२४ जेष्ठ २०८३, आईतवार
,
Latest
सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?
राष्ट्रपतिद्वारा शक्तिपीठको दर्शन-फोटो फिचर

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले महत्वपूर्ण शक्तिपीठहरुको दर्शन गर्नुभएको छ । सोमवार राष्ट्रपति भण्डारीले काठमाडौंको नक्शाल भगवती, शोभा भगवती, भद्रकाली, मैतीदेवी, कालिकास्थान, संकटा, नरदेवी पुगेर पूजा आराधना र दर्शन गर्नुका साथै टीका र प्रसाद ग्रहण गर्नुभएको हो । दशैँका अवसरमा हरेक वर्ष राष्ट्र प्रमुखको हैसियतमा उपत्यकाका विभिन्न शक्तिपीठको दर्शन गर्ने

राष्ट्रपतिबाट पलाञ्चोक भगवतीको पूजाआजा -फोटो फिचर

बनेपा । राष्ट्रपति विद्यादेवी भण्डारीले वडादसैँँको आठौँं दिन आज महाअष्टमीका अवसरमा काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–९ स्थित पलाञ्चोक भगवती मन्दिरमा दर्शन एवं

दसैँ मनाउन १७ लाखले छाडे काठमाडौँ उपत्यका

काठमाडौँ उपत्यकाबाट यस वर्ष गत वर्षभन्दा झन्डै दोब्बर यात्रु बाहिरिएका छन् । यो महिनाको सुरुदेखि आज फूलपातीसम्म झन्डै १७ लाख

सैनिक मञ्चमा फूलपाती बढाइँको उत्सब -फोटो फिचर

काठमाडौंस्थित टुँडिखेलमा नेपाली सेनाले फूलपातीको दिनको अवसरमा फूलपाती बढाइँ गरेको हो । सेनाले हरेक वर्ष फूलपातीको दिनमा टुँडिखेलमा फूलपाती बढाइँ

हनुमान ढोकास्थित दशैँ घरमा फूलपाती भित्र्याइयो(फोटो फिचर/भिडियोसहित)

गोरखा दरबारबाट पठाइएको फूलपाती साईतअनुसार गोरखा र हनुमान ढोका दरबारबा पुजारीसहित आईतवार साँझ दशैँ घरमा भित्र्याइएको हो ।

हिमालयन आर्ट फेस्टिभलः १३० भन्दा बढी कलाकारको कलाकृति -फोटो फिचर

महोत्सवमा बरिष्ठ देखि हालको पुस्ताका नेपाली कलाकारहरुको कलाकृतिहरु प्रस्तुत गरिएको थियो । चार दिने प्रदर्शनीमा चित्रकलाका साथै मूर्तिकला, इन्स्टलेसन आर्ट,

हराउदै हाप्सिलो -फोटो फिचर

हाप्सिलो वा हुचिल लाटोकोसेरोको एक प्रजाति हो जुन यूरेशियाको धेरै भागमा बस्छ। यसलाई उहु पनि भनिन्छ । यो लोटोकोसेरोको सबैभन्दा

निर्माणाधिन संघीय संसद भवन अध्यक्ष तिमिल्सिनाद्वारा अवलोकन

काठमाडौं। राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संघीय संसदको निर्माणाधीन भवनको अवलोकन गर्नुभएको छ। सिंहदरबार परिसर भित्र संघीय संसदका दुई सदन

प्राकृतिक फाँट मयुङ: आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा

चारैतिर घना जङ्गल । जङ्गलको बीच भागमा ठुल्ठूला दर्जनौँ घाँसे मैदान । मयुङको मनोरम दृश्यले त्यहाँ पुग्ने जो–कोहीको मन लोभ्याउने

तस्बिरमा : गरिबीले अफगान बालबालिकालाई इँटा भट्टामा काम गर्न धकेल्दै

नबिलाले दिनको १० घण्टा वा सोभन्दा बढी काम गर्छिन् । माटोलाई मोल्डमा बाँधेर र इँटाले भरिएको ह्वीलबारहरू ओसारपसार गर्ने भारी,

प्रत्येकको मनमा बसेकी थिइन् लता मंगेशकर, सुनौलो सम्झनाका साक्षी यी…

आफ्नो सुमधुर स्वरले संगीत जगत्लाई सदा सजाउने मेलोडी क्विन र भोकल नाइटिंगेल लता मंगेशकर सधैँ सम्झनामा जीवित रहनेछिन् । भारत

नेपालले बंगलादेशलाई हरायो, अञ्जनको ह्याट्रिक -फोटो फिचर

अन्जन विष्टको ह्याट्रिक मद्दतमा नेपालले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा बङ्गलादेशलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको खेलमा नेपालले बङ्गलादेशलाई

पोखरा विमानस्थलमा पर्यटकलाई बाजागाजासहित स्वागत- तस्बिरहरु(भिडियोसहित)

कास्की । पोखरा विमानस्थलमा पर्यटकलाई बाजागाजासहित स्वागत ४३ औँ पर्यटन दिवशको अवसर पारेर पोखरा भित्रिने पर्यटकलाई स्वागत गरिएको छ ।

बिद्यार्थीलाई दशैँको महत्वबारे व्यावहारिक ज्ञान, संस्कार संस्कृतिमा रमाए -फोटो फिचर

काठमाडौं । बडादशैँ पर्व आजदेखि सुरु भएको छ । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने नेपालीको महान् पर्व बडादशैँ

हनुमान ढोकास्थित दशैँघरमा जमरा राखियो- फोटोफिचर/भिडियोसहित

काठमाडौं । काठमाडौंको हनुमान ढोकास्थित दशैँघरमा आज विधिवत रुपमा जमरा राखिएको छ । सोमवारबाट विधिवत रुपमा शुरु भएको नवरात्रको पहिलो

अछामका बाढीपहिरो पीडितलाई भिसिएनको सहयोग

काठमाडौं ।अछामका बाढीपहिरो पीडितलाई भोलेन्टर क्रप्स नेपाल (भिसिएन) ले राहत सामग्री उपलब्ध गराएको छ । बाढीपहिरो पीडित करिब ५० परिबारलाई

काठमाडौंका सडकको दुरावस्था (फोटोफिचर)

काठमाडौं, देशकै संघीय राजधानी हो । राजधानी भएपछि विकासका संरचनाहरु कस्तो हुनुपर्छ ? यो सबै हामीलाई थाहा नै छ ।

राष्ट्रिय फोटो पत्रकार समूह पुराना फोटो पत्रकारहरु सम्मानित

काठमाडौं । राष्ट्रिय फोटो पत्रकार समूहले सस्था स्थापनाको २५ बर्ष पुगेको अबसरमा अग्रज फोटो पत्रकारहरुलाई सम्मान गरेको छ । बिहिबार

नेपालका १० प्रमुख पर्यटकीय गन्तव्य

सुन्दर हिमालका टाकुराका साथै नेपाल बौद्ध र हिन्दू धर्मको प्रमुख केन्द्र पनि हो । नेपालका यी प्रमुख १० पर्यटकीय गन्तव्यको

दशैँको समयमा पनि व्यापार नहुँदा न्युरोडका व्यापारी चिन्तित-फोटोफिचर/भिडियो

काठमाडौँ । दशैँको समयमा पनि सोचेजस्तो व्यापार नहुँदा न्युरोडका व्यापारीहरु चिन्तित बनेका छन् । काठमाडौंको असन, न्युरोडका व्यपारीहरु दशैँको मुखमा