२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
विदेशी मूर्तिकार स्वागत गर्दै स्थानीयवासी (फोटो फिचर)

बागलुङ । गलकोट नगरपालिका–५ टेउवामा सोमबारदेखि शुरु भएको अन्तर्राष्ट्रिय आधुनिक मूर्तिकला कार्यशालामा सहभागी विदेशी मूर्तिकारलाई स्वागत गर्दै स्थानीयवासी । १७ दिनसम्म चल्ने कार्यशालामा पाँच नेपाली र १० विदेशीसहित १५ मूर्तिकारको सहभागिता छ । अन्तर्राष्ट्रियस्तरको खुला मूर्तिकला सङ्ग्रहालय तथा अनुसन्धान केन्द्र बनाउने उद्देश्यले गलकोट कला प्रतिष्ठानले कार्यशाला आयोजना गरेको हो ।

मूर्तिकार बस्नका लागि बनाईएको अस्थायी क्याम्प (फोटो फिचर)

खुला मूर्तिकला सङ्ग्रहालय स्थापनाका लागि आवश्यक मूर्ति निर्माण गर्न गलकोट कला प्रतिष्ठानले आजदेखि फागुन २१ गतेसम्म आयोजना गर्न लागेको अन्तरराष्ट्रिय

क्वारेन्टाइन्को लागि बसमा राखेर भक्तपुुर स्थित खरिपाटीमा लगिदै नेपाली विद्यार्थीहरु…

चिनको वुहानबाट नेपाल ल्याइएका नेपाली विद्यार्थीहरुलाई बसमा राखेर भक्तपुुर स्थित खरिपाटीमा क्वारेन्टाइन्को लागि लगिदै । सरकारले कोरोना भाइरस (कोभिड १९)

सुन्तला बेच्न सडक छेउमा बसेका व्यापारीहरु (फोटो फिचर)

बागलुङ । बागलुङ जिल्लाको काठेखोला गाउँपालिका स्थित बिहुँमा उत्पादन भएका सुन्तला मध्यपहाडी लोकमार्गको अछेते बिहुँ खण्डमा आवतजावत गर्ने यात्रुलाई लक्षित

स्कीमा रमाउँदै नेपाल क्लाइम्बीङ टिम (फोटो फिचर)

मनाङ । मनाङ ङिस्याङ गाउँपालिका ४ हुम्डे स्थित बिहीबार हिउँमा स्की गर्दै नेपाल क्लाइम्बीङ टिम । नेपाल भ्रमण वर्ष २०२०

कुवेत दुर्घटना: निर्माणस्थलमा बालुवा र ग्राभेलको ढिस्को हटाउँदै बचाऊ दल…

काठमाडौं । कुवेतको एक निर्माणस्थलमा बालुवा र ग्राभेलको ढिस्कोले पुरिँदा ४ जना नेपालीको ज्यान गएको छ भने ३ जना घाइते

बैतडीको पाटन विमानस्थल पेन्टिङ गर्दै कामदारहरु…(फोटो फिचर)

बैतडी । सुदूरपश्चिमको दोस्रो ठूलो बैतडीको पाटन विमानस्थल कालोपत्रेको काम सम्पन्न भएको छ । काम सम्पन्न भएपछि पेन्टिङको काम गर्दै

विद्यार्थीले आफूले तयार गरेको खाना एवं पेय पदार्थ प्रदर्शन गर्दै…(फोटो…

पोखरा । पोखरा प्राविधिक शिक्षालयमार्फत बुधबार पोखरामा प्राविधिक तथा व्यावसायिक शिक्षाबारेमा जनसचेतना अभियानको शुभारम्भ कार्यक्रममा सिटिभिटी तालिम प्राप्त विद्यार्थीले आफूले

नवनियुक्त प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीलाई दर्ज्यानी चिह्न प्रदान गरिँदै (फोटो…

नवनियुक्त प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीलाई आज दर्ज्यानी चिह्न प्रदान गरिएको छ । गृहमन्त्रालयमा आज आयोजित विशेष समारोहमा गृहसचिव महेश्वर न्यौपानेले

प्रधानमन्त्री ओलीसँग बंगलादेशका सेना प्रमुखको भेटवार्ता… (फोटो फिचर)

प्रधानमन्त्री केपी ओलीसँग बंगलादेशका सेना प्रमुखको शिष्टाचार भेटवार्ता भएको छ । पाँच दिने नेपाल भ्रमणमा रहेकाबंगलादेशका प्रधान सेनापति अजिज अहमद

बहखोलामा माछा खोज्दै महिला… (फोटो फिचर)

तानसेन । रामपुर नगरपालिकास्थित बहखोलामा महिलाले डोकाबाट माछा समाउँदै । उनीहरु फुर्सदको समयमा विभिन्न खोलामा यसरी नै माछा खोज्ने गर्दछन्

विद्यालयलाई सेनेटरी प्याड वितरण गर्दै गाउँपालिका अध्यक्ष (फोटो फिचर)

दमौली । गाउँपालिकाका अध्यक्ष माया रानाले तनहुँको म्याग्दे गाउँपालिकाका विभिन्न विद्यालयलाई मङ्गलबार सेनेटरी प्याड वितरण गरेको छ । गाउँपालिकाले दस

भगवान विष्णुको मूर्ति निर्माण गर्दै मूर्तिकार (फोटो फिचर)

गौशाला । महोत्तरीको औरही बजारमा आयोजना हुने विराट् महोत्सव यस वर्ष पनि धुमधामको साथ मनाईने भएको छ । यस महोत्सवमा

विपत् प्रतिकार्य तालीममा यसरी सहभागी भए जनप्रतिनिधिहरु (फोटो फिचर)

डोटी । डोटीको आदर्श गाउँपालिकामा नेपाली सेनाको रुद्रध्वज गणले सञ्चालन गरेको एकदिने विपत् प्रतिकार्य तालीममा सहभागी जनप्रतिनिधि तथा अन्य सरकारी

सार्क सचिवालयको कार्यालय भ्रमण गर्दै प्रधानमन्त्री ओली (फोटो फिचर)

प्रधानमन्त्री केपी शर्मा ओलीले आज सार्क सचिवालयको कार्यालय भ्रमण गरेका छन् । त्रिदेवी मार्ग ठमेल स्थित सार्क सचिवालयको कार्यालय भ्रमणका

चीनलाई प्रोटेक्टिभ मास्क सहयोग गर्दै परराष्ट्र मन्त्री र स्वास्थ्य मन्त्री…

शुक्रबार चीनलाई नेपालले एक लाख प्रोटेक्टिभ मास्क सहयोग गरेको छ । परराष्ट्र मन्त्रालयमा परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली र स्वास्थ्य तथा

हिउँले मनमोहक बनाएको मुक्तिनाथ मन्दिर (फोटो फिचर)

ठिनी । समुद्री सतहबाट तीन हजार ८०० मिटरको उचाइमा रहेको मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका –१ स्थित मुक्तिनाथ मन्दिरको छानामा र

मन्त्री बाँस्कोटाद्वारा एम्बुलेन्स साँचो हस्तान्तरण गरिँदै (फोटो फिचर)

काभ्रेपलाञ्चोक । सञ्चार तथा सूचना प्रविधि एवं शहरी विकासमन्त्री गोकुलप्रसाद बाँस्कोटा काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका अध्यक्ष प्रेमबहादुर तिमल्सिनालाई सोमबार बनेपामा आयोजित

हिमपहिरोमा पर्यटक तथा नेपाली गाईडहरुको खोज तथा उद्धार कार्य गर्दै…

अन्नपूर्ण आधारशिविरको पदमार्गमा गएको हिमपहिरोमा परी हराइरहेका कोरियन पर्यटकहरु तथा नेपाली गाईडहरुको खोज तथा उद्धार कार्यमा खटिएर हिमपहिरो हटाउँदै नेपाली