© 2023
काठमाडौँ । अर्थमन्त्री डा प्रकाशशरण महतले काम रोकिएका आयोजनाको ठेक्का सम्झौता तोडिने बताउनुभएको छ । आज अर्थ मन्त्रालयमा आन्दोलनरत निर्माण व्यवसायीसँग भएको छलफलमा अर्थमन्त्री डा महतले हालसम्म भएको कामबाट सिर्जित दायित्वको भुक्तानी दिने तर काम अघि बढ्न नसक्ने देखिएमा त्यस्ता आयोजनाको ठेक्का तोड्ने स्पष्ट पार्नुभयो । उहाँले निर्माण व्यवसायीका जायज

‘महराजीको र उहाँका परिवारका सदस्यहरूको बारेमा मिडियामा आइरहेकै छ, सरकारले कारबाही गर्न भनेको छ”, उहाँले भन्नुभयो “खोज्दै जाँदा मेरो नाम

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कर तिरेर सुन ल्याउन दिनुपर्ने बताउनुभएको छ । सोमबार कांग्रेस संसदीय दलको बैठकमा

‘सुन तस्करी प्रकरणमा राज्यका निकायले गरिरहेका छन् । सरकारले थप तदारुकताका साथ गरोस् भन्ने बैठकको निर्णय छ ', लेखकले भने

थापाले भने, ‘माओवादीको पदाधिकारी बैठकले कृष्णबहादुर महरालाई प्रष्ट पार्न भनेछ । यो कुरा पार्टीको बैठकले भन्ने होइन । सीआईबीले छानबिन

काठमाडौँ । नवनियुक्त सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनितादेवी साहले आम नागरिकलाई सहज ढंगले सेवा प्रवाहको कामलाई आफूले पहिलो प्राथमिकता

काठमाडौँ । नेकपा (एमाले)को सचिवालय बैठक जारी छ । ललितपुरस्थित केन्द्रीय कार्यालय च्यासलमा सो बैठक बसेको छ । समसमायिक राजनीतिक

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट बिदा हुँदै गर्दा अमनलाल मोदीले आफ्नो कार्यकालमा गरेका ४५ बुँदे कार्यप्रगति सार्वजनिक गर्नुभएको छ

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीयबासीको माग सम्बोधन गरी बुढीगण्डकी जलविद्युत् आयोजनाको शिलान्याश छिट्टै गरिने बताउनुभएको छ । गोरखाको

केहीकेही ले त माधव नेपाल भागे लुकेर बसेका छन् ।फर्किने हिम्मत छैन । म बोल्दिन चुनौतीको सामना गर्छु । बोलेपछि

राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनितादेवीलाई पद तथा गोपनीयताको शपथ दिलाउनुभएको छ ।

काठमाडौँ । प्रतिनिधि सभाले औपचारिक रूपमा काम प्रारम्भ गरेको सात महिना पूरा भइसकेको छ । निर्वाचनपछि अहिले दोस्रो अधिवेशन चलिरहेको

काठमाडौं । गत शुक्रबारदेखि जारी नेपाली कांग्रेसको संसदीय दलको बैठक सोमबार पनि बस्दैछ । आजको बैठक नयाँ बानेश्वरस्थित संघीय संसद

जनमत पार्टीका तर्फबाट अनितादेवी साहले आज बिहान सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारीको सपथ लिने भएकी छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुस लिँदालिँदै एक इन्जिनियर र निजका साथीलाई पक्राउ गरेको छ ।

पोखरा महानगरपालिकाले बजार क्षेत्रका मुख्य चोकमा रहेका सबै सालिक एक महिनाभित्रमा वडा नं १८ जामुनबोटस्थित विभूति पार्कमा राख्ने स्थानान्तरण गर्ने

काठमाडौँ । जनमत पार्टीका तर्फबाट अनितादेवी साहले सोमबार बिहान सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारीको सपथ लिनु हुनेभएको छ

पार्टीका प्रमुख सचेतक रमेश लेखकले बोल्न नदिएपछि आफूले बिद्रोहीको रुपमा संसदमा बोल्नुपरेको खुलासा समेत गर्नुभयो । सांसद शर्माले सरकारलाई आतंककारीको

सांसद पौडेलले प्रधानमन्त्री दाहालले आफ्नो पार्टीसँग नाम जोडिएका सांसदहरुमाथि अनुसन्धान नगर्ने कुराले थप शंका उब्जिएको बताउनु भयो ।

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले कोही नेपालीले पैसा नभएका कारणले उपचार गर्न नसकेर मृत्युवरण गर्न नपर्ने बताउनुभएको छ