© 2023
खोटाङ । खोटाङको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजार प्रवेश गर्ने मुख्यद्धार रत्नपार्कस्थित किराँतचोकमा स्थापना गरिएको स्वास्थ्य सहायता कक्षमा स्वास्थ्य परीक्षण गराउँदै यात्रु । (फोटो फिचर)
जाजरकोट । शे–फोक्सुण्डो गाउँपालिका–३ स्थित प्रशासकीय केन्द्र साल्दाङ डोल्पामा सेताम्य हिउँ । भारी हिउँ भएका कारण यहाँ विकास–निर्माणका काम सञ्चालन
दार्चुला । कोरोना भाइरस ‘कोभिड– १९’ को कारण देखाउँदै सरकारले बुधबार बेलुकी एकाएक एसइई परीक्षा स्थगित गर्ने निर्णय गरे पनि
तनहुँ । तनहुँको व्यासनगरपालिका–६ बाह्रबिसेमा काठको कोलमा उखु पेल्दै स्थानीयवासी । पछिल्लो समय काठको कोल विस्थापित हुँदै गएको पाइन्छ ।
लमजुङ । मध्यनेपाल नगरपालिका– १० हाँडीखोलाका ४७ वर्षीय कालु दुराले बिक्रीका लागि मौरीघार निर्माण गर्दै । प्रतिघार रु ८ हजार
पोखरा । मर्दी बेस क्याम्पबाट मौसम खुलेको दिन देखिएको माछापुच्छ्रे हिमाल। समुन्द्र सतहदेखि तीन हजार ५५० मिटरमा रहेको मर्दी हाई
मुसिकोट । रुकुम पश्चिमको मुसिकोट नगरपालिका–१ सल्लेस्थित छिपखोला अल्लो कपडा उद्योगमा अल्लो कपडा बुन्दै एक महिला उद्यमी । पछिल्लो समयमा
स्याङ्जा । असिनापानीबाट प्रभावित किसानलाई राहात वितरण गर्दै फेदिखोला गाउँपालिका अध्यक्ष घनश्याम सुवेदी । गत शनिबार राति परेको असिनापानीले किसानले
म्याग्दी । म्याग्दीको बेनी नगरपालिकाद्धारा कृषक समूहलाई बाख्राको नश्ल सुधारका लागि बोयर जातका बोका वितरण गरिँदै । बोयर जातका बोकाबाट
प्यूठान । ऐरावती गाउँपालिका– २ मा रहेको पुरनठाटी स्वास्थ्य चौकी परिसरमा आउने बिरामी तथा अन्यलाई नङ काट्न सूचना जारी गरेपछि
इनरुवा । सुनसरी बराहक्षेत्र नगरपालिका-११ मधुवनमा नरवहादुर थापाले तोरी खेती गर्नुभएको छ । उहाँले पछिल्लो समय आफनै दुई बिगहा १०
बलेवा । बागलुङको तित्याङमा तामा खानीको प्रारम्भीक अध्ययनका लागि बनाइएको सुरुङ । चीनको जोम्बीङ इन्ड्रेस्टिल कम्पनीको प्राविधिक सहयोगमा शुभम् ग्रुपले
कास्की । नेपाल रेडक्रस सोसाइटी कास्की शाखाले रक्त सङ्कलन एम्बुलेन्स (घुम्ती बस) सञ्चालनमा ल्याएको छ। रोटरी क्लब अफ अन्नपूर्ण पोखरा
पाल्पा । पाल्पा रामपुर नगरपालिका–५ वडा कार्यालयले आयोजना गरेको स्वीटर बुन्ने तालिममा सहभागी । वडा कार्यालयले महिलाको आयआर्जनका लागि स्वीटर
कञ्चनपुर । कञ्चनपुरको बेलारी नगरपालिका ६ हात्तीबोझाका कृषक उखुसँगै लगाएको आलु खन्दै । आलु उखुसँगै लगाएर यहाँका कृषकले आम्दानी गरेका
ताप्लेजुङ । लिम्बू समुदायको परम्परागत धान नाच नाच्दै ताप्लेजुङका स्थानीय । धान नाचले पर्यटन प्रर्वद्धनमा सघाउ पुर्याउने स्थानीय बताउँछन् ।
इटहरी । पूर्वाञ्चलको लोकप्रिय पर्यटकस्थल भेडेटारमा पनि शनिबार देखि जिप फ्लायर सञ्चालनमा आएको छ । ६५० मिटर लामो जिप फ्लयार
सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर नगरपालिका ७ इत्रामस्थित सडक बनाउन रुख ढालिँदै । प्रदेश सरकारबाट यस वर्ष रु४७ करोडमा
डोटी । देशभरी कोरोना भाइरसको त्रास उत्पन्न भइरहँदा चारेैतिर सर्वसाधारणहरुले मास्कको कमि महसुस गरिरहेका छन् । यस भाइरसको त्रास बढेसंगै
कास्की । पोखरामा निर्माणाधीन अन्तर्राष्ट्रिय मापदण्डको रङ्गशाला । पछिल्लो समयमा महत्वपूर्ण खेलका पूर्वाधार निर्माणसँगै राष्ट्रिय अन्तर्राष्ट्रिय खेल गतिविधिले तीव्रता पाएको