२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
राष्ट्रपति पौडेलद्वारा समवेदना व्यक्त

काठमाडौँ: राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलगायत उहाँका परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्नुभएको छ । राष्ट्रपति पौडेलले पूर्वप्रधानमन्त्री ओलीको गुण्डुस्थित निवास पुगेर उहाँप्रति समवेदना व्यक्त गर्नुभएको हो । अध्यक्ष ओलीका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा गत शुक्रबार निधन भएको हो ।    

राष्ट्रिय स्वतन्त्र पार्टीको अभिमुखीकरण तथा परिचयात्मक कार्यक्रम सुरू-फोटो फिचर

आफ्ना अधिकांश सांसद नयाँ भएकाले संसदीय अभ्यास र आचारसंहिता लगायत विषयमा अभिमुखीकरण र प्रशिक्षणका दिनको लागी रास्वपाले २ दिने कार्यशाला

इनिशा विकलाई न्यायको माग गर्दै माइतीघरमा प्रदर्शन (तस्बिरहरु)

घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कडा कारबाहीको माग गर्दै युवा, विद्यार्थी, अधिकारकर्मी तथा सर्वसाधारणले प्लेकार्डसहित प्रदर्शन गरेका हुन् ।

ओलीलाई समवेदना दिन गुण्डुमा प्रधानमन्त्री कार्की

ओली निबास गुण्डुमा श्रीमान दुर्गा सुवेदी सहित पुगेर प्रधानमन्त्री कार्कीले समबेदना प्रकट गर्नुभएको ओलीले सचिवालयले जनाएको छ ।

कठिन दैनिकीः एक सिलिण्डर ग्यासका लागि सडकमै सास्ती, घन्टौं लाइनमा…

ग्यास डिपो र उद्योगहरू बाहिर एक सिलिण्डर ग्यास पाउनका लागि उपभोक्ताहरू बिहानैदेखि लाइनमा बस्न बाध्य भएका छन् । ग्यास उद्योग

संसद्, सर्वोच्च, सिंहदरबार र राष्ट्रपति भवन जलाउन पेट्रोलियम पदार्थको प्रयोग

आन्दोलनका क्रममा खिचिएका र सामाजिक सञ्जालमा पोस्ट भएका तस्बिर तथा भिडियोमा पनि प्रदर्शनकारीले संसद् भवन, सर्वोच्च अदालतमा मात्र होइन, काठमाडौं

वसन्तले रंगिएको मनाङको तिमाङ वन-फोटो फिचर

वनभरि लालीगुराँस ढकमक्क फुलेका छन् भने ती फूलबीच हिमाली भेगका चौँरीहरू शान्त रूपमा चरिरहेका दृश्यले प्रकृतिको अनुपम सौन्दर्य झल्काइरहेको छ।

एमाले अध्यक्ष ओलीबाट मतदान

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले महेन्द्र शान्ति विद्यालय, बालकोटबाट मतदान गर्नु भएको छ ।

सडक छेउमा फुलेका चेरी फूल: वसन्तको रंगीन उत्सव-फोटो फिचर

सडक छेउछाउमा चेरी फूलहरू मुस्कुराउन थालेका छन्। हल्का गुलाबी र सेता फुलहरुले गर्दा व्यस्त सडक पनि केही क्षणका लागि शान्त,

निर्वाचनको सबै तयारी पूरा, कर्मचारी मतदान केन्द्र पुगे, फलामे तारले…

मतदानमा सहभागी हुन सर्वसाधारणहरू गृहजिल्ला प्रस्थान गरेका छन्। निर्वाचनलाई शान्तिपूर्ण र सुरक्षित रूपमा सम्पन्न गर्न सुरक्षाकर्मीहरूले विभिन्न स्थानमा गस्ती तीव्र

प्रतिनिधिसभा निर्वाचनका लागि व्यापक सुरक्षा व्यवस्था, सीमानाका बन्द- फोटो फिचर

निर्वाचनलाई शान्तिपूर्ण र सुरक्षित रूपमा सम्पन्न गर्न सुरक्षाकर्मीहरूलेविभिन्न स्थानमा गस्ती तीव्र पारेका छन्। नेपाली सेना ले नियमित गस्ती गरेको छ।

भाषाले जोडिने आह्वानसाथ सिलिगुडीमा जम्यो नेपथ्य

सिलिगुडी (भारत): ‘पुर्खाका सङ्घर्ष र रोजाइले बेग्लाबेग्लै ठाउँमा बसे पनि हामीबीच भाषाको सम्बन्ध छ,’ गायक अमृत गुरुङ चिच्याए, ‘भावी पुस्तालाई पनि यो

वसन्तपुरमा फागुपूर्णिमाको रौनक- फोटो फिचर 

काठमाडौँ ।  फागुपूर्णिमा अर्थात् होली पर्व आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ एकापसमा रङग र लोला खेली मनाइँदैछ ।

झापा पुग्दा बालेनलाई स्वागत गर्न समर्थकको भीड (फाेटाेफिचर)

नेता शाह झापा आउने खबरसँगै बिहानैदेखि विभिन्न चोकहरूमा उनलाई स्वागत गर्न समर्थक र शुभचिन्तकहरूको ठूलो भिड लागेको थियो ।

फागुको सुगन्धः रङ्गीन स्पन्दनको एउटा उत्सव (फोटो फिचर)

रातो, पहेँलो, नीलो र हरियो—साना–साना पोकाहरूमा कैद भएका यी रङहरू मानौँ धर्तीमा ओर्लिएका इन्द्रेणी हुन् । एउटा रातो थालीमा सजिएका

पूर्व राष्ट्रपति भण्डारीबाट जेन्जी आन्दोलनका क्रममा आगजनी गरिएको घरको अबलोकन

आन्दोलनकारीले भदौ २४ गते पूर्वराष्ट्रपति भण्डारीको चपलीस्थित भंगालमा रहेको निवासमा आगजनी गरेको थियो ।

क्रिकेटर करण केसी र वर्षा बस्नेतले गरे विवाह

काठमाडौँ । क्रिकेटर करण केसी र मनोरञ्जन पत्रकार वर्षा बस्नेतले लगनगाँठो कसेका छन् । लामो समयदेखि प्रेम सम्बन्धमा रहेका करण

मिल्सबेरी इन्टर–ए लेभल बास्केटबल प्रतियोगिता सम्पन्न

मिल्सबेरी ए लेभलद्वारा आयोजित मिल्सबेरी इन्टर–ए लेभल बास्केटबल प्रतियोगिता २०२६ आइतबार उत्साहपूर्ण वातावरणमा सफलतापूर्वक सम्पन्न भएको छ।

टौदह: प्रकृति, सभ्यता र किंवदन्तीले जोडिएको उपत्यकाको जीवित सम्पदा-फोटो फिचर

प्रकृति, इतिहास र आस्थाको अद्भुत संगम बनेको टौदह केवल एउटा ताल मात्र होइन, उपत्यकाको पहिचान बोकेको जीवित सांस्कृतिक सम्पदा हो।

काठमाडौं महानगरपालिका– १९ यटखा बहालमा फायर हाइड्रेन्ट पोइन्ट पाइपलाइनको उद्घाटन

फायर हाइड्रेन्टको स्थापनाले यटखा बहाल तथा आसपासका बस्तीहरूमा आगलागीको घटना भएमा दमकल तथा स्थानीयवासीहरूलाई पानीको तत्काल उपलब्धता हुनेगरी आगलागी नियन्त्रणमा