२७ जेष्ठ २०८३, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
मधेशका मुख्यमन्त्री यादवको स्वीकारोक्तिः ‘शपथ ग्रहणका लागि प्रदेश प्रमुखलाई दबाब…

जनकपुरधाम। मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेश प्रमुखलाई शपथ ग्रहणका लागि दबाब दिएको खुलासा गरेका छन्। मंगलबार पत्रकार सम्मेलन गर्दै उनले आफ्नो नियुक्ति संविधानअनुसार भएको दाबी गर्दै शपथ गराउन दबाब दिएको कुरा स्वीकार गरे। ‘अन्य दलले तपाईंलाई घेर्छ भने हामी पनि घेर्छौं,’ यादवले भने, ‘तपाईंले नियुक्ति गरेर अन्योल सिर्जना

ऊर्जामन्त्री कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न जेन–जी मुभमेन्टको माग

जेन–जी मुभमेन्टले उर्जामन्त्री कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग गरेको छ । घिसिङ समेतको संलग्नतामा राष्ट्रघाती विद्युत खरिद सम्झौता भएको

राष्ट्रपतिद्वारा मधेस प्रदेशका प्रमुख सुवेदीलाई पदमुक्त

राष्ट्रपति रामचन्द्र पौडेलले मधेस प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदमुक्त गर्नुभएको छ ।

कुलमान घिसिङको नेतृत्वमा आज नयाँ दल दर्ता गरिँदै

अन्तरिम सरकारमा मन्त्री रहेका घिसिङ भने यो पार्टीको कार्यकारी भूमिकामा हुने छैनन् । पूर्वऊर्जा सचिव अनुप उपाध्यायलाई संयोजक बनाएर पार्टी दर्ता

जनता समाजवादी पार्टी र नेपाली कम्युनिष्ट पार्टीबीच एकता हुने

नेकपा माओवादी केन्द्र, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)लगायत दश वामपन्थी दलले गत बुधबार एकता गरेपछि गठन भएको उक्त पार्टीले चुनाव

सर्वोच्चद्वारा निकोलस भुसाललाई छाड्न अस्वीकार, छानबिन छिटो सक्न निर्देशन

सर्वोच्च अदालतले बन्दीप्रत्यक्षीकरण रिटमा कमल भुसाल उर्फ निकोलस भुसाललाई रिहा गर्न अस्वीकार गरेको छ।

अन्तरिम सरकारका मन्त्रीहरुलाई संयमित भएर बोल्न अध्यक्ष ओलीको चेतावनी

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारका मन्त्रीहरुलाई संयमित भएर बोल्न चेतावनी दिनुभएको छ । 

भदौ २३ र २४ गतेको आन्दोलन क्रान्ति होइनः ओली

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले गत भदौ २३ र २४ गतेको आन्दोलन क्रान्ति नभएको बताउनुभएको छ । 

जेन–जी आन्दोलनभन्दा अगाडि टोल–टोलमा सुरक्षा समिति गठन नगर्नु गल्ती भयोः…

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जेन–जी आन्दोलनभन्दा अगाडि टोल–टोलमा सुरक्षा समिति गठन गर्न नसक्नु आफूहरुको गल्ती भएको बताउनुभएको छ

हामीले पार्टीमा पुर्याएको क्षतिलाई पूरा गर्नेगरी पिठ्युँ थापेर लाग्नेछौँः रामकुमारी…

नेकपा एकीकृत समाजवादी छाडेर एमालेमा फर्कनु भएकी नेतृ रामकुमारी झाँक्रीले एमाले छाड्नुको सजाय आफूलाई समयले दिएको र दिने बताउनुभएको छ

एमालेमा समाहित हुँदै श्रेष्ठले भने–‘देशलाई निकास दिने सामर्थ्य एमालेसँग मात्रै…

नेकपा एमाले नेता कृष्णकुमार श्रेष्ठले देशलाई निकास दिने सामथ्र्य नेकपा (एमाले)सँग मात्र रहेको बताउनुभएको छ ।

भदौ २३ र २४ को घटनाले देशलाई दशकौँ पछाडि धकेल्योः…

नेकपा एमाले महासचिव शंकर पोखरेलले भदौ २३ र २४ गतेको घटनाले देशलाई दशकौँ पछाडि धकेलेको बताउनुभएको छ । 

मधेस सरकार गठनविरुद्ध सर्वोच्चमा रिट दर्ता

मधेस प्रदेशमा सरकार गठनविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरिएको छ।

रामकुमारी झाँक्री र किसान श्रेष्ठलगायतका नेता एमालेमै फर्किए–फोटोफिचर

नेकपा (एमाले)ले पार्टी छाडेर अन्य दलमा लागेका नेताहरूलाई पुनः पार्टीमा स्वागत गर्दै ‘घर फर्क अभियान’ सुरु गरेको छ।

एमालेको घर फर्क अभियान सुरु–फोटोफिचर

नेकपा एमाले छोडेर नेकपा (एकीकृत समाजवादी)सहित विभिन्न दलमा गएर पुनः फर्किन लागेकाहरूलाई एमालेले स्वागत गर्दैछ।

कुलमान घिसिङले बनाउने पार्टीको नाम ‘उज्यालो नेपाल’ रहने

उर्जामन्त्री कुलमान घिसिङले नेतृत्व गर्ने नयाँ राजनीतिक दलको नाम ‘उज्यालो नेपाल’ रहने सहमति भएको छ।

मुख्यमन्त्रीको ‘होटल शपथ’ पछि मधेशमा सत्ता संकट

मधेश प्रदेशमा मुख्यमन्त्रीको नियुक्तलाई लिएर विवाद उत्पन्न भएको छ । यसले राजनीतिक तरंग उत्पन्न गराएको छ ।

प्रधानमन्त्री सुशीला कार्कीद्वारा पशुपतिनाथको दर्शन–फोटोफिचर

प्रधानमन्त्री सुशीला कार्कीले आज बिहान पशुपतिनाथ मन्दिर पुगेर दर्शन तथा पूजा अर्चना गर्नुभएको छ।

एमालेद्वारा विघटित प्रतिनिधि सभाको संसदीय दलको बैठक आह्वान

नेकपा एमालेले विघटित प्रतिनिधि सभाको बैठक बोलाउने निर्णय गरेको छ।

मधेशमा मुख्यमन्त्री नियुक्तिको विरोधमा नाराबाजी, मुख्यमन्त्रीको कार्यकक्ष तोडफोड

अहिले मधेसका सात दलका नेता कार्यकर्ताहरुले नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवविरुद्ध नाराबाजी गरिरहेका छन् ।