© 2023
काठमाडौं । ब्राजिलका चर्चित फुटबल खेलाडी रोबर्टो कार्लोस नेपाल सुपर लिगको दोस्रो क्वालिफायर खेलमा अतिथिको रुपमा दशरथ रंगशाला पुग्नु भएको छ । कार्लोस नेपाल सुरपल लिग (एनएसएल) को तेस्रो सिजनको खेल हेर्न काठमाडौँ आउनुभएको हो ।कार्लोसले दशरथ रंगशालामा फ्रिकिक समेत प्रहार गर्नुभएको थियो । उहाँले दशरथ रंगशालामा पनि फ्रिकिक प्रहारबाट

विभिन्न माग राखेर शिक्षकहरु शान्तिपूर्ण आन्दोलनमा होमिए पनि शिक्षकका कारण हरेक दिन लाखौँ व्यक्तिहरुले दुःख पाइरहेका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौंको बिजुलीबजार क्षेत्रमा प्रदर्शन गरेको छ ।

विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै देशभरका शिक्षकहरुले शुरु गरेको काठमाडौं केन्द्रित आन्दोलनको १५ औं दिन पुगिसकेको छ ।

इलामको श्रीअन्तु डाँडामा पनि नयाँ वर्षको सूर्योदय हेर्न मानिसहरुको घुइँचो नै लाग्यो ।

नयाँ बर्षको पूर्वसन्ध्यामा परराष्ट्र मन्त्रालयले नेपाल पर्यटन बोर्ड र इलामको सूर्याेदय नगरपालिकाको समेत सहआयोजनामा नेपाल स्थित विदेशी मिसनका प्रमुख र

काठमाडौँ । आज (शनिबार) काठमाडौंको बाइसधारामा विशेष मेला लागेको छ । ऐतिहासिक महत्त्व बोकेको काठमाडौंको बालाजुस्थित बाइसधारामा प्रत्येक वर्ष चैत

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानको प्यारापिट निर्माणको काम द्रुत गतिमा जारी छ ।

साइरन बजाएर अगाडि बढ्न प्रयासरत एम्बुलेन्समा रहेका विरामीसँगै रहेका आफन्तको मन कति अत्तालिएको होला ?

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काठमाडौँको बल्खु चोकमा खबरदारी सभा गरेको छ ।

आज अपरान्ह मच्छिन्द्र बहालदेखि आज तीनधारा पाठशालासम्म रथयात्रा भएको हो । त्यस्तै आजै जमल, रत्नपार्क, भोटाहिटी हुँदै असनसम्म रथयात्रा भएको

कर्णाली शब्द,दृश्य,चित्र र उत्पादका माध्यमबाट कर्णाली जोड्ने अभियान अन्तगर्त संघीय राजधानीमा जारी कनेक्टीङ कर्णाली अभियान जारी छ ।

नर्भिक अस्पतालको क्याफे केयरबाट नमूना लिइएको क्रिम डुनटको नमूना पनि रिफरेन्स प्रयोगशालामा पठाइएको छ । महानगरपालिकाका फुड टेक्नोलोजिष्ट भारती अधिकारीका

इस्लाम धर्मावलम्बीको महान् पर्व ‘ईद–उल–फित्र’ हर्षोल्लासका साथ मनाइँदैछ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री धवलसमशेर जबरालाई अदालतमा उपस्थित गराइएको छ ।

चैत्र १५ गते राजावादीहरुको प्रदर्शनका क्रममा जडिबुटी उत्पादन तथा प्रशोधन केन्द्रमा आगजनीबाट प्रशोधन केन्द्र क्षतिग्रस्त भएको छ ।

शुक्रवार तीनकुनेमा भएको राजावादीहरुको प्रदर्शनमा भिडियो खिच्ने क्रममा आगो लगाएर पत्रकार रजकको हत्या भएको थियो ।

समाजवादी मोर्चा नेपालले गणतन्त्रका पक्षमा काठमाडौँ प्रदर्शनीमार्गमा खबरदारी सभा आयोजना गरेको छ ।

मेरो नाम पनि हाँसीराम हो बाँकि जीवन हाँसेर बिताउने हो । ऋण त लागेको छ तर चिन्ता छैन ।’

नेपाल विद्युत् प्राधिकरणको कार्यालय अगाडि स्वतन्त्र युवाहरूले प्रदर्शन गरेका छन् ।