२७ जेष्ठ २०८३, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
एजेन्डाविहीन नेपाली कम्युनिस्ट पार्टी, ओलीको आलोचना मै केन्द्रित

काठमाडौं । नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीसहितका १२ वटा वामपन्थी दल र समूह मिलेर गठन भएको ‘नेपाली कम्युनिस्ट पार्टी’ले आगामी चुनावपछि आफूलाई सबैभन्दा ठूलो दल बनाउने बताइरहेको छ । ती सबै दलका कार्यकर्ता कति छन् अझै यकीन नभए पनि नेताहरुको भने थुप्रो नै लागेको छ । नेपाली कम्युनिस्ट

कांग्रेसको अनिर्णयका बीच खड्कियो देउवाको अभाव

यो राष्ट्रिय एकता, सहमति र सहकार्य चाहिने बेला हो र त्यसको नेतृत्व कांग्रेसले नै गर्नुपर्ने अवस्था पनि हो । तर

एमालेका केन्द्रीय सदस्य शाह नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश

नेकपा एमालेका केन्द्रीय सदस्य प्रकाश शाह नेपाली कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन्।

ओली हावा कुरा गर्छन्, ओली बाहेक एमालेका सबै नेता हाम्रोमा…

नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले नेकपा एमाले छोडेर सबै नेताहरु आफ्नो पार्टीमा आउने दाबी गर्नुभएको छ । 

भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियान र नेकपाबीच ७ बुँदे…

भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियान र नेपाली कम्युनिस्ट पार्टीबीच ७ बुँदे सहमति भएको छ।

दुर्गा प्रसाईँको २७ बुँदे माग– प्रदेश खारेजदेखि ऋण मिनाहासम्म

राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाऊ महाअभियानका संयोजक दुर्गा प्रसाईँले सरकारसँग २७ बुँदे माग राखेका छन् ।

नागरिक उन्मुक्ति पार्टी, नेपालले निर्वाचन आयोगबाट पायो दल दर्ताको प्रमाणपत्र…

नागरिक उन्मुक्ति पार्टी, नेपालले निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र पाएको छ । 

काँग्रेस केन्द्रिय समितिमा संसद पुनःस्थापनाबारे बहसः ‘सांसद अधिकार’ खोज्ने की…

देशव्यापी ‘जेन–जी विद्रोह’ को आगोले राजनीतिक दियो झोसिरहँदा नेपाली काँग्रेसको केन्द्रिय कार्य समिति बैठक पनि उत्तिकै तातो बनेको छ ।

मधेश प्रदेशका असन्तुष्ट सात दलको प्रदर्शन आज पनि जारी

सोमबारबाट आन्दोलनरत मधेश प्रदेशका असन्तुष्ट सात दलले आज पनि प्रदर्शन जारी राखेका छन् ।

सरकार र दुर्गा प्रसाईंको समूहबीच गृह मन्त्रालयमा छलफल शुरु

  सरकार र नागरिक बचाउ अभियानका संयोजक एवं व्यवसायी दुर्गा प्रसाईंको समूहबीच सिंहदरबारमा वार्ता शुरु भएको छ । 

जेनजी को हो ? को होइन ?

उनीहरुले आयोजकहरुलाई नै चुनौती दिँदै पहिला आन्दोलनमा सहभागी भएका जेनजीलाई चिन्नुहोस् र बल्ल यस्ता कार्यक्रमहरुमा सम्बोधन गर्नुहोस् भन्ने प्रश्न गरे

कुलमानको पार्टीमा को को छन् – यस्तो छ आयोगमा बुझाएको…

काठमाडौं । कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीले विधान र केन्द्रीय कमिटीमा रहने सदस्यहरूको सूची निर्वाचन आयोगमा बुझाएको छ ।

मधेस प्रदेशका मुख्यमन्त्री याद्वद्वारा पदभार ग्रहण

मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले कार्यभार सम्हाल्नुभएको छ । 

मुख्यमन्त्री सरोज यादवलाई सर्वोच्चको आदेशः दीर्घकालीन निर्णय नगर्नु

सर्वोच्च अदालतले मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवलाई दीर्घकालीन प्रभाव पार्ने कुनैपनि नीतिगत वा कार्यकारी निर्णय नगर्न आदेश दिएको छ।

राप्रपा र राप्रपा नेपालबीच एकताको पहल, लिङदेन–थापा वान टु वान…

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र त्यसबाट फुटेर बनेको राप्रपा नेपालबीच एकताको पहल अघि बढेको छ।

राप्रपाले सोध्यो कञ्चन विच्छालाई २४ घण्टे स्पष्टिकरण

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)केन्द्रीय अनुशासन समितिले मधेश प्रदेशका प्रदेशसभा सदस्य कञ्चन विच्छा साहलाई पार्टीको नीति, सिद्धान्त र हित विपरीत गतिविधि

त्रिविको जग्गा फिर्ता ल्याउने प्रक्रियामा भएको प्रगतिबारे प्रधानमन्त्रीको चासो

प्रधानमन्त्री सुशीला कार्कीले अपचलनमा परेको त्रिभुवन विश्वविद्यालयको जग्गा फिर्ता ल्याउने प्रक्रियामा भएको प्रगतिबारे जानकारी माग गर्नुभएको छ।

मधेश प्रदेशका नवनियुक्त प्रमुख कर्णले लिए पद तथा गोपनियताको शपथ

मधेस प्रदेशका प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णले पद तथा गोपनियताको शपथ ग्रहण गर्नुभएको छ । 

फागुन २१ गते हुने प्रतिनिधिशभाको निर्वाचनबारे छलफल- लाईभ

काठमाडौं। फागुन २१ गते हुने प्रतिनिधिशभाको निर्वाचन र चुनौति र अबसरका बारेमा सबिधान निगरानी समूह र नेपाल कानून समाजले एक

मधेशमा मुख्यमन्त्री यादवको नियुक्ति असंवैधानिक भन्दै सात दलका सांसदको धर्ना

मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको नियुक्ति असंवैधानिक रहेको भन्दै सात दलका सांसदहरू जनकपुरधामस्थित मधेश प्रदेश सभा भवन अगाडि धर्नामा बसेका