© 2023
काठमाडौं । भारतीय सेनाअध्यक्ष जनरल मनोज पाण्डेले नेपाली सेनाको एक टुकडीद्वारा प्रस्तुत सम्मान गारत निरीक्षण गर्नुभएको छ । प्रधानसेनापति प्रभुराम शर्माको औपचारिक निमन्त्रणामा नेपालको पाँच दिवसीय नेपाल भ्रमणमा रहनुभएका सेनाध्यक्ष पाण्डेको सम्मानमा सैनिक मुख्यालय जङ्गी अड्डामा आज बिहान आयोजित समारोहमा सम्मान गारत अर्पण गरिएको हो । सो अवसरमा उहाँले जङ्गी

थोरङ्ला पास पुगेपछि वरिपरि सेताम्य हिमाल देख्न सकिन्छ । यहाँबाट आफू उभिएको ठाउँबाट चारैतिर अर्थात ३६० डिग्रीमै लहरै हिमाल देखिन्छ

इन्द्रजात्राका अवसरमा हनुमान ढोका परिसरमा ठड्याउन भक्तपुरको सूर्यविनायक नगरपालिका– १० चित्तापोल जङ्गलबाट काटेर ल्याईएको योसिँ लिङ्गो हनुमानढोका परिसर पु-याईएको छ

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले ५९ औं वार्षिकोत्सवका अवसरमा ४ खेलाडीसहित १६ जनालाई शनिबार सम्मान गरेको छ ।

काठमाडौँ । ‘सेभ सोइल’ अर्थात् माटो जोगाऔँ अभियानसँग वन तथा वातावरण मन्त्रालयले पनि ऐक्यबद्धता जनाएको छ । वन तथा वातावरणमन्त्री

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले काजी तुलाराम पाँडेको तस्बिरमा माल्यार्पण गर्नुभएको छ । शनिवार काठमाडौंको तलेजु भवानी मन्दिर परिसरमा काजी

पाँच प्रजातिमा पाइने नाउरमध्ये नेपालमा मात्र पाइने हिमाली भेडा नाउर हो । नाउर जाडो समयमा बेँसीतिर झर्ने गर्छ । हिमरेखामा

काठमाडौँ । धर्म, संस्कृतिको जगेर्ना हेतुले विद्यालयहरुले पनि इन्द्रजात्रा प्रदर्शन शुरु गरेका छन् । शुक्रावार इन्द्रजात्रा विशेष कार्यक्रम गरेर वृहस्पति

काठमाडौं । श्रीलंकामा हुने यु–१७ साफ च्याम्पियनसिप खेल्ने नेपाली यु–१७ फुटबल टोलीलाई बिहीवार बिदाई गरिएको छ । अखिल नेपाल फुटबल

काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले महिला चिकित्सकहरुलाई सम्मान गर्नुभएको छ । बिहीवार राष्ट्रपति कार्यालयमा एक कार्यक्रम आयोजना गरी उहाँले नेपाली

काठमाडौँ । नेपालमा आयोजना हुन लागेको साफ महिला च्याम्पियनसिपका लागि नेपाली टोली अहिले बन्द प्रशिक्षणमा छ । अघिल्लो संस्करणमा उपविजेता

काठमाडौं । हरेक वर्ष भाद्र शुक्ल पञ्चमीको दिन मनाइने ऋषि पञ्चर्मी पर्व यस वर्ष पनि सप्त ऋषिहरुको पूजा आराधना गरेर

काठमाडौं । प्रत्येक वर्ष भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषिपञ्चमी आज नेपाली नारीले अरुन्धतीसहित सप्त ऋषिको पूजाआराधना गरी मनाउँदैछन् ।

स्थानीयले ठेकेदार शारदाप्रसाद अधिकारीको फोटोसहितको ब्यानर बनाएर सार्वजनिक यातायातदेखि चोकचौतारासम्म टाँसेर विरोध गरेका थिए ।

काठमाडौं महानगरपालीकाले नयाँसडकमा रहेको नेपाल बैंक लिमिटेड अगाडी बनाएको गेट हटाएको छ ।

काठमाडौं । आज गणेश चौथी । भगवान गणेशको विशेष पूजा आराधनासहित गणेश चौथी मनाइँदैछ । हरेक वर्ष भाद्र शुक्ल चतुर्थी

काठमाडौं । गत शुक्रवारबाट नेपालभर प्रदर्शनीमा आएको नेपाली चलचित्र राधाले आफ्नो प्रदर्शनी रोकेको छ । मंगलवार ललितपुरमा पत्रकार सम्मेलन गर्दै

नेपाली हिन्दू महिलाहरुको महान पर्व हरितालिका (तीज) आज मंगलबार विभिन्न शिवालयहरुमा ठूलो भीड लागेको छ । भाद्र शुक्ल तृतीयाका दिन

भगवान शिवको पूजा, आराधना गर्दै हर्षोल्लासपूर्वक मनाइने तिज पर्वमा आज पशुपति नाथमा रातो सारी र गरगहनाले सजिएका महिलाहरु पशुपतिनाथको दर्शनका

अबका केही हप्तामा मुखबाट आमा शब्द निकाल्ने तयारीमा छिन् । जन्म दिने आमाको सामिप्यता गुमाएकी स्तुतिको बोलीबाटै आमा शब्द सुन्न