© 2023
काठमाडौं । नेपाली कांग्रेसको महामन्त्रीका लागि विश्वप्रकाश शर्मा र प्रदीप पौडेलले उम्मेदवारी दिएका छन् । भृकुटीमण्डपमा आइतबारदेखि जारी दोस्रो विशेष महाधिवेशनमा शर्मा र पौडेलले महामन्त्री पदका लागि उम्मेदवार दिएका हुन् । यसअघि गगन थापाले सभापतिमा उम्मेदवारी दिएका थिए ।

आइतबारदेखि भृकुटीमण्डपमा सुरु भएको विशेष महाधिवेशनमा बहुमत प्रतिनिधिहरूको सहभागिता रहेको आयोजकको दाबी छ । बन्दसत्रले कार्यविधिसँगै महामन्त्रीद्वयको प्रस्तावहरू पारित गरेको

नेपाली कांग्रेसको विशेष महाधिवेशनअन्तर्गत निर्वाचन समितिमा अहिलेसम्म पदाधिकारीतर्फ दुई जनाको उम्मेदवारी दर्ता भएको छ।

नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सम्पूर्ण वैधानिक बन्दोबस्तका साथ निर्वाचन आयोगमा जाने बताउनुभएको छ ।

बालुवाटारमा विशेष महाधिवेशन पक्षधर र सभापति शेरबहादुर देउवा पक्षधरबिच दोस्रो चरणको वार्ता सुरु भएको हो ।

संयोजक पोखरेलले भन्नुभयो,‘कार्यतालिका आयो निर्वाचनको । कता भागबण्डाको कुरा भयो । कार्यतालिका आइसकेपछि यहाँ सबै पदाधिकारीहरुको निर्वाचन हुन्छ । निर्वाचन

नयाँ नेतृत्व चयनका लागि मंगलबार राति ९ बजेबाट भोलि बिहान १ बजेसम्म मतदानको समय निर्धारण गरिएको छ ।

समितिको कार्यतालिका बमोजिम नै निर्वाचन गर्नुपर्ने माग गरेर केही प्रतिनिधिहरुले नाराबाजी सुरु गरेका छन् । उनीहरुले वर्तमान केन्द्रीय कार्यसमिति भंग

नेपाली कांग्रेसको विशेष महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया सुरु भएको छ ।

कांग्रेसका महामन्त्रीद्वय थापा र शर्माले प्रस्तुत गर्नुभएको प्रतिवेदनमाथि बन्दसत्रमा छलफल जारी रहेको र नीतिगत निर्णयपछि निर्वाचन प्रक्रियासमेत अगाडि बढाइने बताइएको

वार्ता टोलीमा रहनुभएका नेता मधु आचार्यले न्यूजपोलारसँग भन्नुभयो ‘आज बिहानदेखि वार्ता होला, सहमतिका लागि उहाँहरुले विशेष महाधिवेशनको स्वामित्व लिनुपर्छ साथै

महाधिवेशन स्थलमा नयाँ कार्यसमितिको चयनका विषयमा भएको दुई पक्ष र यता वार्ताका लागि भएका पहलहरुका कारण आज एक दिनका लागि

सो बैठकमा यसअघि विद्रोहजस्तो गरेका ३० जना केन्द्रीय सदस्य भने नजाने भएका छन् । पार्टीको सो बैठकमा केन्द्रीय पदाधिकारी, केन्द्रीय

नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ।

यस अवस्थामा पार्टी एकतामा प्रतिकूल असर पर्ने कुनै पनि गतिबिधि नगर्न सम्बन्धित सबैमा हार्दिक अपिल गर्दै पार्टीमा सम्पूर्ण एकताका साथ

विधान, २०१७ (संशोधन सहित) को धारा १७ को उपधारा (२) बमोजिम बोलाईएको बिशेष केन्द्रीय महाविधेशनले आफ्नो काम कारवाहीलाई नियमित र

नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधर समूहको आह्वानमा आइतबारदेखि सुरु भएको विशेष महाधिवेशनको दोस्रो दिन बन्दसत्र सुरु भएको छ ।

नेपाली काँग्रेसका नेता डा. सुनिल शर्माले जारी नेपाली काँग्रेसको विशेष महाधिवेशनबाट नीति मात्रै पारित हुने दाबी गर्नुभएको छ ।

बन्दसत्रको अध्यक्षता ८८ वर्षीय प्रतिनिधि श्यामकुमार खड्काले गर्ने तयारी आयोजक समितिले गरेको छ । बन्दसत्रको अध्यक्षको जिम्मेवारी ८८ वर्षीय प्रतिनिधि

बन्दसत्रमा जेनजी आन्दोलनपछि विकसित राजनीतिक घटनाक्रममा जनचाहनाअनुसार कांग्रेसलाई कुन दिशामा अगाडि लैजाने भन्नेबारे बृहद् छलफल गरिने केन्द्रीय सदस्य गौतमले बताउनुभयो