्नुपर्ने अवस्था…

काठमाडौँ । नेपाली काँग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले मिडियाप्रति नकारात्मक दृष्टिकोण राखेको भनि आशंका गर्नुपर्ने अवस्था नरहेको बताउनुभएको छ ।

सरकारले आज ८ अर्ब ५० करोड निक्षेप संकलन गर्ने

काठमाडौँ । सरकारले सोमवार (आज) ८ अर्ब ५० करोड निक्षेप संकलन गर्ने भएको छ । ९१ दिने ट्रेजरी अन्र्तगत उक्त