१७ असार २०८३, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
सत्ता गठबन्धन अपराधीको संरक्षक: आम जनता पार्टी

काठमाडौं । आम जनता पार्टीले गौर हत्याकाण्डबारे सत्तागठबन्धनले गरेको निर्णयले कानूनको शासन र मानव अधिकारको उपहास गरेको जनाएको छ । पार्टीका प्रवक्ता चन्द्र भुषण साहले एक विज्ञप्ति जारी गर्दे गठबन्धनले गरेको निर्णय आपत्तिजनक रहेको जनाउनु भएको छ । विज्ञप्तिमा भनिएको छ 'गौर हत्याकाण्ड पीडित संघर्ष समिति र नेपाल सरकार बिच

दलितसम्बन्धि मुद्दा हेर्ने छुट्टै मन्त्रालय तोक्न सरकारलाई निर्देशन

काठमाडौँ । संसदीय समितिले दलितसम्बन्धि मुद्दा हेर्ने छुट्टै मन्त्रालय तोक्न सरकारलाई निर्देशन दिएको छ । संघीय संसद, राष्ट्रियसभा अन्तरगतको दिगो

प्रतिनिधि सभा विघटन नगरेको भए वामपन्थी आन्दोलन ध्वस्त हुन्थ्यो: अध्यक्ष…

काठमाडौँ । नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपालको वामपन्थी आन्दोलनलाई समाप्त पार्ने योजनालाई रोक्न आफूले प्रतिनिधि सभा विघटन गरेको बताउनुभएको

प्रचण्ड–माधवलाई लक्षित गर्दै दक्षिणपन्थी स्वार्थको झोले भएको ओलीको टिप्पणी

“हामीलाई पनि झोले भन्छन् । तर, खास वामपन्थी देखिएर दक्षिणपन्थीको झोला बोकेर कुदेका छन् । त्यसलाई भन्छन् झोले ”, उहाँले

अर्थतन्त्रबारे सकारात्मक धारणा बन्नुपर्छ: अर्थमन्त्री डा महत

ललितपुर । अर्थमन्त्री डा प्रकाशशरण महतले पछिल्लो समय मुलुकको अर्थतन्त्रमा सुधारै हुँदै गए पनि आम मानिस र निजी क्षेत्रमा अर्थतन्त्रबारे

अनुसन्धानमा सरकारलाई सघाउन तयार छु: कृष्णबहादुर महरा

उहाँले भन्नुभयो, “सुन प्रकरणबारे सरकारलाई कुनै पनि छानबिनका लागि सघाउनका निम्ति तयार छु भनेर भन्दै आएको छु । अनुसन्धानका लागि

गौर हत्याकाण्ड : प्रचण्ड र उपेन्द्रलाई सचेत गराउनु पर्ने मानव…

आयोगले २०६३ साल चैत्र ७ गते रौतहटको गौरस्थित राईसमिल भएको हिंसात्मक घटनाको बारेमा नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल र मधेशी

गौर हत्याकाण्डका अपराधी जोगाउन दलीय सहमति भयो, हामी स्वीकार्न सक्दैनाैं…

गौर हत्याकाण्डका पीडितहरुलाई न्याय दिलाउन तथा अपराधीहरुलाई कानुनी दायरामा ल्याउन यही साउन २३ गते गौर हत्याकण्ड पीडित संघर्ष समिति र

कांग्रेस कमजोर बनाउने गुट स्वीकार्य हुँदैन: नेता सत्तार

कपिलवस्तु । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अब्दुल सत्तारले कांग्रेस कमजोर बनाउने गुटप्रति पार्टी निर्ममरुपमा प्रस्तुत हुनुपर्ने बताउनुभएको छ । नेपाली

बरिष्ठ पत्रकार भैरव रिसालको निवासमा एमाले अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओली बरिष्ठ पत्रकार भैरव रिसालको घरमा पुगी उहाँलाई ९६ औं जन्मदिनको शुभकामना व्यक्त गर्नुभएको

गठबन्धनको बैठक: सुन तस्करीका बारेमा छानबिन समिति चाहिदैन ,गौर हत्याकाण्डको…

प्रधानमन्त्रीको सरकारी निबास बालुवाटारमा बसेको बैठकले सुन तस्करीका बारे उच्चस्तरीय छानबिन समिति गठन गर्नु नपर्ने ठहर गरेको हो । बैठकले

भ्रष्टाचार, दण्डहिनता, ठगि र अपराध विरुद्धको अभियानबाट विश्राम लिँदैनौँः गृहमन्त्री…

उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकार सुशासन कामय गर्न मुलुकमा हुने भ्रष्टाचार,दण्डहीनता,ठगि र अपराध बिरुद्धको अभियानबाट विश्राम लिने पक्षमा नरहेको

हिजोकै कार्यशैलीले समृद्धि हासिल हुँदैन, गति परिवर्तन गरौँ: उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले गृह प्रशासनलाई व्यवस्थित, प्रभावकारी र परिणाममुखी बनाउन निर्देशन दिनुभएको छ । मन्त्रालयमा आज

बालुवाटारमा गठबन्धनको शीर्ष नेताहरुको बैठक जारी

काठमाडौं । बालुवाटारमा सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक जारी रहेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो समसामयिक राजनीतिक घटनाक्रबारे

संसद अवरोध गर्नु जायज छैन: प्रदीप यादव

काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालका सांसद प्रदीप यादवले प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)ले संसदमाथि खेलवाड गरेको बताउनुभएको छ । सोमवार

सुन तस्करी प्रकरणमा छानबिन गर्न ढिलाइ हुनु सरकार संलग्न हुनुको…

काठमाडौँ । नेकपा एमालेले सुन तस्करी प्रकरणमा छानबिन गर्न सरकारले ढिलो गर्नुले सरकारको संलग्नता पुष्टि भएको बताएको छ । सोमवार

संसद् ‘हाईज्याक’ भयो: रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी का सभापति रवि लामिछानेले प्रतिनिधि सभा ‘हाईज्याक’ भएको टिप्पणी गरेका छन् । सुन तस्करी प्रकरणमा

प्रधानमन्त्रीले माफी र गृहमन्त्रीले राजीनामा नदिए आमरण अनशन बस्ने सुनील…

“अहिलेका गृहमन्त्रीले विना शर्त राजीनामा गर्नुपर्छ, मेरो अहिलेदेखि अन्तिमसम्म माग छ । यदि गृहमन्त्रीले राजीनामा गर्नुहुन्न भने र प्रधानमन्त्रीले अपोलोजी

एमालेको अवरोधपछि आजपनि प्रतिनिधि सभाको बैठक स्थगित

सोमबार बसेको बैठकमा एमालेले सुन प्रकरणमा उच्चस्तरीय छानबिन समितिको माग गर्दै नाराबाजी गरेपछि सभामुख देवराज घिमिरेले बैठक स्थगित गरेका हुन्

कांग्रेसले गठबन्धनको स्थिरता र स्थायित्वका लागि काम गर्ने

काठमाडौँ । कांग्रेसले गठबन्धनको स्थिरता र स्थायित्वका लागि काम गर्ने निर्णय गरेको छ । सोमबार बसेको पार्टीको संसदीय दलको बैठकको