© 2023
काठमाडौं । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि सरकारले ५ अर्ब रुपैयाँ बजेट स्वीकृत गरेको छ। निर्वाचन आयोगले यसअघि साढे ७ अर्ब रुपैयाँ माग गरेको थियो। तर अर्थ मन्त्रालयले ४ अर्ब ९६ करोड रुपैयाँ मात्र स्वीकृत गरेको आयोगका प्रवक्ता नारायण भट्टराईले जानकारी दिए। भट्टराईका अनुसार सरकारले निर्वाचनका लागि आवश्यक

नेपाली काँग्रेसको संस्थापन पक्षका २५ केन्द्रीय सदस्यले चुनावअघि नै महाधिवेशन गर्नुपर्ने मागसहित कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई ध्यानाकर्षणपत्र बुझाएका छन्।

राजनीतिक अवस्था, राजनीतिक दल, सरकार, संसद जस्ता संस्थाहरू समेत हिजोको अवस्थामा छैनन् ( रहेनन् ) । यस्तो अवस्थामा हिजोका हाम्रा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता तथा विघटित प्रतिनिधिसभाका प्रमुख सचेतक सन्तोष परियारले पार्टी परित्याग गरेका छन्।

ध्यानाकर्षणपत्रमा हस्ताक्षर गर्नुभएका केन्द्रीय सदस्य रमेश रिजालले आफु कार्य सम्पादन समितिमा रहेका कारण समर्थन भएपनि हस्ताक्षर भने हटाउन आग्रह गरेपछि

उपचारको लागि सिंगापुर गएका नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा आज स्वदेश फर्किँदै छन् ।

नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।
निर्वाचन आयोगले प्रतिनिधि सभा र राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि दल दर्ता गर्न आह्वान गरेको छ ।

गैरदलीय सरकार भनिएपछि घिसिङले निर्वाचनमा दल दर्ता गरिसकेकाले सरकारमा बस्न नमिल्ने जिकीर उनको छ ।

कुलमानलाई राजनीतिक गर्ने मोह जाग्नुको कारण हो– जेन–जी विद्रोहपछि परम्परागत राजनीतिक दलहरुप्रति जनताले गरेको अविश्वास । यही बेला उनी राजनीतिमा
सभामुखले पदमुक्त गरेकाहरुमा उर्मिलादेवी सिंह, मनिषकुमार सुमन, सञ्जय यादव, सिंहासन कलवार र सारदाप्रसाद कलवार छन् ।

प्रधानमन्त्री सुशीला कार्कीले आज पनि अन्तरनिर्वाचन क्षेत्र र विदेशमा रहेका नागरिकका लागि मतदानको व्यवस्थाको सम्भाव्यताका विषयमा छलफल गर्नुभएको छ।

जनमत पार्टी फुटाएर बनेको जनस्वराज पार्टीलाई सर्वोच्च अदालतले मान्यता नदिने फैसला गरेको छ।

सहकारी ठगीसम्बन्धी अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दामा

नेपाली कांग्रेसको जारी केन्द्रीय कार्यसमिति बैठक बिहीबार केही समयका लागि होहल्लामय बनेको छ।
राष्ट्रिय परिचयपत्र (नेशनल आइडी)प्राप्त गरेका नागरिकले अब मतदाता नामावली दर्ताका लागि निर्वाचन कार्यालय धाउनुपर्ने छैन।

जनार्दन शर्मा नेतृत्वको प्रगतिशील राष्ट्रिय अभियानले ३१ सदस्यीय केन्द्रीय संयोजन समिति गठन गरेको छ।

नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान सरकारले देशलाई चुनावतर्फ होइन संकटतर्फ लैजाने बताउनुभएको छ।

जेन–जी प्रतिनिधि सुदन गुरुङले अन्तरिम सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालले जेन–जीका माग पूरा गर्न नसक्ने बताउनुभएको छ ।

महानगरको सहयोगमा युवा तथा खेलकुद मन्त्रालयले संरचना खाली गर्न लागेको खेलकुदमन्त्री मन्त्री बब्लु गुप्ताको सचिवालयले जानकारी दिएको छ ।