© 2023
काठमाडौं । बुधवारबाट नेपाल भ्रमण बर्ष २०२० सुरु भएको छ । नेपाल भ्रमण बर्षलाई सफल बनाउन चिनियाँ राजदूत होउ यान्कीले पनि नेपालको शुन्दरतालाई सबैमाझ देखाउनलाई नेपाली भुमीमै आई फेटोसुट गरेकी छिन् । काठमाडौंका विभिन्न मन्दिरहरुमा चीनको राजदूत यान्कीले घुम्दै फिर्दै रमणिय तस्विरहरु खिचेकी छिन् । रातो र फिक्का निलो ड्रेसमा
काठमाडौं । नेपाल भ्रमण बर्ष २०२० को पहिलो दिन नेपालमा घुम्न आएका पर्यटकलाई देशका बिभिन्न ठाउँहरुमा सम्मान गरिएको छ ।
आजभोली माइतीघर मण्डलामा उखु किसानको जमात देखिन थालेका छन् । वरिपर भएर हिड्ने कयौं मानिसहरु उनीहरुको भिडलाई हेर्दै हिँड्छन् ।
आज कविशिरोमणि लेखनाथ पौड्यालको १३६ औं जन्मजयन्ती मनाइँदै छ । यसका शुभ अवसरमा कविशिरोमणि लेखनाथ पौड्यालको जन्मस्थलमा रहेको संग्रहालयमा उनका
अमेरिकामा रहेका गुरुङ समुदायले हर्षोल्लास पुर्वक ल्होसार मनाएका छन् । गुरुङ समुदायले आयोजना गरेको ल्होसार कार्यक्रममा देखिएका बेजोड प्रस्तुतिहरुले सबैको
काठमाडौं । चन्दागिरि हिल्स लिमिटेडको निमन्त्रणामा आज तेक्वान्दोका राष्ट्रिय खेलाडीहरु चन्द्रागिरि हिल्समा पुगेका छन् । चन्द्रागिरि हिल्स लिमिटेडका महाप्रबन्धक अभिषेक
नेपालमा जारी १३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत हिजो (बिहिवार) भएका विभिन्न खेलहरुको तस्विरहरु… (फोटो फिचर)
नेपालमा जारी १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत भईरहेका रोमाञ्चक खेलहरुका केहि झलकहरु… (फोटो फिचर)
काठमाडौं । कलम र कपि हुनुपर्ने विद्यार्थीको हातमा सोमबार राजधानीको पुतली सडकमा मोहन बैध्य किरण नेतृत्वको नेकपाले निकालेको जुलुसमा बिधार्थीका
विराटनगर । मङ्गलबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा विराटनगर पुग्का छन् । सभापति देउवालाई विराटनगर विमानस्थलमा स्थानीय नेता कार्यकर्ताले स्वागत
कास्की । बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद पोखरा आइपुग्नु भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणमा चार दिवसीय भ्रमणअन्तर्गत पर्यटकीय
काठमाडौं । पूर्वयुवराज पारस शाह मुत्तिनाथको दर्शनमा जे देखीयो ।
नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्काको हिजो जन्मदिन रहेको थियो । उनी हिजोबाट २९ वर्षमा प्रवेश गरेका छन्
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी म्यानमार र जापानको भ्रमण सम्पन्न गरी स्वदेश फर्किएकी छन्। बुधबार राष्ट्रपति भण्डारीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको
काठमाडाैंः जापानी सम्राट नारूहिताेकाे मंगलबार टाेकियाेमा भव्य समाराेहबीच राज्याभिषेक समाराेह सम्पन्न भएकाे छ । यस समाराेहका केही राेचक तस्वीरहरूः
काठमाडौं । म्यानमारको पिनुइलिन पुग्नु भएकी राष्ट्रपती बिद्यादेवी भण्डारीले त्यहाँस्थित नेपाली समुदायलाई सम्बोधनगर्दै नेपाली भाषा संस्कृति रिती रिवाज र परम्पराको
काठमाडौं । शुक्रबार साझ राजधानीको बबर महलमा जाममा परेका सवारी सधानहरु । तस्बिर: राजन के.सी
ट्राफिक प्रहरीले बुधबारदेखी कलङ्की–थानकोट र नागढुङ्गा–नौबिसे सडकखण्ड मर्मतका लागी एकतर्फी सडक सञ्चालन भएपछी चन्द्रागिरी नगरपालीका वडा नं. १३ नैकापमा लामो